[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 396427 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 05-05-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११३


चौतारी मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!

---------------------------------------------------------------------
 
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन  
चौतारी ....तिम्रो माया मIर्न सकिन

चौतारीका दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो चौतारीकै हांगोमा  (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या भन्या।




Last edited: 05-May-08 04:46 PM


 
Posted on 05-06-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bappa lekhya pappa po bhayecha lol
 
Posted on 05-06-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कभी कभी मेरे दिल मे खयाल आती है
अभी अभी मेरे दिल मे खयाल आती है
बोला ना कभी कभी ही आती है, रोज नही आती
 
Posted on 05-06-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पिया ले माथि कुन गीत बजा'को हो ! अलिकती २-४ शब्द देख्नु परो ! के गर्नु अड्डाँ मा गीत बजाउन मिल्दैन !
गनपती बप्पा मोरया !

 
Posted on 05-06-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe  kasto ramro naam rakhdya 

That is Gannu bhaiya aka Ganesh ji ko bhajan. jai ganesh jai ganesh


 
Posted on 05-06-08 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेसोभये अब बसेर एक्छिन भजन गाउनु पर्‍यो नत्र बाटोमा ठोक्किने होला घर जादा नि ! नाम राम्रो लाग्यो? ल बधाई छ !

 
Posted on 05-06-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब हुँदा हुँदा गन्नुलाई धरी चाहियो पूजा है
अनी पूजाको ठेगाना त सोधे म दिहाल्छु नि मलाई नै लानु पर्छ त गन्नु को मा
कस्तो होला यो लहरे त
अनी फेरी उठाको पनि रिट्ठे ले रे
रिट्ठेले त्यस्तो काम कहिले गर्ला त भन्या
बरु आँफै केटी बनेर जान्छ तर साथीलाई लग्दैन त्यो मात्या गन्नु को मा है रिट्ठे

 
Posted on 05-06-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसै अनुहार बनाउछ
मैले के गरे
गानु भाई ले उठा भन्यो, रिट्ठे ले उठाएर ल्यायो, एस्मा म कहाँ बाट आए '
एस्तो सोझो मान्छे लाई बेकारमा
 
Posted on 05-06-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बरु आँफै केटी बनेर जान्छ तर साथीलाई लग्दैन त्यो मात्या गन्नु को मा है रिट्ठे


 
Posted on 05-06-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ती चै जो खुद गुलाब हे उस्को क्य गुलाब दुँ भन्ने,

अनी कहिले चै गुलाब भनेर साथीको इज्जत गर्ने अनी कहिले चै यो भाईहरुको कुरामा लागेर फेरी छमक छल्लो भन्ने बदमाश तिमी अब देखी नभन है साथी


 
Posted on 05-06-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-06-08 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"छमक छल्लो" रे आफ्नो चौतारीको साथीहरुलाई 


 
Posted on 05-06-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो लहरे र रिठ्ठे मिलेर बदमासि गर्न थालेउ? हामी हुँदा हुँदै हाम्रो दिपिकाजि लाई कल्ले उठाउदो रहेछ हेरौ त
केटाहरु ले सच्चा भक्त को हो भन्नि कुरामै 'मेस अप' गराउलान जस्तो छ हुन त तिमी हरुले बदमाशि गरेपछी बल्ल हामी सित गणेश भगवान खुशी हुन्छन

Last edited: 06-May-08 04:03 PM

 
Posted on 05-06-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते !

मैले बदमासि गरेको छैन है !

 
Posted on 05-06-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मेरा प्यारा साथीहरु लहरे र रिट्ठे, तिमीहरु मेरो आफ्नो साथी भएर मात्रै भनेको हो नि, अब त तिमीहरुले मलाई चिन्नु पर्ने हो नि होइन त? ल अब मुख नबिगार है। साथी भनेकै त्यही हो क्या मन मा लागेको कुरा सिधै भन्ने , कुनै फुल बुट्टा नभरेर  ल अब म सग नरिसाउ है

 
Posted on 05-06-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते !  दिपिका !

मैले बदमासि गरेको छैन है !

 
Posted on 05-06-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गुस्सा थुक दो लहरे !

 
Posted on 05-06-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अधिकार मेरो केही छैन अब ढुकढुकी तिम्रो फेरी सुन्ने
बेवारीस लास भये म कोइ छैन मेरो आफ्नो भन्ने
सफल तिम्रो त्यो जिन्दगीलाई


 
Posted on 05-06-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाअाअाअाअा थुउुउुउुउुउुउुउुउ - लो थुक दिया
 
Posted on 05-06-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा के हो चौतारीमा त साह्रै हल्ला छ नि हा हा, न्म्स्ते है गाम्लेहरु
 
Posted on 05-06-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक छिन् साच्चै को मुन्न भाई एम डि को गएर यसो रक्त चाप जांच गराएर आएको । अघी बहुत हांसेर गाको ले होला सधैं उच्च रहने रक्त चाप आज नर्मल भन्दा नि कम देखियो। डाक्टरी नि दङ म नि दङ् । गणपती लाई धनपती बनाइ देउ भनेर हुस सहित घुस चाडहाउनु पर्ला जस्तो छ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters