[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७१~~

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 300665 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-22-07 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७१

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

अन्तरेको गजल (श्रृंगारकर्ता:- भौतेकाजी)

बेसी झरेँ सम्झी तिमी आयौ ल पक्कै
सालको पात बज्यो बोलायौ ल पक्कै

बिझाउने बोलि 'नि आहा कत्ति मीठो
ख्यालैमा हो कि, अहो रिसायौ ल पक्कै

आँखा तर्‍यौ मलाई देखेर आज किन
तर लुकी सुटुक्क चिहायौ ल पक्कै

मुहार भरि कोरिए रिसका रेखा
मन्मनै भने तिमी लजायौ ल पक्कै

नगर प्रयाश ब्यर्थै भन्यौ मलाई
समर्पित सपना सजायौ ल पक्कै

"अन्तर"मा देखियो किरण प्रेमको
ह्रृदयमा काउकुती छिपायौ ल पक्कै


Last edited: 22-Aug-07 08:36 PM

 
Posted on 08-22-07 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गोताएदाइ, कुम्ले, विसेजि !
 
Posted on 08-22-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर्ना लाइ आ....गराउन रे

 
Posted on 08-22-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त अन्तरे त कविता टाँसेर अब फेरि कस कसले केके भन्नी हुन् भनेर लाज मानेर दुलो नै पस्यो जस्तो छ। फेरि त्यो दुलो गाइ ले पो कुल्ची दिने हो कि?

गुरु, ज्युदै छु भन्नु परो। क्लास सुरु भो के रे। ३ ओटा कोर्स लिदै छु यो सेम मा, अनि एउटो मा TA पनि भैएको छ, फेरि आफ्नो reseach को काम पनि गर्नै परो। रोपाइ गर्ने बेला को गोरु को हाल भको छ।

कुम्ले दाइ पनि जदौ।
 
Posted on 08-22-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरु,त्यस्तो राम्रो चित्र बनाउने कसरी हो, हाम्लाई नि सिकाउ न बाइ।

नजिक बाट हेर्दा यसो केर-मेर र मसि पोख्खे जस्तो बाहेक केही छैन। फेरि टाढाबाट हेर्दा ठ्याक्कै मुन्छे जस्तै देखिनी। अन्फेरि मुन्छेको अनुहार पनि ठ्याक्कै चिनिएला जस्तो लाउनी के। कसरी बनाम्नी हो त्यस्तो ?

आफूले बनाउदा त हात भन्दा नाक ठूलो हुन्छ त।

नेप्चे, खुच्चीङ परेछ। मलाई मात्र यो झमेला होला भन्नी ठानेको त्यता नि उस्तै रे'छ।

गोताएँ खोल्सातिर टट्टी बस्न गएर उतै निधाए कि के हो? मैले बोलाको नि सुनेनन् त।
 
Posted on 08-22-07 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन ए भउते तिम्ले मलाई कतिखेर के भनेर बोलायौ हँ? बोलाम्दै नबोलाई बोलाइँ भन्नी?!
 
Posted on 08-22-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ! हो र छ बाइ भउतेले पातकीले बोलाको!
आज चाहिँ जिम्दै उठ्या हो ल! रातभरि पनि जिम्दै थें!
 
Posted on 08-22-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्तिन ठुल्नानि र मेरो त ठ्याक्कै मिलाउनु भा थ्यो नि bhautedadu hoina ra ani kasari audina bhanyaa ?
 
Posted on 08-22-07 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले नि जदौ गर्या थिम् क्यारे गोतएदाइ ..अर्या को खबर् खाबर् के छ
 
Posted on 08-22-07 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र छ बाइ तिरुले पनि जदौ ग-या!
मैले पनि जदौ फर्काएँ!

आर्याको पनि ठिकै छ, अघि भर्खर kindergarten छोडेर आको हुँ। साथी बनाउन जान्नी भईछे। मान्छे डेढ वर्षको नहुँदै मन पर्ने, मन नपर्ने साथी हुन थाल्दा रहेछन्!दंग प-या छु म!
 
Posted on 08-22-07 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, तिमेरुको फोटो बनाउन त खोजेको नि। तर तिमी त्यस्ती कोरली बाच्छी जस्ती राम्री मुन्छेको फोटुमा नजानेर दुइहात लामो नाक बनाको बिर्सेउ? मैले जानी जानी त्यसो अरेको हैन के रे।

अनि तिमी मसँग त्यत्तिकै रिसा'र मेरो फोटु त झन १२ हात लामो नाक घुम्दै गएर खोलामा डुबेको बनाकी बाई। हेर्दै हुट्ट्टिट्याउँले पोखरीको माछा छोप्न लागेको जस्तो।

१-२ महिना बोल्दिन भन्याथेँ काली सँग। झुक्केर बोलेछु।



गोताएँ, खोल्सामा पानी नि थिएन यार। के अरेउ? कि छोरीको डाइपर चोरेर ला'थ्यौ ?

तिमी र म जति झगडा अरे नि आर्यालाई मेरो धेरै धेरै मायाँ सुनाइदिनु।
 
Posted on 08-22-07 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेको कुराले बच्चामा सुनेको 'नेपालका झारपात बहुत कडा है!' भन्ने जोक याद आयो!

ल ल, तिरु र भउतेले दे'को माया पोको पारें, भरे लगेर आर्यालाई दिम्ला!
 
Posted on 08-22-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

****अनि तिमी मसँग त्यत्तिकै रिसा'र मेरो फोटु त झन १२ हात लामो नाक घुम्दै गएर खोलामा डुबेको (ani machha tipe ko) बनाकी बाई। हेर्दै हुट्ट्टिट्याउँले पोखरीको माछा छोप्न लागेको जस्तो।

१-२ महिना बोल्दिन भन्याथेँ काली सँग। झुक्केर बोलेछु।******

ROTFL banauchhu ta

-----------
ए कति छिटो जाने भैसकिछिन् अर्या चौतारि तिर नि ल्याउनुस् न यसो घुमाउन साझ् बिहान् कैले काइ

 
Posted on 08-22-07 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्ध्याकालीन जदौ! यो बिर्खै माईलाको!!

चित्रेलाई धेरै धन्देबात चौतारी चिनेकोमा!

तितौरी!! साँच्चै अहिले तिमि यहाँ भा'को भए गोजिभरिको पैसो सपै लैजाऊ बा पुस्टकारी किनेर खाऊ भन्थेँ ल! कति राम्रो चित्र बनाएको बाबा?? कला भनेको कला हो!!!

चित्रमा बरु म चाहिँ झुक्किएछु, त्यो मास्तिरको त मैले तितौरी ठुलि र सान्नानि भन्ठान्या डोको बोकेर हिँडेको!

 
Posted on 08-22-07 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehheeh sabai gaaule haroo aaja yeti khera samma. khe khe khe

sabai lai namaskar
 
Posted on 08-22-07 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त आजा दँग छु, चौतरी मा मेरो नि नाम् कुंदिएछ।




चित्रेलाई असिर्बाद्।

हिड्दा ठेस् नलागोस्,
नुहाउदा केस् नझरोस्,
हाके ताकेको पुगोस्,

बा-आम लाई सुख शान्ती दिनु,
"शान्ती" भनेको बुहारी के!

अफ्नो त आज जालो बहुत् slow छ,
क्लिक् गर्यो अनि चिया खाएर आएपछि बल्ल
खुल्छ।

अब घर्पेटीलाई गुनासो पोख्न हिडे।
फेरि भेटौँला।
 
Posted on 08-22-07 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai lai namaskar
 
Posted on 08-22-07 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो फुटां म नि छ हो ??
 
Posted on 08-23-07 3:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बनेछ चौतारी ७१ नि, अझ अस्ती जमघटा बेला तिरुले बना'को फुटु नि राखेछ चित्रेले टुप्पो मै। कती राम्रो देखेको...................फुटुमा म!

सबैलाई चौतारी ७१ मा जदौ, चित्रेलाई हिजो अस्ती कै जस्तो धनेबात र असिर्बाद चौतारी ७१ बना'को मा, तिरुलाई पनि धेरै धेरै धनेबात, चौतारी ७१को लागि घच्ची फुटु बना'को मा!
अरु सबैलाई सोध्या छ भन्दिनु!
 
Posted on 08-23-07 3:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्तेरिका....., झन चौतारी ७१ मा फस हुन्छु भनेर चित्रेले चौतारी बनाउने बित्तिकै लेख्न सुरु गरेको, लेखी सक्दा त के खा'र फस हुनु नि ३८ नम्बर मा पो परीयो, कती छिट्टै लेख्न सकेका हुन गाम्लेहरुले, नसकिने भो बा!
 
Posted on 08-23-07 6:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो क्या खास्साको चौतारी बनिभ्याएछ, चित्रेलाई धन्यबाद! अनि चौतारीको यस्तो दामी चित्र कोर्ने तिरुलाई झन धेरै धन्यबाद, साह्रै नै राम्रो छ।

ए झण्डै नमस्ते नै भन्न बिर्सेको, सम्पूर्ण गाम्ले महोदय/महाशय हरुमा मेरो बिहाऽऽऽनैको जदौ!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters