[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६८~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE

[VIEWED 306137 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 08-08-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६८


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ६८ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 68 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइको ब्लग


हाम्रा आदरणीय पूण्टेदाई फलाम उचाल्दै

 
Posted on 08-10-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL rotfl e balla bujhiyo.
 
Posted on 08-10-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेसुड्डो को खल्ति ज्याप् हान्यो जस्तो छ हो जिज् ले आजु

 
Posted on 08-10-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो निशपाट, मेरो वालेट कता गयो भन्ठानेको त उता लोडेड छु भनेर गफ ठोक्दै रच। अझ सालीलाई डिनर लग्छु रे। बिहान हिड्ने बेला सम्म छोडेको थिएन जस्तो छ नि।
 
Posted on 08-10-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म एक् छिन् रिसोच मा डुबेको छु। एक छिन् पछी ढन्टर्‍यान् गरेर अौछु।
 
Posted on 08-10-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hunchha suntalaji hajur linus dolma ghadi.

बिर्खेसुड्डो :O re hajurbaalai titaurile ... ghor kalijug

hari ke chha?
 
निशान्त
Posted on 08-10-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्स्स्स्श् तित्स सालि हल्ला गर्नु हुँदैन हौ!
आबो डो भएर डो को युज नहुने खोल्टिमा डो राख्नु हुँदैन हौ पाप लाग्छ, अन्त मोइले हरिप धर्म हान्देकोन्त।

त्यो कोसले के पठाएको कुरो खोकेको हौ गाउँलेहरुले भन त? कोसैले तिमिलाई साइड हानेको त छैन??? भन ल फिरि हात खुट्टा बबाssल चिलाइराको छन्त मेरो मान्छे पिट्नु नपाएर!
 
Posted on 08-10-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कुम्ले दा क्या केटी जस्तोके झन उस्लाई झन सुतुक इमल पाठकओ त चौतारीमा आर सप पोल खोल्दिने के।
एनी वे थ्याँक्स है ईमेल मा बिर्थ दे को निम्तो कiर्द पाठकओ मा। कुम्ले दा क्या चालक के। बिर्थ दे को पार्टी र बिहेको पार्ती एकै चोटइरे। हामी नि एउटै मात्रै गिफ्ट लेरा आउछु। तिरु तिमी त्यो मैले अस्ती नेपाल जडा ल्याएदेको कालो सारी लगाउल अनी सानानी तिमी छ त्यो पिन्क कलरको मैले नेपाल जडा ल्याइदेको सारी लगाउल। सारी लगारी छोरी बोक्न गाह्रो हुन्छ तर पार्ती मा छोरीको धरै मामा हरु आउनुन्छ सबैले एक एक चोटि बोक्दा बोक्दा तिम्ले बोक्नै पर्दैन के। म चै त्यो कुम्ले दा ले बिहेको भाग सारी दिनु भको थियो नि तेही निलो सारी लगाउछु। सबैले दुलाको बहिनी खोइ भनेर सोद्चन तेही भएर म चै अली धरै मेकप गर्छु ल। फेरी सबैले दुलाको बहिनी क्या नराम्राी भन्यो भने मेरो कुम्ले दा को बेजत हुन्छ के। चित्रे र नेप्छे चै धोका म बस्नु अनी सबै पहुना हरु लाई नमस्कार गर्दै स्वागत गर्नु। हरी तिमी चै बार तिर हेर्नु है। भौते दा चै सबैले ठीक सँग खाए नखाएको हेर्नु। बिर्खे दा चै कुम्ले दा सँगइ बस्नु। हजुरको नली खुट्टा दुखेको छ तेही भएर आरामा ले बस्नु। पार्ती को लास्त तिra चै हामी सबै त्यो दोलारे दोलारे भन्ने गीत मा नाच्ने है। हरी तिम्लाई मैले डान्स सिकौदा अल्छि गर्दै थियौ नि। तिम्ले डान्स बिगारयो भने मैले जानेको चो। (डान्सर तिरु, ठुलि, सानानी, हरी, नेम्छे, भौते दा)
 
Posted on 08-10-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

balla message type garna payo. agi ta 60 limit pugyo bhanera type nai garna paena
 
निशान्त
Posted on 08-10-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-10-07 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thulnaani kasari aayou dear saandai le diyo tikes chautaree maa chhirne LOL
 
Posted on 08-10-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो ठिक ठाकै छ सान्नानी। भान्जी दिन बिराएर सुत्छिन जस्तो छ नि, हिजो त देखा परेको जस्तो लाएन त चौतारी तिर।

काँ बाट बिर्खे सुड्डो को वालेट झ्याप हान्नु नि, वालेट भए पो। बुडो सुर्वालाँ लुकाउँचन पैसो त।
 
Posted on 08-10-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dolaa re dolaa re maa dance ra ahaa!!!!!!!!!!! lets do practice today

ghor kalyug re
 
Posted on 08-10-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोलारे दोलारे मा डान्स गर्ने रे। भैहाल्छ नि, पैले बार हेर रे। बार आधा घण्टाजति हेर्न पायो भने त डान्स बिगार्ने चानस नै छैन नि

बरु म डान्स गर्दा त मेरो मात्तै मिलिरा हुन्छ, अरु सप्पैको बिग्रिरा हुन्छ
 
Posted on 08-10-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha harile thyaakkai milayo hai aaja chahi.

balla aai thuli mori. e thuli ma laauchhu ke blue saree ta. timi pink laau na hai? ani ke pol kholya ho kumle le dekhina ta maile ta?
 
निशान्त
Posted on 08-10-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! **दोलारे दोलारे भन्ने गीत** रे
मो त यो ठुल्स कुन गाना भन्छ भनेर सेन्टिफ्ल्याट भैराको कि भरै तित्स सालिले रोमन ठोकेपछि पो बुझ्यो!
 
Posted on 08-10-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

emailma nimto pathako re kumle le?

nisele malai ignore garyo
 
Posted on 08-10-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

saannani le ra thulanani le malai ignore garyo whaaaaaaaaaaaaawhaaaaaaaaaaa
 
Posted on 08-10-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! इमेलमा निम्तो पठाको रे!! हा हा हा! अब निम्तो पठाउने जिम्मा नै मैले ठुलीलाई दिएको थिएँ, ठुलीले सबै निम्तो आफैँलाई मात्र पठाइछिन्। हे हे हे!
 
Posted on 08-10-07 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

narou ba narou titauri lau pustakari khau la hasdeu hasdeu aba.
 
Posted on 08-10-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

आज त चौतारी छुट्टी हुने बेलामा मात्र हाजिर हुन पाइयो! कहिले के हुने कहिले के हुने मलाइ नि! समयले मलाइ पेल्या पेल्यै छ!

अनि कुमलवा बिरादरको भोलि बर्थ डे? वाह! ह्याप्पी बर्थ डे टू यू ईन एडभान्स है कुम्ले!

मैले अस्ति नै भन्या थें नि तिरूको बर्थ डेको एक हप्ता भित्र कुम्लेको बर्थ डे हो भनेर, मैले पोहोर साल नै याद गर्या थिएँ।

हरिको बर्थडे चैं अहिले हैन, उसको अझै तीन महिना ९ दिन बाँकि छ।

ठूलीले त कुम्लेको पार्टीको ग्राण्ड डिजाइन समेत गरिसक्या रैछिन्, म चैं स्वागत गर्नेमा? ल ल! अनि म डानस पनि गर्छु नि, मेरो डानस देख्यो भने त सब जना मख्ख हुन्छन्।

ल, अरू सबैलाइ जदौ है, नाम लेखिरहन नि अल्छि लाग्यो, अन्यथा नलिनुहोला!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters