[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १३९ *~

[Please view other pages to see the rest of the postings. Total posts: 917]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 473506 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 02-05-09 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३९ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 139 editions.
Last edited: 05-Feb-09 12:35 PM

 
Posted on 02-10-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी अली कती ठुलो भएसी यसरी बाटोमा बेच्दै हिड्थ्यो , अनी बिस्तारै बीस्तारै पैसा कमाउदै बज्जेले अहिले ठुलो पसल खोलेको छ।



 
Posted on 02-10-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पान बेचेको नि छ फोटो ! तर कपाल सेतो आको छ तिम्रो तेइ भएर मैले त तिमीले माइन्ड गर्छौ भनेर रिक्सा बाला मात्र राख्देको एक दुइटा ! तिमी भन्छौ भने त्यो चटपटे बेचेको पनि खिचेर राखेको छु है ! त्यस्तो केही पर्‍यो भने अप्ठ्यारो नमानी भन है हर्के?
साथी भाई यस्तो बेलामा काम नलागेर कस्तो बेलामा काम लाग्नी त?

 
Posted on 02-10-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पसल खोलेको कुरा गर्नै लागेको थिए , आँफै लेरार फोटो टासेछ , मैले टास्छु भनेर डरार आँफै लेरार आफ्नै फोटोलाई मेरो भनेर टासेछ।
किन त्यसरी दारी पालेको , रिठ्ठिनीले मुया गर्न छोडिकी के हो फेरी , फेरी झगडा गर्न थालउ तिमारु , कती सम्झाउनु म त वाक्कै भए।
 
Posted on 02-10-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकछिन नहुँदा मेरो कुरा काटेर मरेको हेर त सबै -


अरु त अरु दिपिका पनि - गर गर तिमी हरु कै दिन छ -



रिट्ठेलाई  दिपिका ले दाई भन्नु पर्ने भनेपछी रिट्ठ्या उमेर ५५ भन्दा त बढी नै होला - गेस हान्या नि


ठुल्दाइ बासी सासी होइन - होइन ठुल्दाइ को तालु मात्र खुइलियो भनेको त आँखा मा नि मोतिबिन्दु लाग्या राइछ त - हरे कस्तो सँग बुढा


भा त -


ब्याक तो टुपुल्की - के छ त टुपु सञ्चै, वाह कस्तो राम्रो नाम टुपु रे लोल - एस्तो नाम राखे कस्तो होला - राम्रो होला


टुपु म त सधैं स्ट्यान्ड बाइ हो बाइ - टुपु वो टुपु कता लागि फेरी -

 

Last edited: 10-Feb-09 02:07 PM

 
Posted on 02-10-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझ त्यती बेला फेरी गीत पनि गुनगुनाउदै थिए होला।



निचे पान कि दुकान , उपर गोरी के मकान
मखुला?
 


 
Posted on 02-10-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dbl post

Last edited: 10-Feb-09 01:56 PM

 
Posted on 02-10-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो रिट्ठे नेपालमा  आदी ट्याम पान पसल्मै बिताको जस्तो छ नि ,अनी तो ठाउँ त हामीनी जान्थिम पैले पैले,सारो गम्रीजो हुन्थ्यो।। अनी हर्केदाजु दम्कल आइसक्यो नि आँफै आँफै हाल्दैहो पानी काममा,चिप्लेदाजु एउटा हिमाल भये पो देशमा चिन्नु,सन्सार भरीको हिमाल  हाम्रो  देशमा  छ,,गणेश हिमालपो हो कि कसोहो,मंगलबारको दिन गणेशकै गेस गर्दिम न ..
 
Posted on 02-10-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निचे पान कि दुकान , उपर गोरी के मकान lol lol lol ठुल्दाइ। 
उत्तर मिलेन सूर्जे, फेरि गेस हानम्। लौ बरु अर्कै पट्टिबाट खिचेको त्यही हिमालको फोटो राखेको छु।  


 
Posted on 02-10-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त गौरिशंकर हिमाल हो नि चिप्ले


मेरो घर को फोटो देखेर पो चिने त


 
Posted on 02-10-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै हिमाल चढियो , एउटा भए पो याद गर्नु, लाखौं चढियो। गौरी शंकर नै हो हो जस्तो लागो।

 
सान्नानी
Posted on 02-10-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नउस्ते
 
के रे? नानु चिप्लु भन्दा ६ बर्ष मात्र कान्छी रे? भनेछी नानु दिदी भन्नु पर्ला अब देखी
अनी रिट्ठे र हर्के ले किन आ-फ्नो पोल खोला खोल गर्या नि? हाम्लाई गफ दिनी अझ अपिस जानु पर्छ भन्दै? 


हजुरबा कता हजुर? साह्रै पेल्यो जस्तो छ साहुले बुढेस्काला कती दु:ख बिचरालाई
लहरे बौचा हजुर आराम?


ठुल्दाइ दर्शन


सुर्जे चाँही को नि । नयाँ मुन्छे हो?


 
Posted on 02-10-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो सन्नानी ले मलाई हजुर रे ल - पश्चिम बाट घाम उडाको कि क्याहो आज


सान्नानी म आराम अनी तिमी नि - कती काम गरेको - आउ बस एकछिन आराम गर अनी फेरी गित्ती कुट्न जाउ


 
Posted on 02-10-09 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबै आज त चौतारीका सब महाराथीहरुको जम्काभेट भा रेछ। सबैलाई एकैचोटी तारेमाम है मेरा तर्फबाट। सबको नामै थोकेर भन्न पर्दैन होला, ट्राइ नि नगरुम है। लौ एउटै तारेमामबाट काम चलाउनु 

 
Posted on 02-10-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी, सुर्जे।
पश्चिमबाट पनि घाम आउछ लहरे, आउछ। सूर्य पो पूर्वबाट उदाउछ, घाम त जहाँतहीं बाट उदाउन सक्छ। खै कुरा बुझेको, ज्योतिष शास्त्रमा फेल भएको हो?

 
Posted on 02-10-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ म त मेरो नातिनी लाई देखेर मात्त आको एकै छिन,के छ् बा तेरो,किन नआको एत्तिका दिन,जरो आओ कि कस्तो तलाई
चिसो म हिनिस होला धेरै अनी।
अनी लहरे पश्चिमतिर एकदमऐ हावा लागेर घाम लाई उडाएर ल्याको रे
अनी पुरे कता गायब हो नि आज,पेलान हो कि कसो त्यता तिर नि।

 
सान्नानी
Posted on 02-10-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा सँ डर लाग्छ के नाना भाती भन्छ अनी के अर्नु त? तेइ भ'र हजुर भन्या लोखर्के भन्दिन म अब है?


हजुरबा हो त जरो नि आथ्यो अली अनी आमाले पर्दैन चौतारी मा हल्लिन जती बेला नि काम न काज सित भनेर गाली गर्नुभो


पुरे तारेमाम


 
Posted on 02-10-09 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठे, गफ लगाउनुको पनि हद हुन्छ नि। बिराटनगरबाट पनि कहीं हिमाल देखिन्छ?
गौरीशंकर हिमाल होइन त्यो। 
ठुल्दाइ, तेन्जिङसँग सोलुतिर गएको त पहिले भन्नु भएको थियो, अरु कुन कुन हिमाल चढ्नु भयो?  अनि ८००० मिटर भन्दा बढी उचाइमा चिलिम तान्दाको अनुभव कस्तो रह्यो नि? 

 
Posted on 02-10-09 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका कुख्यात औतारीहरुलाई मिल्दो जुल्दो केही उखान टुक्का हरु:


लहेरेको काम पनि छैन फुर्सद पनि छैन।


आँफै त ठुल्दाइ, कस्ले बनाइ देला म: म:


बिस्टेकी नातिनी, प्रिती कि सान्नानी?


मुकुन्डे आए, चौतारी धाये, मुकुन्डो को सर्बनास.


म: म: देखे पछी रिट्ठेको कान ठाडो।


पुन्टेको कपाल होस् न श्यामपु किनोस।


चिप्ले आयो चिप्ले आयो, पुरान गीत


चौतारी नआउने जिम्माललाई आउ भन्न सकिन्छ, साइन इन आइ डि र पास्वोर्ड नै इन्टर गर्न सकिन्न। 


लु अरु पनि थपम


 
Posted on 02-10-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस भईहाल्छनी नार्टन आन्टी
 
Posted on 02-10-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह त्यो बेला हिमाल आरोहण गर्दा को कुरै बेग्लै । चिसो ओहो भनेर साध्ये छैन। उही चिलिम एउटा को त साहरा  नि। त्यो न भा भए त थानाकोट बाटै फर्किन्थें नि । तेन्जिङ भोटेलाई छ्याङ्ग नभै नहुने। डेक्चिमा छ्याङग तताएर पिएको नि देखियो। हिलारी बुढा लाई गाँजा नभै नहुने। गाँजा तान्न पाईन्छ भनेर मात्र हिमाल चढ्न आएको रे नत्र हिमाल त के भर्‍याङ नि चढ्दीन भन्थ्यो बुढा। आफु त आशा चुरोट मै चढियो। 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters