[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 243700 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 05-07-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १८६ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 186 editions.

Last edited: 07-May-10 10:50 AM

 
Posted on 05-18-10 7:50 AM     [Snapshot: 2671]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-18-10 7:55 AM     [Snapshot: 2674]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good morning !!!...
 
Posted on 05-18-10 8:03 AM     [Snapshot: 2677]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ !


तारेमाम रामे,परमात्मा क्रेजी  अनी नव आगन्तुक हाकु मैं र निलो ऐेना ।



नयाँ लाई सँग सँगइ पुरानोलाई नि स्वागत छ, चिया ल्याउ न हो केटाकेटिहरु।


चिसो छ यो गर्मिमा पनि । ग्लोबल कूलिङ को असर हो कि ??  


 
Posted on 05-18-10 8:16 AM     [Snapshot: 2682]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम घमिलो एना, रामे, उँई, हाकु मै, ठुल्दाइ

एका बिहानै हुलमुल छ त आज

नयाँ मान्छे ले चिया ल्याउने पर्ने चौतारी नियम नै हो क्यारे

ल हेरुम न चिया कोल्ले ल्याउछ -

ल्यायो भने खबर पाम - घुट्क्याउन त मजै आउछ


 
Posted on 05-18-10 8:31 AM     [Snapshot: 2688]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे,



नयाँ मान्छेलाई ध्रुब्या पसल कहाँ थाहा हुन्छ र ? खुरुक्क गएर चिया नल्याइकन के किचकिच गरिराख्या ?


 
Posted on 05-18-10 8:31 AM     [Snapshot: 2687]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ ............ ग्लोबल वार्मिङ को ठुलो असर भनेकै ग्लोबल कूलिङ हो दाई ....... ल त्याहाँ सुरु भइसक्यो ...... त्येसो भये यहाँ सम्म आउन त केही बेर नै लाग्दइन .... हरे ... कसरी काट्ने होला यो जाडो ...... एक्लो ज्यान ......

लहरे घमाइलो दिन मा काम मा जानु बाहेक अरु के काम छ ?

के छ हो हाक्कु? नयाँ परेउ जस्तो छ ....... परिचय गरम है ......... म नेपाल

क्रेजी सञ्चै छौ? "Happy New Year" है मेरो तर्फ बाट ।

त्यही त कसैले चिया लेराये खान हुन्थ्यो ....... ब्यान उठ्न साथ खाएको ...... ४ घण्टा हुन लागिसकेछ ...... फेरी खाम खाम लागिरहेको छ ......

ओये रिठ्ठे कती सुतेको ........

पुरे त बिचरा ब्यानै उठ्यो होला ..... धेरै काम छ बिचराको .... थुतुनो किताब ले नि साह्रै दु:ख दियो बिचरोलाई ....

चिप्ले गुरुको त आउने ट्याम नै भएको छैन क्यारे ..... दिउसको २-३ बज्न पर्छ क्यारे ।

बैरे पनि बिजी होला ...... तै बैरे छ र चिच्याउने बाकस चलिरहेको छ ....

ल अन्न दाता ले बोलायो ..... म हिंडे .....

चिया खान आउन्ला .....

अन्तिम मा ............. खुशी कता गयी अचेल ? कसैले देखे, भेटे मैले सम्झेको छु भन्दिनु है .....

फेरी अन्तिम मा ..... मध्य अमेरिकाको मरुभुमी मा तरुनिसँग १० दिन सम्म घुम्न हिंडेको GT(Geology Tiger) लाई शुभकामना छ र जे गर्न गएको त्यो सफलताका साथ सम्पन्न होश भनेर कामना गर्दछु ।
Last edited: 18-May-10 08:35 AM
Last edited: 18-May-10 08:37 AM

 
Posted on 05-18-10 8:46 AM     [Snapshot: 2691]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र
यदी मान्छौ भने म तिम्रै देव बनेर
म त खाइदिन्छु कसम उ त्यो लहरेलाई भाकेर


उकालीको दोबाटो पाइला तिम्रै तिर लम्किन्छ
झ्यालबाट हेरेको तिमीले झ-झल्को आउँदछ
के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ
चिसो चिसो हावामा......



अहम् !


ब्लुमिरर र हाकु माइ लाई चौतारीमा यो सोझो रिट्ठेको भब्य स्वागत छ ! मेच सेच ल्याइद्याओ है साथी हो !


अहिले ठुल्दाइले दर्ता गराउनु हुन्छ नयाँ सदस्यको !


रामे म उठ्न आज अली ढिला भएछ ! भालेको घडीको ब्याट्री सक्केछ क्यार अघी भर्खर बास्यो अनी उठेको !


लहरे, क्रेजी, ठुल्दाइ र अरु आउने सबैलाई धन्यवाद !


चिया बिरेक

Last edited: 18-May-10 08:48 AM

 
Posted on 05-18-10 8:55 AM     [Snapshot: 2708]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सोझो रिठ्ठे नि उठेछ ..... कस्तो भाले रहेछ ..... ब्याट्रि सिद्दे नि बज्ने ....
आधी रातमा त्यो मन ले उनिलाई नै खोजे पछी ब्यान ढिला हुँदैन त उठ्नलाई ?
 
Posted on 05-18-10 9:15 AM     [Snapshot: 2716]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे


कहाँ धुर्ब्या पसल बाट चिया ल्याउने - नयाँ मान्छेले आँफैले बनार ल्याउछ


कती पसल को चिया खानु -


 
Posted on 05-18-10 9:19 AM     [Snapshot: 2710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भनिहल्ल्नु भो नि तेसैले मत्तै अल्छि नमनी ठुलो भाँडा शुदै बोकेर आ नि ......फेरी कती जाना हुन था नि छैन आफुलाई.......... अं त्यो कप चाहि अफ्फै बन्दोबस्त गर्नु म सक्दिन......... तर पाहुनालाई पो चिया बिस्कुट /कुकिज खुवाउन पर्नी हैन? कि मैले गल्ती भने?

अनि म छ नि blue हैन है "BLUR"

अनि दर्शन पनि टाक्राए !




 
Posted on 05-18-10 9:21 AM     [Snapshot: 2720]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सोझो रिट्ठे ,


भाले नि सोझै रहेछ।


मिला, शिला, लीला को यादमा ढिला उठ्ने रिट्ठेलाई चाँडो के उठाउनु भनेर ढिला बांसेको नि भाले। मखुला ??


लहरे बज्जेले आउन पाए छैन चिया ल्याउ भनेर काम दिए पछी नयाँ औतारिहरु भागदैनन त ? आए पो दर्ता गराउनु ।


 भञ्ज्याङ पारी पुगी सक्यो जस्तो छ ।
जाउ लहरे फकाएर ल्याउ। फकाउन भने पछी लहरेको खुट्टा भुइमा हुन्न। चिया पकाउ भनेको होइन, लरकी फकाउ भनेको। अली बाक्लो सुन्छ लहरे , के अर्नु ।


 
Posted on 05-18-10 9:25 AM     [Snapshot: 2727]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फकाउन त म फकाइहाल्छु नी - अरुलाई किन दुख्ख दिने होइन


उ त्याँ धमिलो एना ले चिया ल्यायो


एनु - (धमिलो एना लाई बोलाको नी फेरी) तिमीले पकाको चिया मिठो हुन्छ भनेर सुनेको थे के अनी त्यही भएर


पाहुना लाई स्वागत गर्नु त छदैछ  नि,


पहिला सदस्य त लिम - ठुल्दाइ सँग चौतारी को - $२५ तिरेर


अनी स्वागत म गर्दिम ला हुन्न एनु  


 
Posted on 05-18-10 9:27 AM     [Snapshot: 2725]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




Last edited: 18-May-10 09:29 AM

 
Posted on 05-18-10 9:30 AM     [Snapshot: 2735]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो एनु ले केही देखेन - के टाँस्या हो तिमीले त्यो


मेरो मा त केही आएन


 
Posted on 05-18-10 9:32 AM     [Snapshot: 2739]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बल्ल आयो - खाली चिया पो


मलाई एक कप दुध भा चिया है लेराउन है


 
Posted on 05-18-10 9:57 AM     [Snapshot: 2759]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एनु रे लहरे डाँकु लोल महा लोल ।


रामे जहिले नी म उता हुन्छु की क्या हो ? क्या बात गर्छ यार , अनी के हो जो आए नी "HAPPY NEW YEAR " भन्या छ , मुला अर्को New Year आउने बेला भई सक्यो उ चाँही अझै  HAPPY NEW YEAR भन्दै बस्छ ।


एनु ले नयाँ भाडो मा चिया ल्याको रहेछ , चिया भन्दा नी भाडा नै हेरु हेरु लाग्यो


रिट्ठे, लहरे क्या हुँदै छ , होईन आज काल  किन  चिचाउने बाकस मा देखिन्न तिमी हरु लाई हँ ??


ठुल्दाइ नेपाल को यात्रा दरो पढी रहा छु , लेख्न भ्या छैन एक मुस्टो मा दिने छु कमेन्ट नी


लौ अरु कोही छुट्या छ भने बालै भयो ।


धतेरिका झन्डै बिर्स्या सुन्तलीया पोइ कता गयो आज


 
Posted on 05-18-10 10:16 AM     [Snapshot: 2762]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चै तिम्लाई ल ............... छया यो चौतारीमा नि कत्ती काम अडै रहनी रहिछ भाई... आफ्नु कत्ती काम बितिसक्यो ...

अनी बैरे ले भन्या सुन्या हो कि हैन ?   म ऐनु सेनु हैन बोलौनी भए राम्ररी बोलौ नत्र .......अर्जुन मामा आउनु होला र तिम्रो डाँडालो भाँच्नु होला नि फेरी ....म लगे है सब्बै जना बस्नुस् है !

 
 
 
Posted on 05-18-10 10:35 AM     [Snapshot: 2774]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुला बैरे - म जसरी नी बोलाउ तिमीले के को ठ्स ठ्स भन्या


बिजी भेर ल्यायो अनी कहाँ बाट जान पाउ त चिच्याउने बाकसमा


बिजी भन्दा पनि = किउब मा होइन - प्रोजेक्ट रूम हो आफ्नो बसाइ


चियाउने बाकसमा आउन मिल्दैन - सबै देखी हाल्छ


हुन त ८ जना लाई एउटै कोठा मा कोच्या छ - के गर्ने आउन त मन छ आउनै मिल्दैन


 
Posted on 05-18-10 10:35 AM     [Snapshot: 2782]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एनु लाई चाँही धन्यवाद है चिया को लागि -


जे होस् कुरा मान्छ के एनु


 
Posted on 05-18-10 10:47 AM     [Snapshot: 2792]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपाल को यात्रा भाग छ पनि आयो है गाम्लेहरु ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters