[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७१

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 289759 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-05-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७१ ~

नयाँ बर्ष बिशेष







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 171 editions.

Last edited: 05-Jan-10 10:16 AM

 
Posted on 01-11-10 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>उ त धुत्रो भि खान्थियो<<<


ऐया बाब्बा हो हसार मार्यो बज्जे ले !


 


>>>सुसरा आइजके जमाना हुन्थियो त शिब् जो छ गनेशवाके डिऐनए चेक कर्थियो। <<<



 


 


 


 
Posted on 01-11-10 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>रिट्ठ्या स्टाइलवामा दुसरा राउण्डको ससुरा जदौ । <<<


हाहा ठुल्दाइ पनि?


चिप्ले ब्रो जदौ ! गाथमा आरामै?


 
Posted on 01-11-10 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baire chichaune bakaswa bata fuduk ke badarwa nisyecha..tehi khojna hideko...
 
Posted on 01-11-10 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

angrejima..monkey got lose from the shoutbox..trying to find him..lololol..
 
Posted on 01-11-10 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पी एम पठाउ ब्रान्डी तिम्रो बाँदर सम्हाल्ने मान्छे हो हामी ?
 
Posted on 01-11-10 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

badar lai ni aaucha ra pm check garna???
 
Posted on 01-11-10 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाईको स्टाइलमा दुसरा राउण्डको ससुरा जदौ!


ठुल्दाई प्राण बँचाउनु सबैभन्दा ठूलो धर्म हो, धर्म गर्नुभएछ!


चिप्ले,


चिप्लेवाद् भन्नाले आधुनिक चौतारी पोस्टिङ्गको एक सिद्धान्तलाई बुझिन्छ। यो पोस्टाङ्कन लेखनवादको एक आधुनिक वादको रुपमा पनि चिनिन्छ। चौतारी ईतिहासमा सदैव एकैकिसिमको पोस्ट, कमेन्ट,लेखन तथा टाँसन कार्य गर्नु र उक्त कार्यलाई निरन्तरता दिनु नै चिप्लेवादलाई चिनाऊने मूख्य कुराहरु हुन्। हुन त चिप्लेवाद संगसंगै फोटोटाँसटुसवाद्, फोटोप्रश्नवाद्, पुरानागीतवाद् र यात्रावाद् जस्ता कुराहरु आउँछन्, तर पनि यी सबै वादहरु चिप्लेवादका नै हाँगाहरु हुन्। महान समाजषाश्त्री श्री राहुलभाई रायमाझिका अनुसार ईतिहास लेख्नेहरुको हुन्छ भनेझैँ चिप्लेवाद् निरन्तर अनवरत रुपमा एकै किसिमको पोस्टन शैली, टाँसन शैली तथा गायनशैलीलाई बुझिन्छ।


धन्यवाद्!


 
Posted on 01-11-10 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुक्राके उस्ने कहा कि मुस्कुरावो
हम हस्दिया,
आखिर सवाल उस्की खुशी का था
मेने खोया जो मेरा था हि नही
और उस्ने खोया जो सिर्फ उसिका था
 
Posted on 01-11-10 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अैया नि मरेँ हाँसेर, मदन्वा जिन्दाबाद! BMLB महालोल


<<<ठुक्राके उस्ने कहा कि मुस्कुरावो
हम हस्दिया,
आखिर सवाल उस्की खुशी का था
मेने खोया जो मेरा था हि नही
और उस्ने खोया जो सिर्फ उसिका था
>>>



अरे!! लहरे? के भयो दोस्त? कस्ले के भन्यो, के गर्‍यो? सब कुसलम्-मंगलम्??
 
Posted on 01-11-10 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुनु भइसक्यो नि


के के भो भो - भनेर साध्य छैन


हुनु भइसक्यो - के गर्ने - छर्देउ यार यता कुरा


एस्ता कुरा मा क्या रख्खा हे रे हैन र -


 


 
Posted on 01-11-10 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमारो भि दुसरो राउन्डको जदौ आइहाल्यो। रिट्ठे सर, हमारो गाथमा त आराम नै छ, तपाईंको गाथमा के छ बत्लाउनुहोस्। अनि डल्लिया भैंसको किसवा कति खानु भयो ठन्डीमा?


जिम्मालबा, धन्यवाद चिप्लेबादको बिस्त्रित बयानको लागि। यसको बिपरीत अर्थात् निरन्तर पोस्टन शैली, टाँसन शैली तथा गायनशैलीलाई बदलिरहने बिधालाई के भनिन्छ? के त्यो खस्रेबाद हो या अन्य कुनै बाद् हो? उपरोक्त बिधामा कुन औतारीले अग्रणी भूमिका निर्वाह गरेको छ? यसका साथै उल्लेखित अन्य बादहरुको बारेमा बिस्त्रित रुपमा बयान गर्दै तिनका साधक औतारीहरु बारे पनि प्रष्ट पारीदिनुहुन्छ कि?
 


 
Posted on 01-11-10 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो चौतारी। होप न्यू एअर ट्रीटिङ एवेरी वन गूड्। आइ हाव बीन वेरी बिजी देन एवेर। जस्ट वान्टटेड से हाइ टु अल अन्ड टेक केर। ओह आइ हाव अ गूड् लाफ रिडइङ मदन्व'स सोस्तानी कथा।
 
Posted on 01-11-10 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यात्रो दिन कता गायब भएको भन्या त नितिशा ले औरेजी सिक्न पो गारैछ


क्या फररर औरेजी बोल्यो भन्देखिन


केही बुझे मार्दिनु ल उ त्यो पुरे लाई


 
Posted on 01-11-10 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह नितिसा लोङ टाईम नो सी , हाउ वे दोइङ ?
 
Posted on 01-11-10 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बज्ये कुलङार असत्ती सकुनी मुर्दार लहरे, झन दोस्त भनेर क्या सोध्द्या त, बज्ये केटी आउना साथ मार्दिनु, काट्दिनु भन्छ। कुनै बाबाले ठिकै भन्या थ्यो, त्यो साँपलाई दुध नपिलाउनु, त्यो लहरेलाई दोस्त नबनाउनु भन्थे, ठ्याक्कै हो रेछ
 
Posted on 01-11-10 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसायो लहरे तिमीले...      होनी अङ्रेजी सिखन गएको मिलेको छ? How are you?


 
Posted on 01-11-10 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


हमि कोनेपे बैईठके सब लोगनके हावभाव देखते थियो। हँ? सुसरा सइब के सइब लरकालोग, हियाँ चोतारीमे हमि जैसन काला कलुटा आदमि देईखके हिया कोनो पोस्ट किएन बहुते टेम तक। हँ? त सुसरा साउटबाँक्स वाउटबाँक्स किधर किधरको गियो हमको मालुम छेन् पर सुसरा जैसन लरकि नतिशा हियाँ आयो, सइब के सइब लरकालोग सरपट भाइगके एक दुसरेको दुलत्ति माइर माइरके सला पुरे काम्पिटैशनवाके जैसन चोतारीपे बरस पड्यो? कथि हो? हँ? सला जइब हमि छ त लातका झटका जब लरकि आवँछ त नैन मटक्का? हँ?


 
Posted on 01-11-10 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइ एम गूड् नितिशा - ल मलाई आउने औरेजी एती हो


अरु त ब्ल्याक अल्फाबेट भैंसी इक्वाल मात्र हो



उ त्याँ बैरे चम्क्या हेरन त्याँ - गाई केटा हार्‍या दिन भोज गर्नु पर्छ चौतारी अनी देख्लास्



हैन त्यो पुरे किन करा हँ, झन आफुलाई कस्तो चोट परिरा बेला दोस्त होइन रे मलाई ल ठिकै छ, होइन भए होइन


लु जा त, 

Last edited: 11-Jan-10 04:25 PM

 
Posted on 01-11-10 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<सला जइब हमि छ त लातका झटका जब लरकि आवँछ त नैन मटक्का? हँ?>>>


 
Posted on 01-11-10 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि नतिशा बैगम। हमि तपाइँको गना सुइन सुइनके हर रात सोनेको जान्थियो। बाप रे बाप कैसन बिलकुल कोयलवा जैसन अवाज छ तपाइँके। हमि कभिकभार सोचथियो कि सुसरा रैडियो वैडियो सब फोडफाडके तपाइँके गना जो छ ऊ सइब निकालके हमरो अलमारिपे रखिहालुँ। पर वैसन होनेको सक्तेन। सुसरा हमरो किसमतिया बढियाँ थियो कि तपाइँको आइज अफ्नो अगारि देइखनेको मोका हमि पायो। जे राम जि कि।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters