आज भने चौतरि मा ठुलो भोज जस्तो छ। सबै जाना आ-आफ्ना जोडि बोलाउदैछ्न, म चाहि रमिता हेरेर् बस्छु। आफु खोया बिक्रे पनि नछुने परियो। नेप्चे,ग्वचे,चित्रे,गोतमे सबैलाइ कति कबिता कथ्न आको गाठे।
पाँच दिन पछि फेरी आयो शुक्रबारको दिन लौ है सप्पै जना चौतारीमा रमाउँ एक छिन कुम्ले तिम्ले झुठो बोलेको सुन्दा लाग्यो मलाई दिक्क छुन्न भनेउ तिमीले सप्पैलाइ, कुरा मिलाएउ ठीकक जाँड्ले छोयो जस्तो छ मलाई भयो हिक्क हिक्क लौ कुम्ले ब्रो अस्ती भट्टिमा तिरेको पुइसा देउ मलाई खुरुक्क नाँचउ, गाऔँ रमाऔँ आउ सप्पै गाम्ले हो आज रमाइलो गर्ने चौतारीमा दिनभरी हाम्ले हो हेर्ने मात्रै हैन चौतारीमा सप्पैले नाच्नु नि पर्छ आस्थाजी, नाचिदिम छमछमी तपाईंलाइ कस्को डर छ ?
आस्था तिमि एक्लै किन हेरि बस्छौ रमिता बरु तिम्रै लागी लेखिदिन्छु म मिठो मिठो कबिता खोया बिर्को नछुने तिम्रो कति राम्रो बानी बन्ने हो कि अब तिमी मेरी दिल कि रानी??
हैन भने... कलिलो तामा लाइ सोध रामा लाइ, आहा कलिलो तामा लाइ सोध रामा लाइ,
येतै छ रमाइलो येतै झिलिमिली ब्यानै रौसी देखे हजुर आखै तिरिमिरी । कोही न्यास्रो मानेर gps को खोजिमा कोही माया भेटाइ राखेछन नि गोजिमा । प्योर रौसी भेटियो अब कता बसम म त नखाने सुधो हजुर बाङ्गेको कसम ।
केटकेटी आए, गुलेली चलाए, मट्याङ्राऽ सत्यानाश! सम्बन्धित अरुले नि देख्दा हुन्, के ठान्दा हुन्, बिचारे हुने केरे। ति फुटा फिरेमाँ जे पायो तेई अर्देचन्। खैर, केई भनम् केटकेटी न परे, फेरि हुने कुरो भईसको।
अघि बढम् अब...ठोक्दे मादल!
Roaming around Sundali Tower Roaming around Sundali Tower Orange maai, how beautiful pa-la-ce Love is Killing, killing!
ल है!!!
सुन्दली गढीमा घुमेर हेर्दा, सुन्दली गढीमा घुमेर हेर्दा, सुन्तली माई, कतिमा राम्रो दरबार मा-यो नि मायाले मा-यो!
कल्कत्ते काँइयो केश मेरो बाँइयो आज चाइ केइ हैन खोया बिर्के नै चाइयो टेबल्मा यामानको चम्किने ऐना छ क्या बोर भो भन्या, गोताएजीले दे" को बोटल्मा त रौसी नै रैनछ धानकै बाला झुलाउँला चौतारीमा आएर दु: ख पीडा भुलाउँला
थाहा भएन पुन्टे दाइ, सरी है गल्ती गरियो मेरोरियलको पोस्टरमा अनेक रङ भरियो गल्तिको प्रयासचित गर्नलाइ, कान समाइ उठ्बस् गर्दैछौँ सप्पै जना मिलेर माफ पाम है भन्दैछौँ धानकै बाला झुलाउँला चौतारीमा आएर दु: ख पीडा भुलाउँला
छम छम नाची देउ उठि उठि हातमा बोतल राँगाको सुकुटी क्या नाम सलुट छ हो देर को बाद्! के गर्ने दिवालिको छुट्टी को बाद त आफ्नो पुरा बाटलिएन हिमाँचल शिफ्ट गरिदियो, तकरिबन पन्ध्र दिन् त इलाक किल्लेर गर्न अनि सेन्त्र्य् रेडि गर्नै लागो। अब बल्ल थोडा टेम् मिलेर चौतारि धायेको। याहन् त के के भै सकेछ। ( अनि नेप्चे लै GPS चहियेको हो भने अपुन् सङ छ है, मिल्काइदिउन् कि हिँबाट? )्
लो आज सुकरबार्, मस्ति गरुम् यो ज्यान् लै त त्यो दिवलि पछि को गाउको इस्कुल्मा बितायेको लाट सुकर्बार् पनि याद् छ।
( क्या नाम्, कुम्ले और् चित्रेले, थुलि अनि तितौरिलाइ काइदाको दोहोरि हानेको हो है। हुन त सान्नानि र आस्थ पनि पिच्चरको हिरोनि जस्तै डानस गरेको हो, दर्सकमा चाहि चौतरिका सब् आदमि हाजिर छन है
उ बेला तेस्तो कच्चा छाडेर गएको बच्चा त सब् जवानिले लटरम्म भएछ। अहिले त सुकरबार् भि इस्कुलमा अच्छा सा पोरगराम् नगरेर यो चित्रे, कुम्ले अनि ठुलि और् तितौरिको गुरुप् पात्तियेको देखो तो सहि।
जिम्माल् बा और् पून्टे दाइ थोदा केर् गरिदिनु होइ। लड्काहरुलाइ कुखुरे बैस् और् लड्किहरुलाइ जुरेलि जवानि आउने टेम् भो र हो कि, इस्कुल् छाडि छदि बनपाखा चौकिदारि गर्दैछन्। क्या नाम् ! तेस्तो भए मेरो सट्टा डिप्टि गर्न आइज येह् ! ( हामिलाइ पनि त दिल् होला बर्शिका बुटा नाघ्दै आस्थाको सङ् बन्पाखा घन्काउने।।।।।। सलुट )
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
When will the culture of impunity end?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.