[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 282310 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी-६३


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ
















 
Posted on 07-20-07 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ भाउते मेरो नि चिना पढ त लु!
यो जिन्तखिमा कइले लाईफ र वाईफ बाट सुख मिल्छ लु भन भन?

 
Posted on 07-20-07 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँले मेरो मान हानी गरे। चौतारीयाँ निशाफ नपाउँदा सम्म बोल्दिन कसैसँग।
 
Posted on 07-20-07 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cornona

Spelling हेर्दा त जिम्मालबालाई राम्रै छोए जस्तो छ नि म्यौसिकाने झोलले।
गौतमजी, धेरै पछी भेट भो नि। हरि, सोबरै कि फिट्टु?
 
Posted on 07-20-07 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्यागुतो त चित्रे नै हो, बसको अघिल्तिर टुक्रुक्क बस्ने।
 
Posted on 07-20-07 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-20-07 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोत्मे दाजु, चितरे भैया, भाउते और जिमवाला
सब सला यहिँ रैछ हरितालिके भि यहिँ सला
हमि बहुते खुस भयो देखेर सबको चोतारिमे
आज हुजुर दिल गयो एक्टा लरकि सारिमे

जे राम जि कि।
 
Posted on 07-20-07 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे सुकै कुरा अर भउते काजी, तिम्लाई सर त ज्यान जाला भनिन्न ल! हाउँरी सिसले चौतारीको मिसको जागिर छोडेर तिम्ले पढाम्न थाले पनि भन्दिन ल जा!

जिम्माल बूडा तिमी पनि पौडेर बस्या छौ उसो भा! धेरै पौडी नखेल बूढेशकालाँ, निमुन्या ले समाउली फेरि! (हुनत तिम्लाई समाउनी निमुन्याँलाई जिम्माल्नीले के तेसै छोड्दी हुन?!)

अनि चित्रे, के मा पौडी खेल्दै हो? सबैले लेखिरा' छन्

म नि लेख्दिन्छु ल जा!

दाल!!


 
Posted on 07-20-07 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते, यो चौतारीमा त निशाफको आश नगरे हुन्छ। बरु गोरखा गए हुन्छ राम शाहको चौतारीमा।
 
Posted on 07-20-07 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जाँड लाएर एकछिन यतै ढल्नुपरो भनेर यता आको, सब जड्याहा हर्ले भरिएको जस्तो छ। चित्रे को टाउकै तेती कि मैले तेस्तो देख्या हो?

हैन कल्ले भउतेको मान हानी गर्या हँ, राती अलिअलि खा'छ रे भन्दैमा? भउते गुरु, डराउनु पर्दैन है, हामी नि यतै छम, अलिअलि ला बेलाँ त कुम्फु कराँते जम्मै आउँछ, छोड्ने हैन है, खोला पारी भनेर हुन्छ र?


 
Posted on 07-20-07 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि चिप्ले 'प्रश्न चिन्ह' हो?

गोतामे ज्यू, म पौडिरा'हैन, कहिलेकाहीं नपौडी पनि आनन्द लिनु पर्छ क्या!
 
Posted on 07-20-07 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कइले भुत नाचेर हिँड्छ यतिबेला चौतारिआँ कइले सपै तिनपानेको सुराँ नाचिरा हुन्छन!
क्यार्नु गोताएँ, चाइन्जो मनको बह कसैलाई नकह, हेरि यो के जाति शर्बत खानुहुन्छ जिम्मालबा भनेर चिप्लेले एउडा गिलाँस द्यो, लु त नि खाइदिम भनेर ठाडो घाँटि ला' चिप्ल्यार के के पारिदियो के के!
 
Posted on 07-20-07 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे रामजी कि मदनवा! क-कस्लाई 'डेट अस्पायर' बनाइयो त आज?
 
Posted on 07-20-07 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
देवरजी साच्चिकै रिसाम्नु भओ र भन्चु? त्यो ता हउरलै सम्मान र मुया अरेकिम के रे नि । :) अब त्यो के जाति घुर्कि पनि दिन' ला'सि त सुधार अर्नै पर्यो लु अर्को पटक भने देवरजी हजुरको दिन राम्रो बित्यो होला पक्कै पनि :)

आराम छ गौतमबाउ क्यार्नु र बाबै बिमार परेओ दिन देखि आराम गर मात्रै भन्चन सप्पै ले जो । त्यै अर्दै छु । हउरको के छ कुन्नि मेलोमेसो ?:)
गौतमबाउ त्यो के जाति तलव दिने होइन के रे कसैले पनि ,मिसको जागिर मात्रै हो :(:(
दादा पनि हराम्नु भओ।बेला बखतआँ यसो चाँड पर्वआँ चुरा-धागो नातनातिनालै टिकोटालो अर्ने पैसो त हुन्थ्यो भन्छु र :)

लु जिम्माल बा चित्रै हरि ,चिप्ले सप्पैलै नमस्ते :)
 
Posted on 07-20-07 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी, मैले टाउकाको 'बर्फी' बनाको!

जिम्मी बूढा, कति धोक्न सक्या हो?
 
Posted on 07-20-07 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे गोत्मे दाजु,

हमि केले करे छैन डेट एक्सपाइर किसिके
खालि एक लरकि खोजेछ जिन्द्गिके विसके
आज् सबको देइखके हम्रो दिल खुस भयो
लरकि सला लाइफमा मिलेन हम्रो लाइफ भुस भयो

जे राम जि कि।
 
Posted on 07-20-07 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याड भैया, मिस दिदीलाइ नमस्ते!

मो त सुताऽऽऽन दिनु पर्यो अब!

गुटुमुटु नाइट!!!
 
Posted on 07-20-07 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्वोच्चमा गएर मुद्दा हाल भउते काजी ल सक्छौ भने! न्याय दिन्छ तेल्ले!

चिप्ले ब्रो, यस्तै छ भन्या, घर-बेबाराँ फसेर चौतारी आउने समय-ट्याम नमिलेर हो क्या! फुर्सद भो कि हान्निएर यतै हो के रे!
 
निशान्त
Posted on 07-20-07 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोSSSSSSSSS!

मो त सुताssन दिन लागेको कि अन्त बबाsssल हल्ला सुन्यो होइन मोइले, भरै हेरेको त आम्मामामाssss, सब जनता हरु आएको रैछन्तनि आबो!

गौतम्स सुड्डा, जिम्स सुड्डा, भउते, चिप्ले, चित्रे सोम, ह्यारिस ब्रो हुँदा हुँदा मिस सुड्डि सम्म सब के सब झ्याप जस्तो छन्तनि!
 
Posted on 07-20-07 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्बोच्चाँ गएर मुद्दा हाल रे, गोताएँले भउतेलाई फसाउन खोज्या के, कुरो मिलाईसके जस्तो छ अदालत तिर, हुन्न है गुरु मान्न।

ह्याँ सब्बै समाज राखेर छिनोफानो गर्नी हो, तो पनि जाँडले नछोड्दै!!


 
Posted on 07-20-07 11:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँ, 大学院理工学研究科博士後期課程 理工学専攻 連携先端研究コース 融合ヒューマンインタラクション領域では、学生募集に関する説明会を開催します ?

मास्टर्नी भावी, فيرجى التأكد من العنوان، أما في حال لم يعد للعنوان وجود و رغبت في المساعده للوصول إليه يمكنك

चिप्ले, Консультации проходят под председательством Китая, который должен установить сроки дальнейших действий по декларированию и выведению из строя ядерных объектов Северной Кореи.

निश पाट: Liên minh Châu Âu đã đạt được một số tiến bộ trong vòng đàm phán thương mại tự do, nhưng ông cũng thừa


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters