[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - १२२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 975]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 429441 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 07-13-08 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी  १२२ ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी , कृष्णकाले, Joshit आदिचौतारीबासी हरुलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 122 editions.

 
Posted on 07-13-08 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो जमाना को सुपर हिट पप गीत- नाजिया हसन को "आप जैसा कोइ आए "



 
Posted on 07-13-08 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो टोल को सिन हेर्नु छ भने यो गीत सुन्नु होस्, अनी चिलिम ब्रेक को मज्ज लिनु होस्




 
Posted on 07-14-08 5:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Aaja mitee Bikram Sambat 2065, Asaar 30 gatae,

Tad anusaar Ishwee Sambat 2008, July 14,

Sombaar kaa dina...

Jindagi mai paheelo patak...

Aaja aek din ko nimitta maattra...

Yo abhaagi Poontendra Pyaara Pariyaar...

CHAUTARI 122 AUN ANKA MAA BOARD FIRST BHAYEKO KHUSHIYAALI MANAUNDA CHHOUN!!!

Pi Pi Pi Pi Pi Pi Pi Piiiiiiiiiiii...

Ti Ti Ti Ti Ti Ti Ti Tiiiiiiiiiiii...

Tuuuuuuuuuuuuuuuuuuuuuuuunnnnnnnnnnnnnnnnn!!!!!!!!!!!!!!!!!!

 
Posted on 07-14-08 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
के छ ताअाअाअाअाअाअ?
सोमबारे आलस्यमय जदौ।

ओहो पूण्टे दाई एका बिहानै टिटिंssssssssssssssssssssss पुंपुsssssssssssssssssssssssssssss गर्दै हर्न बजाएर जानु भयो, २ घण्टा चाडै निद्रा खुल्यो। क्यारम क्यारम भयो गाँठे। चिया पकाउने,ल्याउने नानीहरु अझै उठ्या छैनन होला।
 


 
Posted on 07-14-08 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उकालीमा पनि हजुर मोटर जाँदो रहिछ
डाइबर दाइलाई छ सलाम माया सलल जाँउ हिंड रेलैमा
ईन्द्रकमल फूलको हजुर बोटै मरी गयो
चल्नै छाड्यो बासना माया सलल जाँउ हिंड रेलैमा

सोमबारे जदौ। चिया नास्ता खान पाउँ। 
 

 
Posted on 07-14-08 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार, जदौ, तारेमाम सबैलाई!


 
Posted on 07-14-08 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, चिप्ले गुरु अनी चेली नानी।

चिप्ले गुरु को जिम्माले संग को अपूर्ब भेट्घाट कस्तो रह्यो? सबिस्तार लेख्नु परो।

चिया खै चेली? चियाको लागि पिया नै पर्खनु पर्ने हो कि?


 
Posted on 07-14-08 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-08 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lu ma ni gaamle sathiharulai darsan dina aaipuge hai taaaaaaaaaaaaa

 
Posted on 07-14-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो हेर्दै कस्तो मिठो होला जस्तो चिया ल्याइछन् चेलीले। बरु यसो जेरी पनि खान पाइएला कि?
ठुल्दाइ, भेटघाट रमाइलो भो। आजै विवरण पेश गर्ने प्रयास गर्छु।
ठुलि छु ख? तरकारी बेपार कस्तो चल्दै छ? के के छ डोकोमा आज?

 
Posted on 07-14-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !

सोमबारे ठुलो एकादसिय जदौ !


 
Posted on 07-14-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हो

आकाशबाट आउछिन होली मेरी माया
मलाई भेट्न
मिठा मिठा बात गर्न
जिन्दगीभर साथ रहन

लौ के हुँदैछ बेलिबिस्तार लगाउ ल


 
Posted on 07-14-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

तेत्रो बेथा लाउदा नि हाउँरो रिट्ठे बज्जेले घच्चिको चौतारी बनाएछ, लु फलोस फुलोस यो बर्ख जोइको पोइ भएस आउने साल घोत्ले छोरोको बाउ भएस!

 


 
Posted on 07-14-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>तेत्रो बेथा लाउदा नि हाउँरो रिट्ठे बज्जेले घच्चिको चौतारी बनाएछ, लु फलोस फुलोस यो बर्ख जोइको पोइ भएस आउने साल घोत्ले छोरोको बाउ भएस!<<<

आहा !

अरु कुरा तेस्तै हो जिम्माल बा अब त्यो चिट्ठीको ब्यहोरा मै भर पर्छ आशिर्वाद कत्तिको लाग्नी हो भनेर !


 
Posted on 07-14-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, रिट्ठे, बिर्खे अनी लहरे।

रिट्ठे बजिया लाई नि के आशिर्बाद दिए होला बुढाले पनि नियमा कानून को त खयाल गर्नु पर्छ नि। फेरी रिट्ठे नि अझै चिट्ठी को ब्यहोरा मै सास अड्केको जस्तो कुरा गर्छ। कुरा बुझ्या भए मरिजाम।
चिया को लागि चेली लाई धन्यवाद।


 
Posted on 07-14-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! 'आहा' पो भन्छ रिट्ठे त। हाहाहाहा!

आजको प्रश्न- रिट्ठेले के लाई आहा भनेको?

१) फलोस फुलोस लाई?

२) जोइको पोई भएस लाई?

३) घोत्ले छोराको बाउ भएस लाई?

 

सहि उत्तर दिने महानुभावलाई यस्ते आशीष दिइने छ।

 

तारेमाम् ठूल्दाई!


 
Posted on 07-14-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२) जोइको पोई भएस लाई
 
Posted on 07-14-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, लहरे

जिम्माल बा अर्को नि तेस्तै आशिक पाउन मन लाग्यो मै दिउ त उत्तर? मिलाउदा नमिल्ने के छ र हाम्रो नेपालाँ ! लोल


 
Posted on 07-14-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३) घोत्ले छोराको बाउ भएस लाई?
कीनकी उस्लाई तज्जुब लाग्यो फ्यक्ट्री चली सक्या कुरो गाउलेलाई कसरी
थाहा भो भनेर
 
Posted on 07-14-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

लहरे र नारने दुवैले आ-आफ्नै किसिमले सहि उत्तर दिएकोमा निम्न पुरस्कारको व्यवस्था चौतारी मन्त्रीपरीषद्ले गरेको छ-

श्री लहरेकान्त लाकौललाई अर्को एउटा विभाग 'चौतारी हाजीरि जवाफ कार्यक्रम मुल समिती' गठन गरि उक्त समितीको प्रमूखको पद दिइएको छ। निजको नाममा यो पद पनि थप्नु पर्ने छ र सबै भन्दा सुरुमा निज लहरेले नै आफ्नो पुरा नाम र पद भन्नु पर्ने छ। कुनै पनि छुटाएको खन्डमा निजको एउटा मात्र पद कायम हुने छ।

लोल सहितको धन्यवाद्

चौतारी मन्त्रीपरीषद्

 

श्री नारन नाथ नगरकोटी ले पनि सही उत्तर दिएकोले निजलाई अदीती संग अती अनुराग, अंतरंग, अंतरसम्बन्ध, अकल्पनिय आत्मियता तथा आकस्मिक लाभको व्यवस्था गरिएको छ। लोलऽ

 

श्री रिठाराम रायमाझीले आफैँ जान्ने भई उत्तर दिन खोजेकोमा निजलाई दिइएको सम्पूर्ण आशीष ब्याज सहित फिर्ता लिने निर्णय मन्त्रीपरीषद्ले गरेको छ।

लोल सहित पुन: धन्यवाद्


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters