[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XV

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 146066 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 05-04-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि चौपारि ---- चौतारि चौतारि
लौ त सुरुवात मैले नै गरेको छु ।



sanokanchha.jpg

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब,
पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,
नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि ,आशे,चिप्ले,
परदेशी,पानपाते,हर्के,यामे , सुभे ,मिस , ठुल्नानि , हिते ,नारने र
कैले....(अरु कति कोनाम छुटयो पछि का दिन हरु मा राख्दै अरमला )
सबै लाइ यो सबैको साझा चौपारीमा म सानोकान्छाको तर्फ बाट सबै लाई
नमस्कार अनि स्वागत छ ।
यो चौपारि लाइ रमाइलो मात्र होइन एउटा सुचना को स्रोत पनि बनाउनु पर्ने
बेला भएको छ त्यहि अनुरुम मैले यो चौपारि लाइ केहि सामान्य रुप मा परिमार्जित
गर्ने प्रयास गरेको छु । तपाइ हरु (गाम्ले हरु ) लाइ कस्तो लाग्यो लेख्दै गर्नु होला।

बिएफबिसगोर्खा रेडियो

माछापुच्छ्रेएफ एम

बिबिसिनेपालि सेवा

लौ त अब यो चौपारि लाइ पनि पुराना चौपारि लाइ जस्तो रमाइलो बनाउदै लग्नु
हुनेछ भन्ने मैले आशा राखेको छु । पुराना गाम्ले हरु लाइ पनि यो चौपारि लाइ मल
गर्न पनि नभुल्नु होला भन्दै यो यो चौपारि को शुभारम्भ गर्दछु।
उहि तपाइ हरु को सानोकान्छो।
 
Posted on 05-24-06 3:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-24-06 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # ५ --> हजुर गुरुआमा

नेप्चे के गर्ने लेख्न आउने भए त लेखिन्थ्यो नि, मैले लेखेर गांउन थाल्यो भने अलिअलि बचेका हरु पनि भाग्लान फेरी चौतारीबाट। राम्रो छ बब् दाइले लेखेको ल मैले गाइदिए है ...

मामा मलाइ त यहा सधै रुघा खोकी लागी रहन्छ कुनै नया कुरै हैन, बरु नलागेको बेलामा चाहि नौलो लाग्छ।

दादाको . को चाही के मतलब् हो? अत्ति भो दादा किन त्यस्तो मौन् बर्त लिएको हो? सुनाउनुस् न कथा कबिता।
 
Posted on 05-24-06 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पिर्ती जी,
बिहान बिहानै अपिसबाट हो कि कहाँबाट हो? हामी त पार्ट ट्याम अपिसबाट फर्किसकेम्। अब फेरी नाचुम् भनेको ठूल्नानी पनि बेपत्ता। लौ तपाई कविता बाचन गर्ने भए यौटा ईस्कुलको कविता सम्झें, अभिभावक दिवसलाई सुहाउँछ नि यो!


नेपाल नेपाल शिरभरी
मुटुभरी माया
जता जान्छु म नेपाली
उतै देशको छायाँ

बादलको माथि माथि
डाँडामाथि घर
वीर जाति नेपालीलाई
कहाँ कसको डर

आकास छुने हिमाल पुग्छु
सुन फुल्ने फाँट
आजै नेपाल स्वर्ग बन्छ
गरौं सबले आँट।


भौते गुरूलाइ रूघा लाग्यो? स्वास्थ्यको ख्याल राखम् है!

दादा चैं एक थोप्ला लेखेर कहाँ भाग्नुभो?

अरू सप्पै गाम्लेलाई नमस्ते है!
 
Posted on 05-24-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे अपिस् बाटै हो म घरमा त कहाँ बस्न पाउनु कम्प्युटर मा।
अपिस् मै आराम छ भन्नुपर्यो अब। ए तपाइँको पार्ट ट्याम अपिस हो? मेरो त फुल् ट्याम् नै हो।
कति राम्रो कबिता याद रहेछ त चित्रेलाई ल म practice गर्छु है, अनि सुनाउला नि :)
 
Posted on 05-24-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल #६ थुल्नानि हजिर मिस्स्
 
Posted on 05-24-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ हजिर गर्दै भाग्ने, कोइ हाक्छेउउउ गर्दै भाग्ने?
के भाको चौतारीमा येस्तो??

रोल नम्बर - २१ नेप्चे
यस मिस
 
Posted on 05-24-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकल त चौतारीमा पनि मान्छेको अनिकाल नै परेछ कि क्या हो? हाजिर गर्दै भाग्दै, पढ्नु सढ्नु छैन! यो नेप्चे पनि भागिहालेछ। :)

पिर्ती जी, कविताको प्राक्टिस् सकियो कि सकिएन, बाचन गर्नु पर्यो नि! :)

लौ ठूल्नानी, अब हामी भूगोल पढ्म है त! पढाई र अतिरिक्त क्रियाकलाप सँगसँगै लैजानु पर्छ क्या। म तिमीलाई भूगोल सिकाइदिन्छु। ल यो नेपालको नक्सा म आफैंले बनाको। :)

 
Posted on 05-24-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे आज मलाई पढ्ने मन छैन । आज नपढे हुँदैन । यो भुगल पनि बोरिङ्ग छ ।
लौ हेर यो चित्रे कस्तो सिपलु फोटो बनाउनु । कति राम्रो नेपाल को फोटो ।
 
Posted on 05-24-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, हुन्छ आज नपढौं न त। मलाई मात्र कहाँ मन छ र पढ्न? ल म गएँ खेल्न भकुन्डो, मेरै रोल नंबरको जर्सी लाएर। मैले गोल हानें भने ताली बजाउनु है! :)

 
Posted on 05-24-06 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चित्रे अल रोउन्देर यो रैछ । कहिले चित्रे, कहिले नाच्ने, कहिले कबिता लेक्छ । कस्तो सिपलु हो यो चित्रे । तर स्चूल् को जाच् मा चै आलु जस्तो छ है ।
 
Posted on 05-24-06 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ठूल्नानी, स्कुलको जाँचमा भूगोलमा चैं धेरै नम्मर आम्छ, हिसाबमा चैं आलु खाने भएकोले तिमीसँग सिक्न आएको नि! अस्ति तिमीले गणित सिकाइदिएर आलु नखाने भएँ। धन्यवाद है!

१‌‍+१‍=३,
३+२=६......
 
Posted on 05-24-06 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तिमीहरु फेरि झगडा गर्न थालेको
 
Posted on 05-24-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी हामी झगडा जरेको होईन । चित्रे त मेरो घनिस्त मित्र हो । चित्रे तिमी पिर नगर म तिमी लाई गणित सेकएदिन्छु । आउ त्यो चौतारी को मुनी बसेर हिसाब गरुम ।
हिसाब को २x१=२ कन्था पार
 
Posted on 05-24-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिसाब त मलाइ पनि सिक्नु पर्नेथ्यो, कस्ले सिकाइदिने होला?
:)
चित्रे, भु-गोल र भकुन्डोको गोल मा के फरक छ?
:P
 
Posted on 05-24-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-24-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस् ठूल्नानी, म कण्ठ पार्दैछु २ को गुणन, मिलेन भने भन है!

२ x १ ‍= ३
२ x २ = ५
२ x ३ ‍‍= ६
२ x ४ = ८
२ x ५ = ९
२ x ६ = १५

यो भन्दा बढी त आम्दै आएन भन्या, अब तिमी नै सिकाईदेउ बाँकी.....

नेप्चे,
भकुन्डोको गोलले जाली चुमेपछि ताली पाउँछ पालैपाली।
तर,
भूगोलको गोल हुन्छ अजंग, तर बिस्तारै घुम्छ हामीसंग।

यही हो फरक, अरू त आएन मलाई। :)
 
Posted on 05-24-06 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau na ni kasto ramra chautaro ma aaipugi chhu , kasta ramraa kura garna sipalu gaamle saathi haru . kasto sital ho .ekchhin basnu jasto lago basna hune nahune ho ?gaamle bhasa bolna (nepali typing) na aaune manchhe ke bhanne hun chautarin haru le? je sukai hos basnu paro ekchhin chai .
 
Posted on 05-24-06 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, पढाइ पो धमाधम भैरा' रेछ यहां त।
 
Posted on 05-24-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरा जी,

बस्नुस् बस्नुस्, तपाईलाई स्वागत छ यो चौतारीमा, थकाई मार्नुस्। म यस्सो गणित पढ्दैछु। नेपालीमा लेख्नको लागि टाइप गर्ने बाकसको मास्तिरको 'Roman to Unicode Nepali Converter
' भन्ने लिङ्कमा क्लिक गरेर अंग्रेजीमा लेख्नुस्, आफैं नेपालीमा परिवर्तन हुन्छ। अनि कपी गरेर यहाँ पेस्ट गर्नुस्।
 
Posted on 05-24-06 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साहिंला,
कता गायब हो अचेल? तिम्रो रोल लम्बर कति हो? याँ पढाइ, खेलकुद कविता बाचन सबै भैरा'छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters