[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ^^^ चौतारी ७९ ^^^

[Please view other pages to see the rest of the postings. Total posts: 691]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 359105 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 10-04-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७९ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 
 




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 79 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






कुम्लेको चौतारी बयान
 नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानीठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु,  चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने,  डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे,  पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे  ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ।  मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन,  रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
 
 
 
Posted on 10-07-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु दिदी,

रिट्ठेलाइ अर्को जुनिको लागि बुक गर्नु पर्ला। मान्छे त असल छ नि बिचरा। तर के गर्नु। अलि ढिलो भयो क्या उ जन्मिनलाइ।

खोइ घटस्थापना यो शुक्रबार भन्दै थि मेरी बहिनीले। मलाइ पनि राम्रो थाहा छैन।

मेरो त सबै जानकारी फेक मात्रै छ दिदी। म रिट्ठेको गाँउको अलि पर बस्छु(रिट्ठेको दिमाग घुम्ने भो)
 बरु येसपालि हजुरको हातको टिका थाप्न चौतारीमा आउनु पर्ला क्यारे।

रिट्ठे हिजोको तिम्रो इमेलमा १२ वटा मेल पठाइसके त।
त्यो फुन नम्बर तिम्रो लागि होइन है।


 
Posted on 10-07-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज यो सन्सरवार पनि कति भिड् हो। म भने भ्याइ नभ्याइ मा छु। अगि मिल्लिक हिडेको। फेरि पनि हिडिहाल्नु पर्ने।

जानु भन्दा अगाडि,

उफ्रि, I am sorry if that line offends anybody or a group of people. मेरो माने कहिल्यै तेस्तो हैन। त्यो अलिक् बढि नै भा हो? म edit गर्नु पर्यो नत्र, please suggest.

मिस्स्, धन्यबाद्। त्यो imeem को गीत टास्न खोजेको, पटक्क भएन। बिहानै पुन्टे दाइले सुन्न खोज्नु भा रेछ, दशैं को गीत्। y tube म भेटिन। अनि आफैं गाएर राखिदिएको, दाइलाइ झुक्याउन।


 
Posted on 10-07-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suntale,

No, I just want u to explain more ke.

just kidding.


 
Posted on 10-07-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे जि,
कसरि टास्ने हो, सिकाउनु पर्यो। कपेर पेस्टेको त भएन।

लिन्क यो हो।

http://profile.imeem.com/AAsi5jL/music/Z_rSzNDv/dashain_no_title/

 


 
Posted on 10-07-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रिलै किन रातो मा लेखेको नि रिठ्टे भाइ?:) हामीलै चै कालो मा :(

सुन्तलेको गित मैले चै  सुनेकिम  त्या पहिले ढोका खोल्यो भने सुन्न पाइने रे'छ

 मैले संझेकिम के रिट्ठे चौतारीमा नदेखेर

'रिट्ठेलाइ अर्को जुनिको लागि बुक गर्नु पर्ला। मान्छे त असल छ नि बिचरा। तर के गर्नु। अलि ढिलो भयो क्या उ जन्मिनलाइ। '  --  हत्तेरिका!!बोल्नु बोल्छेउ  उफ्रीबजै तिमी त :)

 जानकारिको लागी धन्यवाद है :)

 

Last edited: 07-Oct-07 02:28 PM

 
Posted on 10-07-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रिलै किन रातो मा लेखेको नि रिठ्टे भाइ?:) हामीलै चै कालो मा :(

 

लु प्रकाश पर्नु पर्यो रिठ्ठे।


 
Posted on 10-07-07 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रि,

  म त नाजुक भए, कसरि elaborate गर्ने थाहा भएन। उहिले नेपालि को बिबेचनात्मक प्रस्न जहिले नि छोड्ने बानि थ्यो।


 
Posted on 10-07-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को जन्म को लागि बुक गर्नु पर्‍यो रे, अब आठौ जन्मको लागि हो भनेदेखी चाँही अहिले देखी अपोइन्ट्मेन्ट लि'राख्दा हुन्छ क्यारे, होइन भनेदेखी त सात वटा सम्म को लागि त अस्तिनै बुक गरिसके हौ, (दिमाग घुम्ने भयो उफ्रिको अब)
मेरो गाउको अली पर भनेको त कता पर्‍यो कुन्नी
हिजो को ईमेल मा १२ वटा फिमेल पठाको हो? ठीक छ ठीक छ


 
Posted on 10-07-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suntale,

I like ur honesty in writing.

 

उफ्रिलै किन रातो मा लेखेको नि रिठ्टे भाइ?:) हामीलै चै कालो मा :(

malaai nai kina red feri? sochneki baat hai........


 
Posted on 10-07-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
के हुंदै छ?
बल्ल कम्पुटरलाइ  फुर्सद मिल्यो।

 
Posted on 10-07-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर्नताल ,

"बुझ्नेलाइ एक इसारा काफी" जस्तै  छ ब्याख्या त पढ्नेले पो गर्नु पर्ने भओ भन्छु र

 

' आठौ जन्मको लागि हो भनेदेखी चाँही अहिले देखी अपोइन्ट्मेन्ट लि'राख्दा हुन्छ क्यारे, होइन भनेदेखी त सात वटा सम्म को लागि त अस्तिनै बुक गरिसके हौ' ---- पर्फेक्ट जवाफ ? अझ त्या 'अपोइन्ट्मेन्ट लि'राख्दा '   भन्दा   'लाइन' मा बस्दा हुन्छ भनेको भए हुनी --मार्ने भइन सिस ले अब

'बरु येसपालि हजुरको हातको टिका थाप्न चौतारीमा आउनु पर्ला क्यारे।'

 चौतारीमा किन ? मेरो पाटी मै पाल/नु भए हुन्छ --त्यै मौका पारि उफ्रि-बजै सअ टिको आशिर्वाद थाप्न पर्ला :P

Last edited: 07-Oct-07 02:43 PM

 
Posted on 10-07-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://profile.imeem.com/AAsi5jL/music/Z_rSzNDv/dashain_no_title/
Last edited: 07-Oct-07 02:37 PM

 
Posted on 10-07-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suntale, tyo embeded code nai chahinchha, URL bata hudaina, post the embeded code, if you have one

 
Posted on 10-07-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकाल चौतारी मा उफ्री निक्कै हाई लाईट भएर मैले पनि हाई लाईट गर्देको हो उस्लाई
ठुल्दाइ, तारेमाम्
 
Posted on 10-07-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

' आठौ जन्मको लागि हो भनेदेखी चाँही अहिले देखी अपोइन्ट्मेन्ट लि'राख्दा हुन्छ क्यारे, होइन भनेदेखी त सात वटा सम्म को लागि त अस्तिनै बुक गरिसके हौ' 

आठौं जन्ममा चाहिँ म रुख (चौतारीको) भएर जन्मदैछु, अब तिमीलाइ केहि समस्या छैन भने मलाइ पनि नो प्रोब्लम। तिमी त्यो बेला पनि रुखको चौकिदार हुने भए झन् रमाइलो। But deadline for application is already over. I am shortlisting now. But I can consider you to apply still for eight life.

 


 
Posted on 10-07-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै!!

हन ए गाम्लेओ, हुँदा हुँदा आइतबार नि एस्तो मजाओ जमघट अरिरा रेछन गाँठे! आफू भने हिजा राति लास लडे अस्तो लडेर ब्यान...ब्यान के भन्ननु घाम टाउमा माथि पुएसि उठेरएता उता अर्दा एतिबेला भओ! यता चिरिबिरि चलिरा'रेछ! अस्ति देखुन को तो उफ्रीको करेसा बारिको खाल्डो खन्या खन्यै रेछन के रे सपै मिलेर!  ए रिट्ठे अलि झार सार पन्छार हिन चाइन्जो तो खाल्डाँ खस्लाऊ फेरि?

सपैलाई आइतबारे जदौ भन्न के को आइतबार, हैन?


 
Posted on 10-07-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 उफ्री सिस   हे हे हे

राहुलदा तारेमाम !!

 जिम्माल बा दर्शन गरे है

 लु म लागे है ( अब केट्किटि भन्न भे'न  उफ्रि बजै हुदा हुदै  म आफै पो  बरु काँचो परेछु )  रमाइलो गर्दे गर्नुस

 
Last edited: 07-Oct-07 02:52 PM

 
Posted on 10-07-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ नमस्ते,

रिट्ठे, तिम्रो गाँउभन्दा पारि एउटा खोला छ नि, हो त्यो खोला पारी अर्को डाँडा छ थाहा छ, त्यो चढेर अनि फेरि झरेर, अनि फेरि चढेर अर्को सुन्दर शहर छ, तेहि बस्छु म।

 

 


 
Posted on 10-07-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाई आइतबारे जदौ भन्न के को सोमबार, हैन?
यसो गरे कसो होला?, बिर्खे जी, तारेमाम्  स्विकार्नुस्,

 
Posted on 10-07-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ठुल्दाई मेरो नि नमस्ते स्विकार्नोस!

त भन्नुस जिन्तखिले कत्तिको पिर्दैछ तपाइँलाई??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters