[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 276756 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याsssssहु म बोर फस


हा हा कस्तो लाग्यो त खुशी?


 
Posted on 02-17-10 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोटको नतिजा आउँदै गर्छ तर पुरस्कार यस प्रकार हुने छ, कसले कुन पाउँछ त्यो समयले बताउँछ।


प्रथम पुरस्कार- " हस्तिनापूरको रिटर्न टिकट*!"


द्वितिय पुरस्कार-" ३ वटा चलचित्रको फ्रि टिकट!"


तृतिय पुरस्कार-" १ थाल हस्तिनापूर स्थित थिम पार्कको टिकट!"


सान्त्वना पुरस्कार- " निम्न अडियो रेकर्ड पटक पटक सुनाईने छ-


" नरोऊ भन्या.... हैन कति रोएको?...अइले बोरफस खुस्केर के भयो त फेरि भैहाल्छऊ नि! ....ल...ल..हैन किन रोइरा' अझै यत्रो लाठे भएर नि? धेरै हतार गरेऊ नि त पोस्ट गर्न..अर्को पालि फस बनाईदिम्ला..ल नरोऊ त!"


नोट- सान्त्वना पुरस्कार बोरफस भएर पनि खुस्केकोलाई दिईने छ!


* (माथिको यो * चिन्हबाट कन्टिन्यू) "....पिलेनको वा बसको किन्ने सल्लाह दिइन्छ!"


हेँख्ज हेँख्ज हेँख्ज


 
Posted on 02-17-10 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

द्वितिय पुरस्कार nai thik raichha ma seken nai hunchhu हेँख्ज हेँख्ज हेँख्ज
 
Posted on 02-17-10 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! खुसी नानी द्वितिय पुरस्कारले झन मारमा पार्छ। दुईवटा टिकट भए पो जोडि बाँधेर जानु, तीनवटा भएपछि, दुईजनाको हलुवामा एकजना बालुवा पनि मिसाएर चलचित्र हेर्ने जानु पर्ने हुन्छ हेँख हेँख हेँख
 
Posted on 02-17-10 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेस बिज्ञप्ती


हालै जिम्माल भनिने बिर्ख बहादुर भोगटी ले १० बजेर ३५ मिनेट को शुभ साइत मा स्थापना गरेको चौतारी को भाग १७७ मा रिट्ठे भनिने रिट्ठे राज रायमाझीले आफ्नो मेहेनत र लगनसिलता ले आफ्नो किबोर्ड को एफ फाइव कि को परवाह नगरि बार बार हजार बार लगातार प्रेस गरेर रिफ्रेस गरी पहिलो स्थानमा पोस्ट मारेर प्रथम भएको ब्यहोरा सबैमा बिदितै छ ! हामी बोर फस भएको मामिलामा चौतारीका केही सकृय सदस्यहरुले कु-द्रिस्टी लगाइ हाम्रो पोस्ट लाई फु गरेर ढलाउन खोजेको खडयन्त्रको गन्द हाम्रो नाकमा आइराखेको बेला हामी के भन्छौ भन्देखी चौतारीका बरिश्ठ सदस्य श्री ३ राहुल भाई रायमाझीको फैसला लाई मध्यनजर गर्दै उक्त कदम फिर्ता लिन श्री बिर्ख बहादुर बोगटीलाई यसै बिग्यप्ती द्वारा आग्रह समेत गर्दछौ !


जय चौतारी !

Last edited: 17-Feb-10 11:14 AM

 
Posted on 02-17-10 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



मेरो भोट् पनि रिठ्ठे लाई नै छ है ।
जिम्माल को अझै पनि तरुनी प्रतिको झुकाब देखिएको छ ।
यस्तै किसिमको नतिजा बिगतको एउटा चौतारीमा पनि देखिएको र जिम्माल ले कसरी त्येस्को खन्डन गरेका थिए हेरौ ..

"हे अबुझ प्राणी हो, एउटै समयमा (सेकेन्ड पनि देखिने भए नतिजा देख्न पाइन्थ्यो) दुईवटा पोस्टो आएको हुनाले, एक पटक खोल्दा एकजना र अर्को पटक खोल्दा अर्को बोरफस देखिन्छ।"


र आज फेरी त्यस्तै भएको छ ...... कसैको मा रिठ्ठे अगाडि देखिएको छ भने ....... कसैको मा चौतारीको लोगो पछी रिठ्ठेको पोस्ट देखिएको छ ......... थाहा पाउँदा पाउँदै, बुझ पचायेर, तरुनिको पछी लागेर जिम्माल ले गर्न खोजिएको निर्णय अमानबिये एबम अस्विकार्निये छ । एस्को खुलेर सबै चौतारी बासी ले खन्डन गर्दै जिम्माल बाट गल्तिको महसुस गरी सम्पूर्ण चौतारी बासिको अगाडि माफि माग्न यो चौतारीबासिको बक्तब्य जारी गरिएको छ ।


जय होश ।


 
Posted on 02-17-10 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो कम्पुटर मा ठीक छ है।


कसै कसै को मा मात्र गडबड देखिएकोले हाल लाई यो मेट्ने मेटाउने भन्दा नि भेट्ने भेटाउने कार्य मा ध्यान दिन सबैमा आग्रह गर्दछु । जाडो जान लाग्यो, म: म: को ट्याम पनि जान्छ सँगइ ।


रामे केही गर ।


 
Posted on 02-17-10 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै डाम-डुम आए अनी सप्पै हराये, खै काँ गा, १२ बज्यो कि सप्पै हराउँछन भन्या। के रोग लाको होला लौ न नि यो

हल्ला गर्न पर्‍यो, एक घण्टा भैसक्यो
 
Posted on 02-17-10 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी एक घण्टा भयो कोइ छैन .......

हैन ........ १-२ हप्ता हुन लाग्यो ...... यो मध्यन्न पछी सबै गएब हुन थालेका छन ... एस्को राज के हो ..... ल रिसोच गर्न पर्‍यो रिठ्ठे .........

ठुल्दाइ मैले मम को कुरा अगाडि बडाएको छु ......... रिट्ठे ले चौतारीका (चिच्याउने बाकसका, र अरु मन ले खाएका हरु) सबै औतारिहरुलाई भिन्दा भिन्दै आमन्त्रण पत्र पठाउने छ .... त्येस्मा कहिले गर्ने, कहाँ गर्ने, किन गर्ने, को को आऊनै पर्ने, को को बाट के के आश गरिएको छ, के के गर्ने, कती दिनको कार्यक्रम, बिहान के गर्ने, दिउस के गर्ने, बेलुका के गर्ने, सबै थोक गरे पछी फेरी के गर्ने ......... आदी यित्यादी कुरा हरु हुने छ ।

र सबैले ईमेल मार्फत रिठ्ठे अथवा ठुल्दाइ लाई खबर गर्नु पर्ने छ ।


ल यो मम को कार्यक्रम सफल हुने छ ।

 
Posted on 02-17-10 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोरफस सम्बन्धी नयाँ सुचना:


बोरफस को हुने भनेर भोटिङ चलिरहेको अवश्थामा बोरफस त हैन बोरलास (बोर्ड लास्ट) को चाहिँ निर्णय गरिएको छ। बोरलास हुने औतारी हुन् श्री राम्पुरे राई! निज राईले जिम्माल भनिने बिर्खबहादूर बोगटीलाई 'तरुनीप्रती झुकाव भएको' भन्ने संज्ञा दिएकोमा  मन्त्रीपरीषद् यो भन्न चाहन्छ कि निजले सधैँ गर्ने रंगिन सम्बोधनले उक्त आरोप निजमाथि नै थोपरिन गएको छ! आरोप तथा बोरलासको लागि शुभकामाना! यो सुचना पश्चात समेत आरोप लगाऊने र रंगिन संबोधन कायमै राखेको अवश्थामा भने निजलाई चौतारी देखि भारतको "राँ" बाट नाम आऊने शहरको टिकट (एकतर्फि मात्र) दिन चौतारी मन्त्रीपरीषद् बाध्य हुने छ।


हेँख हेँख हेँख


 
Posted on 02-17-10 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यान्न माँ तन्न हसुरेपछि निंद्रा लाग्छ अनी जागर नै चल्दैन कही पोस्ट गर्ने|
अनी त्यों मोमो अली टाडा भएका तोरिलौरे हरु लाई पानी शिप गर्ने ब्येवास्था छ?



 
Posted on 02-17-10 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्टा स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



मिटिङ छ, इटिङ गर्दै गर्नु। आधा घण्टा पछी फेरी भिजिटिङ , मखुला ??


 
Posted on 02-17-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.............. मान्छे बुढो भये निउ खोज्छ भन्ने उखानलाई चरितार्थ गर्दै श्री बिर्खेन्द्र बहादुर बोगटि ले गल्ती अझै महसुस नगरि, माफि माग्नु त कहाँ हो कहाँ हो अझै दोश अरुमाथि थोपरी आफु पन्छिन् खोजेको देखिन्छ ......... हामी पनि एस्ता बुढाहरुको मुख नलाग्न कोशीस गर्दै यो बिबाद लाई श्री राहुलवाइ लाई जिम्मा दियी आयिन्दा एस्तो हुन नायोश भनी चौतारी बासिलाई सतर्क रहन आग्रह गर्दछु ।


गोठालेको कुरा लाई आत्मसाथ गर्दै चान्डै नै त्येस्को पनि सुबिधा गर्ने बिचार गरिनेछ ।


 
Posted on 02-17-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


सब गावँले लोगनको हमि मदनवाके परनाम।


खुसिया सुन्द्रीको बाँरड फाँस्ट आवनेको लागि बधाई!


रिठे दाजुको बाँरड फाँस्ट पेन्डिङ रहेछ ऊको लागि हमि भि एक्टा बधाई पेन्डिङ पे भेजेछ।


 


 
Posted on 02-17-10 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले नि बजाउन लागेँ, गोठाले अनी मदन्वाको प्रणाम

 
Posted on 02-17-10 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि, पुरैया दाजु और रामपुरैया दाजु।


राहुल भैया और कावबायँ दाजुको भि परनाम्।


 
Posted on 02-17-10 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sappailaai jhyappa laara taaremaam..............
 
Posted on 02-17-10 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिटिङ सकियो। हुर्रे । आज नि खैरे बुढालाई काम गरे जस्तो देखाइ दिएं । बुढा नि दङ्ग , यो तन्नेरी नि दङ्ग ।  इलाहाबादी काइदा बहुत फाईदा । मखुला ??

 
Posted on 02-17-10 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के अनी मदनवा ।
बहुत दिन ब्याड आइलिए छौ । देहात तिर के खबर छ ।
 
Posted on 02-17-10 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल चौतारीबासिहरु रामेले भन्या जस्तो सतर्क हुनु।


जदौ हर्के र मदनवा!


 
Posted on 02-17-10 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बा लाई चित्त दुख्यो? क्यार्नु बिर्खे बा यस्तै हुन यि केर्केटी यिनिहरुको कुरा एउटो कान्ले सुनेर अर्कोले उडाउनु पर्छ है है पुरेचा?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters