नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
लौ न मिस सिस म त रेडुमा कुन चै गाइकाले गाको भनेर पो सोचिराको!! कति राम्रो ! तारीफ गर्ने कुनै शब्द नै छैन। वा वा वा के भनु खै आफुले आफुलाइ भोट हालुला भन्ठानेको त मन ले नमान्ने भो। भोट त मिस सिसलाइ नै जाने भो मेरो तर्फबाट
अनुरोध आमन्त्रण भोटिङको रिजल्ट टाँस्न खोजेओ के रे, तो के जाति ढोकाँ सानबहादुर चौकिदारले फुटा बोकेर भित्र जानै दिन्नन के रे । बल्ल अहिले झ्यालतिरा'ट फुटो हुलेम के रे
लु हाउँरा गाम्लेका अनुरोध यस्तो थियो के रे, अंक त उइलै टाँस्याहुम के रे, अव फुटो नि हेरुम है ।
ब्यान ब्यानै दुईटा कानाँ दुईटा सुरीऽऽऽऽऽऽलो आवाज गुन्जे। ए रात्तै! आजको दिन कति फलदायी हुने भो भनेर निन्द्रा बाँकी छँदै नि हत्तारेर जुरुक्क उठियो। मास्टर्नी नानी र दुर्गी भाउजु पो गीत गाई रा'ख्या र'चन्!
ए, चित्रे! वक आउट् दिन पाईन्छ?फलाँस आयो भनेर दंग परेर बसेको, महिलाहुरले त रनै (त्यो नि डबल रन!) ल्या'र आफूलाई हाप्नै पर्नि बनाए!
तर मेरो भोट त दुवैलाई जान्न -- पहिलो महिला ईन्ट्री (चनाले राखेका) लाई नदिई हुन्न!
सुन्तले कताको परेछन्? नजिकै भा'भे' त जम्नु पर्ला जस्तो छ!
जिवनको हरेक मोड्मा, तिमीले मलाई भेट म भागे जस्तो गर्छु, तिमी मेरो बाटो छेक
जब लड्न लड्न खोज्छु, म तिम्रो सामू पुग्दा ति कोमल् पाखुरीमा, तिमीले मलाई थाम तिमीले चाहे जति माया, तिमीले मलाई देऊ म रीसाए जस्तो गर्छु, तिमीले मलाइ फकाऊ
पाख्रिबासको कुरो गर्नु भा र'च। तेता तिरका बाल्यकालका मीठा स्म्रितिहरु मसंग नि थुप्रै छन्। सम्झाईदिनु भो धनकुटाको सेरोफेरो।
चित्रे घोडा चढेर पुग्थे, आफु डोका चढेर पुगियो अनेकौँ पल्ट। त्यो सल्लाघारी र सरस्वती पुजा, त्यो निशानदेवी र बाउन्नढोका, त्यो पात्ले पाख्रिबास, त्यो कचिंडे, त्यो बिहिबारे हाट, त्यो डाँडा गाऊँ, त्यो बेलडाँडा, त्यो हाईफिल र बालमन्दिर, त्यो टुँडिखेल र गोकुन्डेश्वर्। सप्पै सम्झना उस्तै छ आँखामा।
बुधबारे जदौ !! चौतारी आइडलमा सहभागी भएका सम्पुर्ण गाम्लेहरुलाइ अग्रिम शुभकामना चौतारी आइडलको टाइटलको लागी । ल कस्ले गुथ्ने हो आडलको पगरी ? मलाइ त अहिले सम्म को प्रतिस्पर्धा हेर्दा, पुन्टे बुढा, कुम्ले, सुन्तले, मास्टर्नी दिदी र दुर्गे दिदी नै अगाडी लाग्यो ।
dugri di ma hajurko ma geet gaaune training lina aau.
gaamle ho aaj dekhi DC ma 1 month ko lagi kaam garna jaau re mero boss le bhaneko. ma dharai kaam chor bhayo re. DC office ma cell ph ni kaam gardaina. launa khai chautari ni aauna paaune ho ki hoina. launa maile bhot ni halna paulaa ni napaaula. lu gaamle ho mero tarfa bata ni dugri bhauju lai 1000 vote haldinus ani masterni di lai ni.
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.