चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
ओ हो सांच्चीकै कुर्सि मोह कत्तिको रैछ त भौते को, नेपालको कुनै नेता भन्दा कम रहेनछन् है, रास्ट्रपति बन्न पाउने भनेसि सुतिरहेको नि जर्याक जुरुक् गर्दै सिरकै सुद्द चौतारीआं बोकि आएछन्। हेरन वां भोट् बढ्यो भनेर निच्च दांत् देखाउंदै फ्यात्त भुइंमा बसेको।
हुनु त हामि जस्तो नि बाबै, सत-प्रतिशत सम्पुर्ण भोट् ठ्याम्मै भौते लाइ। खै बुद्दि आको?
haina monday aayeshi.. kahile friday aawosh jasto hune.. friday aayeshi dui din k garne bhanne hune k bhako yasto.. lu maile sabai gamle haarulai good gare hai.. lu chiso hawama tatoo coffee khadai bashum chautari ma surti moldai..
नेप्ची भाभीले कता हो अघी ३ छक्क परे भन्या जस्तो लाग्छ भाभी, अब त्यो तीन छक्क पर्ने नियम अघी दिउसै जिम्मालले लखारी सके-- कम से कम पाँच् छक्क त पर्नै पर्नी अरे भन्दै थिए है, मैले त भाभी आफ्नो मान्छे भनेर भन्द्या मात्र हो
लौ गाना सुरु भयी सकेछ।। aaba khanako k kura garum rithhe hashi halchha.. pataki tirthe kinna gayechha aafain aajha..phohor bhada tetikkai rakheko rahechha.. lu yasho safa garidinchhu akhir sathi ho natra rishaula.. lu ma chai bhada majhera aauchhu hai chautari tira geet sunna..
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.