[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ‌‍@@चौतारी ३४@@

[Please view other pages to see the rest of the postings. Total posts: 326]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 162847 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 11-28-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!


गाम-ठामको कामलाई एकछिन छोडेर, थकाइलाई मेट्ने ताजा खाजाको रुपमा साझा मार्फत चौतारीमा दौंतरी खोज्दै आउने सम्पूर्ण गाम्लेहरू तथा शुभचिन्तकहरूलाई गफ रुपी खाजा सजाउँदै, बाजा बजाउँदै न्यानो अभिवादन!!!

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३४सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।


Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल


अनि निशब्रो, गुन्टे र समिधेलाई यसै अंकदेखि औपचारिक रुपमा भर्ना गरेको घोषणा गर्दछौं।



अनि सोमहरु, यहाँसम्म त भयो औपचारिकता!!! अब यहाँबाट खोक्न मन लाग्नेले खोक्स दिने, हाँस्न मन लाग्नेले जोक्स दिने। भोक्स लागेकाहरु चिया हाप्स दिंदै गफ्स् पनि दिम् के रे! भाकल भुकल दिन मन लाग्नेले पनि दिम्, क्यै छैन। यस संस्करणमा पनि दोस्तहरुबाट भक्कु पोस्टहरु आउँलान् भन्ने आशमा!!!


नेपालमा पनि सुड्डासुड्डीहेर्ले बल्ल शान्ति गरेचन्। ल, यही खुसीयालीमा

आकासमा फाटेछ बादल
चौतारीमा घन्काइदिऊँ मादल


जिम्माल बूढाको गीत

..आकाशको कालो बादल होsssssssss
आकाशको कालो बादल
पानी पर्छ छम छम
पानी पर्छ छम छम
जस्तो तिमीलाई पानी तिर्खा उस्तै मलाई लाउछ मया
नाचन मेरि मारुनि आँगनीमा छम छम...


दीप ज्योको कविता

आङ्ग्नाँ बिस्कुन सरी
फैलार हीन्दीछ निस्ठुरी मोरी
ओछयानाँ उडुस सरी
किचेर मार्लान भन्ने डर छ रे सधै भरी
सिम्स्ले खै के गरी गरी
असान्त छ निसान्त अचेल् भरी
नलुक्नु लुक्यो चोर सरी
चिनेर मर्लान भन्ने भो रे अब डर् हे हरी!


निश बुरोको कविता

चित्रे बाबु तिम्रा शंका उपशंका त्याग
चौतारिका सोमहरुलाई किन गर्छौ र्र्याग
कनान डायल, अगाथा क्रिस्टि कति पढ्छौ मिस्ट्रि
बिचरा जिम्मालेको बिगार्दैछौ हिस्ट्रि


 
Posted on 11-28-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टेको शन्का व्यर्थ छ। :-(
sorry nishant :(
 
Posted on 11-28-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

((((There r TWO persons behind nish's mask))))
 
Posted on 11-28-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, यो के नयाँ ट्विस्ट हो फेरी ?
के दुईटा फेस भन्न खोजेको तिरु ?
 
Posted on 11-28-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

......((((There r TWO persons behind nish's mask))))
Exactly! Titauree ;)
 
Posted on 11-28-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ बात छैन मिस्टे! त शंकामा के छ? हो भने ठिकै छ, अब होइन भने कि टेन्सन छ? थोडी पैसा खर्च भएछ? हानिदिनुस् गुलेली, लागे शामको खाना आउछ नलागे एउटा मट्याङ्ग्रा जान्छ।

मैले भन्देछु सब्लाई कि मलाई शंका गर्नुस्! अब हो कि होइन त उपरवालालाई थाहा छ कि निस भइयालाई। मलाई के छ, म त हाँसीदिन्छु और यो पान खाएको दाँत दिखाइदिन्छु।

मैले भोटको रिजल्ट देखेको कल शाममा उस्मा मलाई कोहिले शंका कर्नु भेनछ। आज म के देखिराको छु कि सब्ले एक्दम मलाई पिछाडीबाट हिर्काउदै हुनुहुन्छ। त ठिकै छ, म दिन गिन्छु और् मेरो बारी आउँछ नि जो बेला, उ बेला पिछाडीबाट कस्सेर म पनि हान्दिन्छु। अहिले भन्दे छु। :पि

धनिया कता छे!!

:-)
 
Posted on 11-28-06 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जमूरे!"
"उस्ताद्!"
"यो निसका पिछाडि किसको मास्क छ रे?"
"कुम्लेका" हैन "जिम्मालेका" हैन हैन " पुन्टे दाईका" हैन "दिपका"
"जमूरे!"
"उस्ताद्!"
"तुमका गेस तो चौतारिका गाउँले भन्दा नि खतम है। कैसे एक आदमिको पिछाडि ३ मान्छे भइलिन्छ?"
" अब म खुद मन्तर पढिलिएर थाहा पाईलिन्छ"

"अरे कालि कालि कलकत्तेवालि
इन्द्रकि बेटि ब्रम्हाकि सालि
खावो पान बजाओ तालि
मेरा बचन नाजाए खालि
अब शंका करने चित्रेको पालि"

:)
 
Posted on 11-28-06 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् ज्यो के गरुम दाल भात तरकारी बनार खुवाउम भने आफु लाइ खाना बनाम्न आउँदैन । तर पिर नगर्नुस् मेरो आमा ले मित्तो खाना बनाउनु हुन्छ । होइन भने दि सि मा नेपाली रेस्टउरेन मा जम्ला ।
 
Posted on 11-28-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे कुम्ले बिरादर, धनियाको बात करिलियेछ? कौन धनिया? ऊ हाम्रो रामबिलासको लुगाई?
अरे ऊ त रामबिलासको शादि पछि मायकैमा छ, गौना भएको छैन भनेर भनिरहेथ्यो हाम्रो बरहथवाको लछुमनियाले।
छईठ्मा जनकपुरवामा भेटिलिएको थिएँ।
रामबिलास चौतारि गाँवमा आउने बात थियो, सुसरा अ.हे.व भइलिएछ र पोस्टिङ चौतारिमा गाँवमा करिलिएछ।
:)

************
थ्याङ्क्यू ठुलि! :)
 
Posted on 11-28-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hare !!!!!!!!!! aba rambilash pani aune hole chautari ma.....dhanna chha mukunde bhoot.
 
Posted on 11-28-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hare !!!!!!!!!! aba rambilash pani aune hole chautari ma.....dhanna chha mukunde bhoot.
 
Posted on 11-28-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hare !!!!!!!!!! aba rambilash pani aune hole chautari ma.....dhanna chha mukunde bhoot.
 
Posted on 11-28-06 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे !!!!!!!!!! अब रामबिलाश पनि आउने होला चौतारी मा.....धन्न छ मुकुन्डे भूत।
 
Posted on 11-28-06 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त कता कता यो निशान्त भनेको नमे जस्तो लाउछ। अब भनिहाल्न त हुँदैन --- रे क्या!! :पि

he he he!!
 
Posted on 11-28-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-28-06 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-28-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba bhayo kumle le afu chokkina malai nai dhekaucha baa. La hai kumle tyo chor aula le malai dhekauda baki aula harule afulai nai dhekaka chhan.
 
Posted on 11-28-06 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAHAHAHA ..नमे रे :O ???
यो त अलि हजम भएन नि हाज्मोला छ ?
 
Posted on 11-28-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरितालिका ले सोधेको बल्ल देखे 2 faces भनेको एउटा ID २ जना ले युज् गरेको जस्तो लाग्छ भन्या । :D

सान्नानि थुल्नानि के छ खबर् म त बेला बेला येस्सो सास लिन लाइ मात्र चौतारि छिरेको नि।:D
 
Posted on 11-28-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(काम्दै) हूहू SSSSSSSSSSS हूहू SSSSSSSSSSS हूहू SSSSSSSSSSS

हे मनुवाSSSSSSSSSSS
नमे SS भन्ने SS केटोले SS मलाई SS सम्झेकोले SS म SSआइपुगेको छु।SS
आज SS भोलि SS चौतारीमा SS मुकुन्डे SS भूत SS लागेको SS छ रे!SS
निशे SS भन्नी SS नाम SS राखेर SS चौतारीमा SS आजभोलि SS बिछट्ट SSछ रे!SS
समिधा SS गुन्टे SS लुन्टे SS भन्नी SS नाम SS पनि SS आएका SS छन् रे।
ल भन् SS मनुवा SS कुन SS देवीको SS भाकल SS गर्छस् SS र SS म SS एक SS एक SS पत्तासाफ SS पारिदिउँ।SS

(अँझै काम्दै) हूहूSSSSSSSSSSS हूहू SSSSSSSSSSS हूहू SSSSSSSSSSS
 
Posted on 11-28-06 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lol aba dhaami pani HAHHHAHHAAAHAHAHA ......ACHAMMAI HUNA LAGYO CHAUTAREE MAA !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters