[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 644913 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-27-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब एक जाना कसैले यि नयाँ साथीहरु (पाने र पुरे) लाई टेर्निङ दिनु पर्‍यो ! नेत्रे थियो अघी कता लागेछ ! ल नेत्रे टेर्निङ सेसन चलाइदेउ त २ मिनेट को !
 
Posted on 01-27-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भान्जी,अस्ती देखी मेरी भान्जीलाई कसैले देख्या छौ भन्दै फलाक्दै हिनीराछु म त। कता हरयोउ भान्जी।
सब्बै ठिकै त छ नि? ल धेरै दिन पछी आउए खुशी लाग्यो बरु,खिर्लिक्क पारीछेउ,धेरै धपेडी भयो जस्तो छ्।
यो पुरे पनि,मा सान्नानी को मात्रा हजुरबा भन्या मलाई तेसै बुढो नबनाउ त,बरु बिस्टे दाई भन्नु ।
तेही खोला पारी को गाममा थिए म निकै बर्ष।
किन घोक्रो न्याक्नु नि रिट्ठे,तिमी जस्तो ह्यान्सी लाई।

खोइ ठुल्दाइ को टिरेन को चक्क पञ्चर भो कि के हो आज,अझै अैइपुग्नु भएन।

 
Posted on 01-27-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न के कुरा का त्रेनिङ हो? पाने को त थाहा भएन, मबाट केइ भुल्चुक भो कि क्या हो रिट्ठे? लौ लौ सिकाइदिउन लौ न

 
Posted on 01-27-09 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मासु भात खाएर आइयो - अनी के छ त - ठीक छ होइन


रिट्ठे बज्या लाई दिने कुरा पनि भएन नि - किन दिनु पर्‍यो म भन्छु - तर छन त छ नि दुई बट्टा छ -
लुकार राख्या छु - ठुल्दाइ ले आँखा लार उधुम छ -


यो बिस्टे जिम्बाल को सम्धी भएपछी किन बुढा नहुनु र - बुढा नै हो - बुढा ज्ञाङ ठुल्दाइ, बिस्टे, जिम्बाल, चिप्ले, अनी थोते त हो नि


अनी बिस्ट्या भान्जी पनि देख्याथे यतातिर कता गैइ - टुप्लुक्क टुप्लिन्छे अनी ताप त्यसइ नाम किन राख्छु र म - त्यस्तो राम्रो नाम आजकाल त लिएर बोलाउन नै पाउदिन के गर्ने होला 


 
Posted on 01-27-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो धेरै बेर टिरेन चढ्यो भने बिरेनमा असर गर्छ रे !
अब ठुल्दाइ पहिला मिटिङ तेस्पछी इटिङ अनी तेस्पछी मात्र साहुलाइ चिटिङ गरेर आउने होला !
 
Posted on 01-27-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै मलाई अलिअली अन्दाज आईसको । ट्रेनिङको आबश्यकता छ जस्तो लाग्दैन । एक महिन जती भो मलेशियाबाट साहुले घर फर्कैदिएछी चौतारी आउन थालया हो ।
तै पनि धेरै कुरा सिक्न बाँकी छ अझै । अर्ती भनेको घर्तिको त मान्नु भन्छन् ( घर्ती मगर होइन, राइमिङ्को लागि प्रयोग भाको मात्र हो)

 
Posted on 01-27-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पाने मुकुण्डो लगाएर आएको फिस्टे हो
चिनिराखौ - पाने फिस्टे हो


पाने लाई चिनेर कारवाही अगाडि सारौ - पाने को ढाड सेकौ -


ढाड मा त के हानै भो र है - बङरा झार्ने हो म त - गनी गनी - मुखै मुख मा लु जा त तलाई


 
Posted on 01-27-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुलचुक केही भा' छैन पुरे ! चौतारीमा नाना थरिका १००८ अवतारीहरु आउछन ! गोडा ८-१० सँग भेट घाट भो होला ! तर १ हुल बाँकी नै छन भेट हुन ! ति मध्धे कोइ निक्कै सोझा फरासिला गुनिलो छन (जस्तै म) ! कोइ भने बुङुर को कबाब खादा खादा हाम्रा पाखुरा जत्रा तिघ्रा भाका देख्दै 'हानी पो हाल्ने हो कि प्याच्च' जस्ता छन (जस्तै: हर्के) ! तेसै गरी कोइ भने नली खुट्टो मक्केर अहिले हो कि भरै ढल्ला जस्ता छन (जस्तै: जिम्माल बा) ! कोइ बाख्राको पुच्छर खा' जस्ता फुर फुर फुर गर्दै दस गाउ डुलिबस्ने छन (जस्तै: लहरे) ! कोइ छै २४ सै घण्टा खुकुरी लिएर तोङ्बाको मात सङै 'मैच्याङ' 'मैच्याङ' गर्दै हिंड्ने पनि छन (जस्तै: च्याङ्बा) ! कोइ भने आफ्नो डिङो बजाउदै गाउटोलका ठिटी हरु लाई सुइ सुइ सिट्टी मार्दै अरुलाई झारपात भन्दै फलाक्नेहरु नि छन (जस्तै: निसे)!  हो ति तेस्ता हरुको बारेमा यसो बेली बिस्तार लगाइदिये देखी तिमारलाई केही हेक्का हुन्थ्यो भनेर नि !
 
Posted on 01-27-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ज्यु म एकदम ठीक छु, तिम्रो के छ सुनाउ


मामा म सञ्चै छु। हजुर नि? म हराको छैन मामा, धपेडी त तेस्ताइ हो।
हजुरलाई बौचा ले आजकल त दु:ख देको छैन होलानी,
 
बौचा मेरो मामालाई बिस्ट्या नभन त्या, झन साथी भनेर चुप लागिराछु, बिचरा मेरो सोझो मामालाई के के भन्ने होइन, बुझेको हो?
अनी अरु के छ त साथी तिम्रो? टुपुल्की सुपुल्की होइन है म, मिलेको बेलामा त के छ भन्न आएकै छु नि, एस्सै नाम राख्ने के अर्काको। अनी नयाँ ठाउँ को बसो बास त राम्रै होला नि होइन? अब त चिसो छैन होला नि   


 
Posted on 01-27-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
आउन त १० मिनेट अघी नै आको, १० मिनेट लाग्यो बाबै असत्तिहरुले मेरो अनुपास्थितिमा के के कुरा काटयो भनेर बुझ्न।


मुकुण्डे हुने भा भए उहिलेइ हुन्थें नेत्रे। २ बीस उमेर लागे नि २० जस्तै देखिन्छ त्यसैले मुकुन्डो लाउन पर्‍या छैन। चाउरे, झ्याउरे, छाउरेहरुले मात्रा लाउने हो।
अक्कल पुर्‍याएर नक्कल गर्नु है ठुलदाई को सटाइल। नत्र सक्कल बमोजिमा नक्कल को सट्टा नक्कल बमोजिमा सक्कल- सहि - रामे भनेर ल्याप्चे ठोक्लाउ।  


 
Posted on 01-27-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो मामाले मेरो अपरेसन गर्दा नि - कोही बोल्न आएन मेरो सपोर्ट लिएर अहिले आएर केही नभन रे -


बाङो मामा हो तिम्रो बुझिराखे हुन्छ - हुन त मैले भनेको के पत्याउछौ र तिमी


अब झन त्यस्तो राम्रो   नाम राख्द्या पनि भएन रे - दुई हप्ता भइसक्यो नआएको - बेला बखत भनेको एही हो -


अहिले त अनुहार नै नचिन्ने भइसक्यो - यस्तै ताल हो भने त को दिपिका भन्ने टाईम नि आउछ होला


मेरो त के कुरा गराइ भो र - गाउले हरुले बस्न टिक्न दिएको छैन - के गर्ने होला


आज फेरी यहाँ पनि हिउँ परेर मर्यो -चिसो त छैन - हिउँ चाँही परिराखेको छ


अनी तिम्रो सुनाउ के छ नयाँ नौलो - के छ त 

 

Last edited: 27-Jan-09 01:23 PM

 
Posted on 01-27-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डा राजभण्डारीले अस्ती आउरेशन गरेर नि ठिकै भको जस्तो छैन ।
बेलां बेला बेसुर्को कुरो गर्छ चाउरे !
बिरेन्को तार ठिक्सँग जोडीएन जस्तो छ, फेरी खोल्ने पो हो कि पेच्किला?
टैम्मा ओखती खाने गर्‍या छ कि छैन त्यो पनि नर्स नानीहरुले बुझिदिनुपरो ।
 
Posted on 01-27-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>डा राजभण्डारीले अस्ती आउरेशन गरेर नि ठिकै भको जस्तो छैन ।
बेलां बेला बेसुर्को कुरो गर्छ चाउरे !
<<<


 



 
Posted on 01-27-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन चाँही नर्सले बुझ्छ पाने? जम्मै लरकी नर्सहरुलाई होस् खुल्ने बित्तिकै आइ लोप यु भनेर हैरान। कोइ नि लहरेको नजिक जान मान्दैन। पुरुष नर्स को हात बाट ओखती खाँदैन। ट्याब्लेट न खाएकोले नै फुट्या हेल्मेट जस्तो भाहो लहरे।

 
Posted on 01-27-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको पुन: जदौ सबैलाई।
रिट्ठे, बाउचाले केको कार्टुन पठाउनु नि, दुई बट्टाले धानेको हो दुई महिना।
दीपू, के सारो माया मारेको हौ हामीलाई? अनि सन्चो बिसन्चो के कस्तो छ, नयाँ नौला खबर के कस्ता छन् सुनाइहाल न।
ठुल्दाइ चाँही मजाले मुकदर्शक भएर अरु कामचोरहरुको चर्तिकला हेरिरहनु भएको रहेछ। बिष्टेले भने झैं टिरेनको चक्का पञ्चट भएको जस्तो लागेको त थिएन, रबरको चक्का हुने भए पो होस् त। लोड्शेड्डिङ्ले गर्दा जमीन मुनि टिरेन अड्कियो होला  केही बेर। त्यतिन्जेल ठुल्दाइलाई गार्हो चाँही भयो होला एकदमै। चिलिम तान्न नि पाउने होइन, गृह मन्त्रिलाई फोन गर्न सेल फोनको सिग्नल छैन, चौतारी आउने कुरा त परै जाओस्, मखुला ठुल्दाइ?     

"कुन चाँही नर्सले बुझ्छ पाने? जम्मै लरकी नर्सहरुलाई होस् खुल्ने बित्तिकै आइ लोप यु भनेर हैरान। कोइ नि लहरेको नजिक जान मान्दैन। पुरुष नर्स को हात बाट ओखती खाँदैन। ट्याब्लेट न खाएकोले नै फुट्या हेल्मेट जस्तो भाहो लहरे।
lol lol lol

Last edited: 27-Jan-09 01:50 PM

 
Posted on 01-27-09 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न बखताँ ओखती खाएन भने त बर्बाद भाईगो नि त
तेस्भे बरु त्यो अस्तिको आसी मम भित्र हालेर भे नि ख्वौनुपर्‍यो ।
मम भनेछी त फेरी हुरुक्कै हुन्छ नि त । बरु पचौनी पो हो कि होइन .
फेरी अर्को रोग बल्झेला !


आफ्ले हात हाल्या काम आफ्ले निगरानी गर्नुपर्‍यो नि त डाङ्डर् साप !
फेरी तल माथि केही भो भने आजकाल त शाहीद घोषणा गरेर क्षेतिपुर्ती दिनुपर्ने होला !


 
Posted on 01-27-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लन्च पछीको नमस्कार जम्मैलाई ।
 
Posted on 01-27-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सारंश हुल्ने काम सकियो, भर्खरै । त्यसइ उपलक्षमा चि-चु ब्रेक।


मार्च महिनाको मध्य तिर त्यो सारंश लाई पोस्टर बनाइ भित्ता मा टांस गर्न दुम्सी गाम जानु छ। दुम्सी दुम्साहरु कोइ छन भने हात उठाम है, भेट गर्न आउँला, पेट भरी खाउला।



कुमारीगाल, बाल्टिनफोर का भए नि कोइ बात् छैन, गाडी लिएर लिन आउनु, बात् भन्ने बानी छैन।


 
Posted on 01-27-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले नि दबाएर आए, आज त कौली भात खाइयो, लौ सबै लाई दिउसो को तारेमाम है

 
Posted on 01-27-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la aaja gannu puraan aayeraicha ni ta...kya funny..jimmal ba ekdam jhakas!!!


baaucha.. piya ke lyako chiya nakhane....aba dimla


Taaremaam namaste  feri


sannoooooooooo..kaisi hai re


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters