[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९८ --

[Please view other pages to see the rest of the postings. Total posts: 666]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 344137 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 02-04-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 98 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 08-Feb-08 11:24 AM

 
Posted on 02-06-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१०० बिशेसान्क समिती

योजनाहरु
१- चौतारीका संस्थापक नमेदेखी लियर अहिलेअका चित्रे ब्रो सबैको नाम पहिलो पेजमा, अंक १ देखी १०० सम्म ज्अस्जस्ले चौतारी थ्रेड शुरु गर्‍यो उसको सम्मानमा सबैले २-४ शब्द कोर्नु पर्ने।
२- चौतारीमा आफ्नो पहिलो दिनको पहिलो अनुभव सुनौनु पर्ने
३- चौतारी १०० बिशेन्शन्क ईतिहासमा बिरलै आउने भयकोले, यो अंकलाई सकेसम्म अती नै लामो बनाउने २००० पोस्ट नभैकिन अर्को अंक कसैले पनि बनाउन नपाईने।
४- यो बिशेष अंकमा, चौतारीका सबै पुराना मित्रहरु ले जसरी भयपनी आफ्नो अनुहार देखौनै पर्ने, जती नै बिजी भयपनी १ मिनेटको लागि भयपनी यसो तातो चिया खान आउनै पर्ने।
५- बाँकी म लेख्दै गर्छु

चौतारी १०० बिशेषअंक समिती
सदस्य
झिल्के दास झा
पहिलो जुनइको अैते
 
Posted on 02-06-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! जिम्मी बुडाले हँसाए! दामी लेख्यौ बुडा, जताको भाषा नि ठ्याक्कै नक्कल गर्न सक्ने, बुडालाइ हलिवुडतिर 
पठायो भने त नामी हिरो हुन्छन् जस्तो छ!

झिल्के बुरो, मलाइ ब्याकग्राउन्डमा बसेर काम गर्न धेरै रमाइलो लाग्छ, त्यसैले म चौतारीको लागि  लुकेर, जासुसी
गरेर काम गरि नै रहनेछु!


 
Posted on 02-06-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को हल्लाखल्ला हो? 
 
Posted on 02-06-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अध्यक्ष त हाम्रा पूर्व राष्ट्रपति जिम्मी कार्टर, आच्या जिम्मी बुडालाइ बनाउनु पर्छ।
जिम्मी बुडा -- अध्यक्ष 
जिम्मी बुडा -- अध्यक्ष


झिल्केको योजना नि स्वागतयोग्य छ!


 
Posted on 02-06-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ह्यारी पोट्टर, चौतारीको १००औं अंकको तयारी हो! 
लु अब काम साम छोडेर भए नि आम्नुपरो!


 
Posted on 02-06-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, जिम्माल बा, मेरो कुरामा ५ बुदे मा केही सच्चायुन छ भने तुरुन्त सच्च्यौनु है, अनी चित्रे ब्रो तिमी अध्यक्षमा नबस्ने भये म पनि सदस्यमा नबस्ने, भन्दया छु है अहिल्यै।

अनी हाम्रो जिम्माल बा को अती नै ब्यक्तिगत अनी रोमान्टिक कारणले अबको केही समय लापता हुन सक्ने सम्भावनालाई मध्यानअजर राख्दै वहाँलाई यो समितिको कुनै पनि पदमा बस्न सक्ने अवस्था अनुकुल छ जस्तो लाग्दइन मलाई। तर हाम्रो सबैको प्यारो जिम्माल लाई बस्ने मन भय त हाम्लाई घोक्रेठ्याक लायर पनि बस्न सक्ने अधिकार छ तर के भर ? त अधिकार मात्रा होइन लगाउन पनि बेर छैन हा हा हा

 
Posted on 02-06-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह सम्धी ज्यु लाई सकिन्न चित्रे ले भने झै जताको भाषा नि काटी कुटी नक्कल गर्न सक्ने
खुबी छ हाम्रा साम्धी मा, आफु लाई त त्यस्तो केही लेख्न आउँदैन, के प्रस्तुती गरम भनेर सोची raachu
जे भए नि टासम ला , एक से एक धुरन्धर हरु छन यहाँ
झिल्के को सुझाव राम्रो लाग्यो अरु नि थप्दै जाम बरु
 
Posted on 02-06-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे एण्ड ह्यारी ब्रोअब हाम्रो चौतारी को एतिहासिक पर्व आउँदै छ, जोडसँग मनाउनु पर्छ है

 
Posted on 02-06-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'आई याम इन' झिल्के बुरो  जोड तोड का साथ मनाम्नु पर्छ
आफ्लाई त्यस्तो केही लेख्न वोर्न नआये नि केही न केइ त गरम्ला
 
Posted on 02-06-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल झिल्के!

अब हेरि तो लापता सापता हुने कुरो भन्या त एक ठाम बाट अर्को ठाममा हिँडडुल अर्ने हो के रे, जताडि नि के जाति इन्टरन्याठ हेर्न त मिल्छ भन्छु र! जे भ' नि अब तो पदभार गरन अर्ने  कुरो चाइँ बुडो भइयो के रे फुर्ती सेलाओ तेसइले तिमी ठिटाहरु नै सम्हाल बाबै!

नमस्ते सम्धीज्यू, सम्धिज्यूको लेखाइ पढ्ने परतिछ्छेमा छु पर्भु!


 
Posted on 02-06-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो निकै अघि बढि सक्या रैछ, एक छिन फूटबाल र काम् दुबै मा ब्यस्त भएको बखतमा।
झिल्के ब्रो, तारेमाम्।
चित्रेब्रो को अध्यक्षतामा मेरो नि समर्थन छ। ठुल्दाईको इन्डोर्समन्ट पाए पछि कस्को हिम्मत बिरोध गर्ने।

 यतिका मेहनत गर्ने चित्रे, जमनत खाने भित्रे? यो त हजम भेन नि। मखुला?


 
Posted on 02-06-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै सुझाव स्वागत योग्य छ, तर झिल्केको कूरामा अलिकती फरक मत छ मेरो

त्यो २००० पोस्ट सम्म लैजादा पेजहरु निक्कै लामा भएर शायद चौतारीको विन्डो खुल्न वा रिफ्रेश गर्न बढी समय लाग्छ कि? त्यस्तो भये भने बेमजा हुन्छ
र अर्को कुरा छोटो मिठो भयो भने रमाइलो बढी गरेको अनुभव हुन्छ (स्मरणिय) हुन्छ
मेरो सुझाव मात्र है, के गर्दा राम्रो हुन्छ तेसै गरौ!


 
Posted on 02-06-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सम्धी ज्यु
यहाँ हरु को अगाडि के सकुला र म, बरु सम्धी ज्यु को गाम तिर झर्दै छु हो म अर्को हप्तान्त तिर
टेउसस गाम को कुन कुना तिर हो बरु पर्भो ,तेत तिर त अैइ राइइया हुन्छ २-४ साथी भाई छन मेरा
 
Posted on 02-06-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुलदाइ पनि त्यो हातले खेल्ने फुट्बल हेर्न थालनु भो कि क्या हो , ल ल जिम्माल बा जहाँ गये पनि चौतारीलाई चाइ भुलुनु हुँदैन है,

त्यो २००० पोस्ट सम्म लैजादा पेजहरु निक्कै लामा भएर शायद चौतारीको विन्डो खुल्न वा रिफ्रेश गर्न बढी समय लाग्छ कि?

रिट्ठे शान को कुरा ठीक हो तर यो जिम्मा कम्पुटर गुरुहरु लाई नै दिनुपर्ला, अब यो कुरामा तिमी पनि बबाल नै हो क्यारे, चित्रे को आइडिया पनि सुनौ। अब १०० अंकमा त सबै पुराना दौतरिहरु पनी जम्मा हुनेभएकोले यसो रमझम नै गरौ कि भन्ने कुरो हो।

अनी फेरी, २-३ महिना अगाडी प्रशान्त तमाङको एउटा थ्रेड थियो नि ४-५ हजार पोस्टिङ् भए ज्अस्तो लाग्थ्यो।

जे होस् यो बिषयमा पनि सर्सल्ल्ह गर्नु पर्क्छ। रिट्ठे ब्रो अनी अरु क् छ यार?

 
Posted on 02-06-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

चित्रे बुरो अध्यक्ष भयो भने यता उता को कामकाज कल्ले गर्च ? यि ठिटा हरुलै त झन मज्जाले ब्यवस्थापनमा लाउन पर्च बाबै --कहाँ अध्यक्ष बनार बसिरने काम दिनु --त्यो के जाती पद अदक्ष चै बूढो पाको कामकाज अर्न नसक्ने  जिम्माल बालै नै दिनु पर्च बसि बसि नलिखूट्टो समार पदभार सम्हाल्नुन्च  भन्चु  

राहुलदाइ तारेमाम!! ( मनमनै: तारेमाम त भनिस मिस तर तेरो  राहुलदाइले  बिरोध गर्यो भनेर रिसाम्न बेर छैन--भाग!!)


 
Posted on 02-06-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो झिल्के तेसै गर्ने हो, यदी हाम्रो च्यानल ट्युन गर्न (चौतारी खोल्न)कुनै बाधा भएन भने लामै तान्दा नि हुन्छ
बरु त्यो १०० अंकमा पहिलो एन्ट्री गर्ने (बोर फस)लाई पुरस्कारको ब्यबस्था गर्नु पर्छ
अनी त्यो पुरस्कार हाम्रा आदर्णीय ठुल्दाइको हातबाट बितरण गर्नु पर्छ



 
Posted on 02-06-08 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी नानी अब हउरले पनि १०० अंकमा आफ्नो पुरानो कथाहरु लेख्नु परो, सबैभन्दा बदमाश  (Student) केटो को, अल्छि केटी को, सधैं किलासमा सुत्ने को? होम्वक नगरने को? आदी आदी कुराहरु के
 
Posted on 02-06-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो झिल्केजी, कुरो त ठिकै अर्नु भा'हो हउरले। कति बर्ख पुग्यो  हाउरो चऔतारी   अइले भन्चु?

 ४ बिस र  १ दश अनिखेरि ८ भओ अस्तो मानेकिम सोचुम्ला नि त   हउरले भने पछि :)

हउरले  पनि लेख्न पर्यो नि केहि त खालि अन्तै गाम मा ग'र रोज, गोदावरी मखमली चमेली लेख्ने तर चौतारीमा चै म झिल्के हु भनेर मात्रै पुग्दैन 


 
Posted on 02-06-08 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है दोस्रो राउन्डको नमस्ते
कती छिटो कुदेको हो?
१०० औ अंक भनेपछी सबै तात्तिएका छन जे होस्
चित्रे, ९९ औ अंक लाई 'रेड कार्पेट' है, जिम्माल बा द्वारा अतिथी हरुको अन्तर्वाता मात्र लिने काम हुन्छ।
अनी कहिले हो उद्घाटन हुने भन्नु पर्‍यो कम्तिमा जम्मा हुन सकियोस
अरे बा यो अड्डाका दिन नगरे कती जाती हुदो हो


सप्पै तयारी मा लागे जस्तो छ म पनि जानु पर्‍यो
(बाग बजार मा सुट सिलाम्न)
(कतै पुरुस्कार पनि राख्चन कि)

साच्चै 'ओबामा' जस्तो 'चेन्ज' भन्ने मान्छे हुनु पर्छ है अध्यक्ष त 


 
Posted on 02-06-08 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यसपाली फेरि अचम्म हुने भयो। आफ्नो हातबाट आफैलाई पुरस्कार्?????????
सौ अंकमा त जसो गरी जे गरी भए नि बोर् फस् हुन्छु । ज्योतिष चित्रे राज को भबिष्यबाणी।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
EAD Filing
Tps decision coming or not nov 18
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters