[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 276847 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 



~ चौतारी १७७ ~









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 177 edition

नयाँ चौतारीमा नयाँ तारेमाम्।

Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM

 
Posted on 02-24-10 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जाना लाई फेरी प्रणाम| म त फेरी त्यों नम्रता श्रेष्ठ को thread स्टार्ट भएछ त्येतई तीर एसो टाइम पास गारी रा थिए, एहा त के के बबाल भई सकेछ|


 
Posted on 02-24-10 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste, Jadau, Hi and Bye!


Crazy paramaatmaa


 
Posted on 02-24-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम परमात्मा क्रेजी ।


मलाई पनि लेखुं लेखु लाग्या थ्यो, त्यो नकच्चरी को धागो मा। मेरो नाम पनि जोडीएला भनेर नलेखेको , गोठाले।



म चाँही फूटबल हेरी बसेको । गाम्लेहरु कता हो कुन्नी ?
चेल्सी र इन्टर मिलान बीचको घमासान हेर्ने भए यसमा मुसा चलाऊनुस् ।
http://www.vipcanal.com/ch1.html


 
Posted on 02-24-10 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यों वेबसाइट को नाम देखेर खोलनाई डर लाग्यो|


 
Posted on 02-24-10 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाफ टाइम सकियो । चेल्सी-० , मिलान् १



डराउनु पर्दैन, गुगलक्रोम वा आगो फ्याउरोको झ्याल मा । अर्को बाट हेर्नुस् ।
http://footv.net/ch1.php


 
Posted on 02-24-10 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सधन्याबाद प्राप्त गरे|


 
Posted on 02-24-10 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई मोज छ ....... टोपी टेबल मा राखेर हिद्दे पछी जती बेला अफिस गये पनि भो ............ दिनभरी फूटबल हेरेर बसिदे पनि भयो ....... त्येस्तो पो जागिर


अनी ठुल्दाइ ...... बेला बेलामा चिच्याउने बाकस्मा गएको बुझिएन नि ..........
 
Posted on 02-24-10 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो जागिर खान लोक सेवा पास गर्नु पर्छ रामे, त्यसै खान पाईन्छ ? जीआरइ पास गरेर हुन्न क्या रे। अहिले इर्ष्या गरेर हुन्छ ??


हैन यो रामे ले चिच्याउने बाक्सामा गएको कसरी थाहा पायो? यहाँ कोइ थिएन, बैरे पुरे त्यतै भे कान समाएर ल्याउन्थे भनेर गाको, न देखी पछी त अलप भैहालें नि ।  


 
Posted on 02-24-10 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई म याइँ छु, हेर्नु न यत्रो खेत जोत्न बाँकी छ भन्या, साँस नि अरु कसैले फेर्दिये हुन्थ्यो जस्तो भैरा'ख। अघी ब्यान देखुन् कोपार्या-कोपार्याइ छु, खै के भा भा, मिल्नी फिटिक्कै हैन। आज दिनै सत्यानासी रेछ।
 
Posted on 02-24-10 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma aaunda chaai koi ni aaunnan bhanyaaa

hyaa gayen ma ni.. ekchin thakaai maaram bhanera aa ta... charo muso, ajha hundaa hundai to baire ra raame dhari chainan lau bho... laagen ma pani.. din kharaab.. paan paraaag
 
Posted on 02-24-10 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे मेरो पनि तेस्तै भो आजको दिन च्याग्रोले दिन भरी खन्न लायो अनी लास्ट्मा पूर्न लगायो दिन्नै खराब रछ ।


अनी के भन्छ सप्पैको झकाश भको छ जस्तो छ आजको दिन।


सप्पैलाई नमस्ते अनी तारेमाम ।


 
Posted on 02-24-10 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसै को केही नलागेपची  टि एम एस् लाई हिसाब सिकौने जिम्मा रामे ले लिएछ
रामे: ल चौतारी का औतरी हरु टि एम एस् लाई हिसाब सिकौने जिम्मा मेरो
टि एम एस् लाई छ महिना हिसाब सिकै सिकाएपछी  रामे ले चौतारी मा सगौरब घोषणा गर्‍यो , ल अब टि एम एस् हिसाब मा पर्फेक्ट, टेस्ट लिये हुन्छ
टेस्ट लिने जिम्मा बैरे ले लिएछ र तेस्को प्रतक्च्य प्रसारण् चौतारी मा

बैरे: टि एम एस् जि भन्नुस् त तपाईं ले पुरे सँग २०० डलर सापट लिना भएछ , एक बर्षमा फिर्ता गर्ने बाचा गरेर,छ् महिना मा १०० डलर  फिर्ता गर्नु भएछ,अब कती फिर्ता गर्न बाँकी भो भन्नुस् त?

टि एम एस्:  जिरो, कत्ती पनि बाँकी हुँदैन

बैरे: अली रिसौदै, होइन तपाईंले प्रश्न बुह्ज्न भएन क्यारे, प्रश्न फेरी एक पटक दोहरौछु। तपाईं ले पुरे सँग २०० डलर सापट लिना भएछ , एक बर्षमा फिर्ता गर्ने बाचा गरेर,छ् महिना मा १०० डलर  फिर्ता गर्नु भएछ,अब कती फिर्ता गर्न बाँकी भो भन्नुस् त?
टि एम एस्: जिरो, कत्ती पनि बाँकी हुँदैन
बैरे: बेस्करी रिसौदै कसरी कत्ती पनि बाँकी हुँदैन??
ति एम एस्: मैले आज सम्म जो सँग पैसा सापत लिये पनि आधा मात्रै फर्काको छ, बाँकी आधा त म कहिले पनि फर्कौदिन। अनी  जिरो बाँकी भएन त, कुरै नबुझी  जे पायो तेही प्रश्न गर्ने? आफु कुरा राम्रो सँग बुझ्नु  छैन अझ मलाई हिसाब आउँदैन भन्ने साझा मा?


 
Posted on 02-24-10 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल tms लोल

 
Posted on 02-24-10 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-24-10 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ टि एम एस बौचा, त्यो १०० को ब्याजमा स्याज लाएर ५०० भै सक्यो, ल कैले दिनी हो?

हन अनि त्यो रामेचा, के लोल गर्या, तेस्तो हो त गणित सिकाको?? बेसरम!!!!
 
Posted on 02-24-10 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-24-10 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालिन तारेमाम



पुरे, जा नये धुन ला ??


नारायण दाई को गीत राख्यौ , दिल खुश भयो ।


 
Posted on 02-24-10 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-24-10 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम दाइ, मनइनी दाइ, तरकारी नै पकाछैन। ऐले एकछिन पछि!

दाइयु, भभि: सिरल-ला: दाइ??

 
Posted on 02-24-10 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters