[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 205567 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-23-06 6:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिना बादल असिना, पानि
अचेल गाउँमा यस्तै छ सान्नानी!
---

मास्ट्रर्नी नानी/दिदी/बुइनी र सबै दिदी बुइनीहुरमा तिहारको शूभकामना है!

रिकुटेले मजाऽले हँसायो त नि पेट मिचेर हँसायो।

ए मिस्टे ब्रो, यो माथिको गीत भेटिन्छ कतै?
 
Posted on 10-23-06 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सबै गाम्ले लाइ म नयाँ मित्रको तर्फ बाट त्यार को शुभ-कामना है।
भैलेनि खेल्नु आऊलान कि चेला-चेलिअरू भनेको आउलान जस्तो छै,
ल ल त्यार रामरो संग मनाऐ है।
 
Posted on 10-23-06 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ ? सबै गाम्ले साथीहरु लाई मेरो नमस्कार ।
 
Posted on 10-23-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिहारको शुभकामना है जम्मैलाइ।।।चौपारिको पुरानै मान्छे हो म पनि तर सँसारबाट बिरक्तेर काशी गा'को आधा जोगि बनेर आको छु के रे!!!!!:P....:D
जोगिको भाइ जग्गे‌‌!!!!!!...:)
 
Posted on 10-23-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरूलाई नमस्ते!

ए ठूल्नानी, के छ हालखवर?

यो जग्गेलाई त चिन्या चिन्या जस्तो लाग्यो नि. :)
 
Posted on 10-23-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस, साह्रै खुशी लाग्यो हजुरको निम्तो पाएर। बल्ल यो चौतारीमा पनि भाइटिका आएझैं लाग्यो।
कविता साह्रै राम्रो छ, भावपूर्ण छ। हजुरलाई पनि धेरै धेरै शुभकामना छ।
**************
किञ्जेलाई स्वागत चौतारीमा।
यो जग्गे को प-यो होला हँ? काका र लाले मध्ये त होईन होला। उसे हो कि बेंशीथाने हो? गामको शिब-मन्दिराँ पूजारी चाहिया थियो राम्रै भो। ल जग्गे, तिमीनै बस मन्दिरको पूजारी भ'र। गाँजाको बेबश्था पनि राम्रै हुन्छ, जिम्माल छन्। तिम्रा धुनी ताप्न कहिलेकाहिँ राती हामी पुनि आम्ला (अब बिहान पूजा गर्न त तेस्तै भो, उठ्दै १० बजिसक्छ!)।
 
Posted on 10-23-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मेरो सबै ठीक छ तपाईं को नि । लक्ष्मी पूजा कस्तो भो । बल्ल फुर्सद पायो काम बात । हेरुम कतिन जेल फुर्सद मिल्ने हो । चित्रे म dec नेपाल जाने प्लान गर्दै छु । तपाईं कहिले जानेरे ? चित्रे भोलि को लागि अलि बिजि चु। पून्ते दै को लागि सुपदि को फुल् खोदै चु। साननिईईईईइ, तितौरिईईईईईईईईइ कता चौ मोरि हरु। खोइ आउ आउ फुल् खोज्न जाम्। एउता थुलो पलास्तिक् को झोला च भने लेराउनु हैईईईईईईईइ।
 
Posted on 10-23-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाम्लेहरु लाई मेरो नमस्कार र तिहारको शूभकामना !
किञ्जे र जग्गे लाई स्वागत चौतारीमा।

मास्ट्रर्नी दिदी, कविता साह्रै राम्रो र भावपूर्ण छ।
 
Posted on 10-23-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी को कबिता
सारै राम्रो लाग्यो

ए नेप्चे तिमि कता हो?
लौ जग्गे ले गाम्को शिव मन्दिर बनाम्नको लागि जग हाल्ने काम सुरु गर्न पर्यो ।
जग् को सिल्यान्यास कस्ले गर्ने हो?
मेरो सिफारिस जिम्बाल बाले गर्नु पर्ला कि?

अरु को के छ बिचार?????
 
Posted on 10-23-06 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब गाउलेहरुको फिरसे सलुट !

मिसको कविताले दिलमै छोयो। एक् दम बडिया ।

और् यामे, मेरो मगजले भ्याए सम्म पनि मन्दिरको जग्गको ईस्टार्टिङ् त जिम्मलबाले नै गर्नु पर्छ। क्या नाम ! उस्को बाद् म छँदै छु। जेम पलास्टिकको ठुलो जगभरी खोयबिर्के राखिदेउ साइडमा, मन्दिरको जग त एकेला खनिदिने भो, ग्वाम् ग्वाम् ( पुन्टे दाइले मद्दत गर्ने ईरादा गरे कोइ परेशानी छैन, मिल् बाँट्के खोदेँगे- मिल् बाँट्के पियेँगे। येह् प्यास है बढि !!!!!)
 
Posted on 10-23-06 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चोरेर सात् रङ् इन्द्रेणि को
टिका तिम्रो निधार् मा,
फोरेर बिघ्न बाधा सबै
फाल्दिए कि छु ओखर् मा,

तेल् को घेरा को रक्षा कबच् ले
बाधेर सबै शुभ सगुन्
नओइलिने मख्मलि झै
माग्छु तिम्रो दिर्घ जिबन,

पुरा हुन् तिम्रा हरेक् चाहना
भाइटिका को शुभकामना!! :-)

-Tyra
 
Posted on 10-23-06 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रहर रोटे पिङ्ग चढेको अहिले हैन
छोडेर जाम अफ्नै रहर पर्खिम ओर्लिदैन
खै तिहार भन्छ
बर्सेनी सोध्छ – झर्किन्छ
अर्को साल आउँछ रे भन्छु
उ सङ्गै आफु नी रोटे पिङ्ग् चढ्छु

तिहारको शुभ-कामना तिहारले चुमेकाहरुलाई---
 
Posted on 10-23-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी,
मेरो लक्ष्मीपूजा राम्रै भयो। म कहिले नेपाल जाने अहिलेसम्म थाहा छैन। ल तिमी डिसेम्वरमा नेपाल गएर रमाइलो गर्नू। मौका मिल्यो भने भेटम्ला कुनै दिन। ;)

ल, सबै गाम्लेलाई तिहारको शुभकामना!
 
Posted on 10-23-06 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सबै गाम्लेलाई मेरो पनि तिहारको शुभ-कामना है।
 
Posted on 10-23-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प प प पञ्जा च च च चौका
आउला न आउला यसको मौका!
:)

@Copyright reserved 2006
----------------------------------------
कस्तो कपिराईट हो ?
 
Posted on 10-23-06 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प प प पञ्जा च च च चौका
आउला न आउला यसको मौका!
:)

@Copyright reserved 2006
 
Posted on 10-23-06 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प प प पञ्जा च च च चौका
आउला न आउला यसको मौका!
:)

@Copyright reserved 2006
 
Posted on 10-23-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स स स सत्ता छ छ छ छक्का
अबस्य आउँछ यो मौका पक्का

:D

@No Copyright. Feel free to copy it.
 
Posted on 10-23-06 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्हू दँ, म्ह: पूजा व किजा पूजा या लसताय छित: व सकल नेपामी: पिन्त दुनुगल:निसे भिन्तुना देछाया च्वना। न्हुगु दँये झीगु: दे विकास व प्रगतिया लयँ वने फयमा।
 
Posted on 10-23-06 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

From my side too

न्हू दँ, म्ह: पूजा व किजा पूजा या लसताय छित: व सकल नेपामी: पिन्त दुनुगल:निसे भिन्तुना देछाया च्वना। न्हुगु दँये झीगु: दे विकास व प्रगतिया लयँ वने फयमा।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters