[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा

[Please view other pages to see the rest of the postings. Total posts: 1004]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
[VIEWED 488725 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 51 pages, View Last 20 replies.
Posted on 05-23-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-चौतारी - ११७

चौतारी मा यहाँलाई स्वागत छ!

चौतारीका दौतारिहरुमा समर्पित

ना कोइ था
ना कोइ है
जीन्दगिमे तुम्हारी शिवा


तुम दे ना साथ मेरा ओह चौतारी
तुम दे ना साथ मेरा ओह दौतरि




---BREAKING NEWS------

-हराएको भौते जुरेलीसँग पाइखानामा
-ठुलि पोइला, साझामा रुवाबासी
-चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब
-राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन
-रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा
-लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख
-जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी





(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 116 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM

 
Posted on 05-29-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुपाडी छ?
 
Posted on 05-29-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बारिस रुके, तुफान भी रुका
पर पत्ते हिल्ते रहे
आप कि सायरी की मेहफिल मे सायरि खिल्ते रहे
आप से नारज नहि थोडा सा गम है
मिल ना सके तो क्या हुवा
हम चौतारी पे तो मिल्ते रहे

वाह! रिट्ठे वाह! सुभान अल्लाह

 
Posted on 05-29-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हामी ४ चौतारीका औतारी भे नि बात मार्दै गरम।

के छ त रिट्ठे? हसुर्याइ भयो?

के छ त ठुल्दाइ? हसुर्याइ भयो? 

के छ त  जिम्माल ? हसुर्याइ भयो? 


 
Posted on 05-29-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुपारी छैन सान्नानी पान छ पान खाने हो? 


 
Posted on 05-29-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बुढा फोन गर्दा उठाउने सुठाउने होइन, अहिले क्यारम क्यारम भयो? काम से काम फोन को घण्टी बजेको समय ब्यस्त भएको भए ब्यस्त नभा बेला गर्न सकिन्थ्यो नि? नेपाल गएर आए सि बिर्खे बिग्रियो भनेको ठीक सांचो हो।

साक्षी किनारा सदर। राहुले। सम्बत् २०६५ जेष्ठ मास रोज १६, शुभम! 

Last edited: 29-May-08 01:00 PM

 
Posted on 05-29-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पान त मुखैमा अटाउन कस्तो गाह्रो हुन्छ फेरी ननिलीकन थुक्नु पर्छ। सुपाडी खोज न।
 
Posted on 05-29-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी घुट्खा छ खानुहुन्छ? खैनेवेनी भि मोलेँछु, चपावँने हो?

जिम्माल बा लाई किन क्यारम क्यारम भओ?

वाह रिट्ठे वाह!

नाँर्टन् जदौ!


 
Posted on 05-29-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीले सुपारी माग्या देखेर मैले "हसुर्याइ भयो?" भनेर न सोध्या है फेरी रिसाउन पाइन्ननी 
 
Posted on 05-29-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका झन मदनवा लाई कत्ती गुहारेर पान बनाउन लाको तिन्टा, सुपारी नै चहियो रे सान्ननी लाई 
अब सान्ननी ले भने पछी मान्नै पर्‍यो
सरौता छ त?


 
Posted on 05-29-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजूर नेत्रे हसुर्याई भओ भर्खरै! अनि आफूले जाउलो लडाइयो त?

 

लोल ठूल्दाई! फोन गर्दा उठाउन नमिलेको व्यहोरा अवगत गराउनाका साथ साथै पर्सि शनिबारको शुभसाइतमा भलाकुसारि गर्ने बाचा सहित नेपाल बाट फर्केपछि अलि अलि बिग्रेको कुरा ठिक साँचो हो भनि स्विकार गर्न चाहन्छु, तर त्यति साह्रो बिग्रिसकेको भने नभएको जानकारि पनि गराउन चाहन्छु!

साक्षी किनारा सदर। बिर्खे। सम्बत् २०६५ जेष्ठ मास, ग.ब-१,  रोज १६, शुभम! 

 (नोट: ग.व-गणतान्त्रिक वर्ष)


 
Posted on 05-29-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्चि हाउँरो ग्वाँचे अचेल कत्ता हराओ? उ बेला खुब राउँरा राउँरा कथा हाल्थो! हाउँरा जिम्माल बा सअँ सहर घुमेओ सप्पै लेख्न भ्या'थो! अचेल के अर्न थालो कुन्नि, एउफेर नउस्ते अर्न नि आउन नपाम्ने अरि ब्यस्त भओ तो! तेल्लाइ बोलाम्न परो लु त गाम्लेहुर!
 
Posted on 05-29-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमल्वा दाजु तपाईं भि हाम्रो नावो जो छ उलट्पुलट बोल्नुहुन्छ। कोइ बात छेन सला नावो मे कथि रखेछ? खेँ खेँ खेँ
 
Posted on 05-29-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हसुराइ भईसक्यो नेत्रे, आज अपिस को फिरीको गन्तान्त्रिक हसुराइ हसुरेको
त्यो रजनिगन्धा भन्ने जिनिस छैन कुम्ले, आहा आत हर हर गर्छ बास्न सम्झ्यो भने --त्यो रजनिगन्धा मा १६० मिसा'र क्या मिठो हुन्छ है?

 
Posted on 05-29-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कब से वहि बात बतियाइरहेछु हमि नार्टान दाजु, त नाम मे कथि रखे छ? हँ? त बुलावनेको तिकडम छ बस वहि छ, और कथि छ? कुमलवा बिरादर भन्नुहुन्छ कि गुट्का सुपारी खाइलिने,खेनि चबावने, त छुट्कि जो छ थोडै खेनिवेनिको तलब रख्छ? उ त बस सविट सुपारी खानेको दिल करे होला, कोइ मुखवास उखवास दि हाल्नुहोस छुट्किको।

त हमि भि हुजुरलोग बोले जैसन हसुरवसुर के आएछु हुजुर, हमरो भुँरि जो छ खचाखछ भरेछ। एक थाली भात, एक्टा कटोरि मसुरिके दाल, बैगन फराई और एक गिलाँस आमठ लगाइके डकारनेको आएछु हमि चोतारीमे! 


 
Posted on 05-29-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हुन्छ खैनी चपाउनु पर्ला हातमा मोल्न मजा आउछ नि लास्टाँ ताली बजा जस्तो गरेर।
 
नेत्रे कस्तो बाठो। म त रिसाइसक्या थेँ।
 
Posted on 05-29-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गृह लक्ष्मी बनेर घर चलाऊन जान्ने, आफ्नो लोग्ने लाई देउता झै ठान्ने एउटी केटी चाहिएको छ, रिट्ठे पठ्ठोलाई।


हजुर चौतारीको एक मात्र वन पीस औतारी, अती नै सुन्दर, सुकेको जिउ, फुलेको भुँडी, अनी निच्च परेको हाँसोको धनी रिट्ठे रायमाझी लाई केटी को तुssss  खाँचो भएको हुँदा, एदी तपाईं योग्य भयमा, रु २५ को फारम किनी, फारम नभरी चौतारी रस्रङ समिती मा बुझाउनु होला। सिट सिमित छ, सिमित भन्दा नि एउटा मात्र सिट भएको ले तुsssss  निबेदन दिनु होला। 

मौका आउछ फर्कदैन, रिट्ठे जस्तो पठ्ठो चौतारी बाहेक अन्त कही पाउदैन।
रिट्ठे पठ्ठोको विवरण

नाम:                    रिट्ठे रायमाझी
जन्म मिती:         जन्मेकै दिन, जन्मेकै महिना, जन्मेकै साल
बसोबास:              नयाँ खर्कको गल्ली मा भएको भवनामा भएको कोठाको कुना
काम:                    लम्बुको गीत सुन्ने, हेर्ने , केटी जिस्काउने तेती बस 
मन पर्ने खाना:    ठुल्दै को म: म: - यानी ठुल्दै ले आफ्नै हात ले बनाएको म: म: वित अचार
उचाइ:                   ५'६" देखी ५'१०" - चप्पल लाउदा र जुत्ता लाउदा
जिगरी:                 लहरे लाल लाकौल - चौतारी रस्रङ प्रधान, अध्यक्ष चौतारी गीत टाँस्टुस समिती
जुगरिनी:              उफ्री उपाध्य
राशी: कन्या:         गेस हानेको
खेलकुद:               खेल्न केही पनि आउँदैन, हेर्न सबै आउछ।
रमाइलो क्षण:      चौतारी गेट तुगेदर
दु:खद क्षण:         रिया चौतारीमा आउँदा, मैले(रिट्ठेले) अप्रोच हानेको तर तेही बेला लहरेले रिया  को  नाम रिया रायमाझी राखिदियको दिन।

अरु थप विवरण अनुरोध गरेमा उपलब्ध गराइनछ।

चौतारी रस्रङ बिभाग  

 

Last edited: 29-May-08 01:16 PM

 
Posted on 05-29-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त ग्वाचु कता गयो भन्या?
 
Posted on 05-29-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


माथिको सायरी मदनवा भर्सनमा ! लोल

बारीस रुक्यो, त आधी भी रुक्यो सला
लेकिन पता जो छ हिल्दे छ
हुजुरको सायरीको आगन पे सायरी खिल्दे जादे छ
हुजुर सँग गुस्सा वुस्सा करे छेन, थोडा बहुत चिन्ता छ
सला भेटने पाएछेन त कोनो बात छेन
चोतारि पे हमि भेटेछ ! खेँ खेँ खेँ

 
Posted on 05-29-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजनी गन्धा, रिट्ठे ले याद दिलाई दियो। ३६ साल तिर को कुरो हो, राजनी गन्धा भन्ने फिलिम लाग्याथ्यो, विश्वज्योती सिनेमा हल मा। एक दिन पछी नै हटाइदियो, तत्कालिन इन्चलाधिश ले। त्यसमा हडताल को सिन थियो रे। कस्तो समय थियो होला त्यती बेला? अहिलेका गणतान्त्रिक तरुण तरुणी हरुले त्यस्तो दिन देख्नै पर्‍या थिएन र पनि अझै पुगेन भन्छ बाअाअाअाअाअ।

 
Posted on 05-29-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब उ जो खेनी और सुपारिको जो बात कारीलिनुभो त सला हाम्रो मुह से पानी गिर्न सुरु करेछ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters