[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 288796 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 07-05-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गाम्ले हो, आर्को हप्ताको तलब पकाईयो, अब दारु खोज्ने बेला हुन लाएच.. लागियो अहिले.. बाँकी ईन्टरभ्यू सुन्नेबेलाँ आम्ला!
 
Posted on 07-05-07 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशान्त मलाइ धेरै नजिस्काउ ल । म विङक हान्ने केटी होइन के । अाबो मलाइ सोबर केटाहरु मन पर्ने भएर त मन पर्छ भनेको नि होss ।

राहुलभाइ क्याss सोबर लायु के । तर सुड्डाले बाल देनन्त मलाइ । अब म हेर्दै छु के । यो चौतारीमा आउने नम्बर २ सोबर केटा को को छ भन्देउ ल । राहुलभाइ लाइ माइनस हौ अब ।

छ नि, मलाइ त नि फस लुक्समा बिर्खे माइला सोबर लायु के । तर सुड्डा त नातिनातिनाको बाजे रैछन्त । इहिहिहि, धन्न मिस ग'को नि हौss । अब सुड्डाहरुजति माइनस ।
 
Posted on 07-05-07 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-05-07 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jammai gaamle haru laai paitaala dekhi ko namaste chha hai.
ramailo gardai garum kyaare.

 
Posted on 07-05-07 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सब्बु सोब्बर ट म पनि छु ल । म कहिले पनि जिन्स सिन्स लाउंडैन । ई सढैं एस्तै सुरुवाल मात्रै लाएर बस्छु । पध्न पनि ढेरै पधेको छु, खेत खन्ने काममा दाक्तर भएको छु । एस्सो बिचार् गर ल? इहिहिहि ...............
 
Posted on 07-05-07 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अफने लाइफ देखेर हम्रो भेजा आउट भयो
बुह्रोहरु लरकि पायो हमि नकआउट भयो

 
Posted on 07-05-07 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लास्तै हंसायो यो मदन्वाले । बिर्खे बाजेको त कुरै नगरुम्। बरु बिग्यापन धेरै भो।
जोरका झट्का धिरे से लगे । हाहाहाहाहा
 
Posted on 07-05-07 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इहिहिहि!!!! सुमनज्यु, यू लाएर एहे !!!!

सोबरले आफुलाइ सोबर भन्दै हिन्छ होss ? धेरै पढेर हुन्छ ? लेख न लेख । कुरा गर न कुरा गर । अरुको कविता सुनेर हास्ने रैछन्त यो र्याट्स । अनि फिरि सुरुवाल लाएर खेतमा काम गरेर फिरि सोबर हो भन्दा रड्डि हुन्छ नि हौss !!! इहिहिहिहि ।

त्यो प्वाल परेको टोपि मैलो भयो छ्या, धोएर लगाउ न होss !!!! इहिहिहिहि ।
 
Posted on 07-05-07 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार, नमस्कार !!!! ma vatrai
Madanwa le दामी गाना गाएछ:
अफने लाइफ देखेर हम्रो भेजा आउट भयो
बुह्रोहरु लरकि पायो हमि नकआउट भयो
 
Posted on 07-05-07 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टोपी मेरो मैलो भयो त के भो
दिल त मेरो सफा छ अनि खाली

प्वाल त टोपीमा पो छ त
दीलमा भो अब नहान गोली

वाह् वाह् वाह् वाह् वाह् वाह् ..................
 
Posted on 07-05-07 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरिका यो त नक्कली साबुन पो परेछ !
 
Posted on 07-05-07 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा यो पालि नयां नयां अनुहार् पो देख्दैछु त। ओ हो सबनम के छ हो? धेरै दिन् पछि देखापरेउ नि, बाउ ले चौतारी चियाउन दिएनन कि के हो?

हैन मिस सिस को अन्तर्वार्ता आधा प्रसारण गरेर जिम्माल बा कता बेपत्ता? भए भरको बिज्ञापन सबै सकिसक्यो, कुर्दा कुर्दा कुर्दा ......................ढाड नै भांचिन लागिसक्यो।

ओह् हो नमे, के छ हो? खाना त भैसक्यो होला के रे।
के गर्दै हो यतिबेला?

ओ इ नेप्चे, कता हो? देश पसिसकेको हो?
 
Posted on 07-05-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची म ने नया नै परे
ANA को फाइट पढ्दै बसेको ।
 
Posted on 07-05-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे नि चौतारीमा नयां?
चौतारीको जन्मदाता ले के भनेको हो त्यस्तो?
अब केहि नपाएर फाइट् पढढै बस्नु।
 
Posted on 07-05-07 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या त के के छुटीसकेछ , राहुलदाइ को अन्तर्बार्ता , मिस मी को अन्तर्बार्ता ....ए बिर्खे बाजे मेरो पालो कैले आउछ ?

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‌‌‌‌‌‍‍‍‍‍‍‍‍‍‍‍‍-------------------------------------------------------
मिस : पहिलो पटक हो ?
बिर्खे जिम्माल : होइन पहिले पनि पिहिसकेको छु कोकाकोला ।
मिस : मैल त पोखरा पो भनेकी । (मन मनै : कस्तो बैरो बुढो रैछ ! )

---कोइ रिसाउन नपाइ है ?
 
Posted on 07-05-07 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौननी म जन्मदाता रे , छ्या ?

 
Posted on 07-05-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे छुटाएनि अन्तर्वार्ता नछुटाम् है। कस्तो लाग्यो त नमे अन्तर्वार्ता? आउंछ, आउंछ एक दिन अवस्य आउंछ, धैर्य गर है नमे।
लौ अब चौतारी जन्माउने तिमि नै हैन त?
 
Posted on 07-05-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !!
खै भन्या अन्तरवार्ता? अन्तरवार्ता लाइभ मै दिम कि क्या हो :)
पर्खिदा पर्खिदा आखा नै दुख्न लाइसक्यो ।


नमे रिसाइ के भैजाल त ?:) (मनमनै हन क्यार्न डराम्चन सप्पै जो मसअ ..कि म साह्रै डरलाग्दि नै छु भन्चु)

(अब चौतारीको माष्टर्नीनानी भएर है)
धादळी भओ घोर धादली भओ। प्रतिक्रियावादि लागे चन के रे मेरो अन्तरिवार्ता मा । त्यत्रोबेर , त्यो के जाति अन्तरिवार्ता ले'र सप्पै जो कटौति अरेर टुक्रा टुक्रि मात्रै राख्नि । जुलुस लाम्चु मुइले
हन ए सम्बाददादा वाउ के भओ भन्चुर ? हउरकै पक्षमा बोलेकिम के रे नि क्यार्न धादली हर्नुभओ भन्छु र
 
Posted on 07-05-07 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चिदी सुमन भटट ज्वाइसाप ,सब्बु हरि कुम्ले नेप्चेभाइ निशान्त सबैलाइ नमस्ते है
 
Posted on 07-05-07 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टे दाइ, पुन्टे दाइ हो ???????
ह्या त्यो के जाती जयन्ती भनेर लेखेको कबिता ठिक्क छ, त्यो जयन्ती गयो कि आउदै छ, झट्टै भन्नू पर्यो हो !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters