[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७२~~

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE

[VIEWED 298780 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-26-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७२

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 72 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
नेप्चे:

भउते:

 
Posted on 08-27-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल-दा, त्यै हाम्ले खोलेको साइट खोल्नुस, अनि गीतलाई माथितिर धकेल्दिनुस। सक्किए पछि त्याँ भर्खर धकेलेको भँनेर देखाउँछ। त्याँ खिटिक्क पार्नुस। अनि उसैले यता टाँस्ने कुरा हरु दिन्छ।

तितौरी दर्शन गरेँ।

ठुल्नानी र तितौरीको नि जाओस न। तिमेरुको आएन भने यो चौतारी आइडल हैन कि भौँतारी आइडल जस्तो मात्र भो। तितौरी चैँ त्यो "उकाली ओरालीहरुमा, भन्ज्याङ अनि चौतारीहरुमा" भन्ने जाओस। अनि ठुल्नानीको चैँ "राजमति " जाओस।
 
Posted on 08-27-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tehi ta tiru khai nis dai kata janu bho.
 
Posted on 08-27-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हरी त्यो भोट् दिने जन्तु कता हराएछ हौ, अब आँफैले आँफैलाई भोट् दिनु पर्‍यो यत राख है त?


 
Posted on 08-27-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भने तिरु, यो बुढाले जित्लान् भनेर षडयन्त्र गरेका हुन, प्रशान्तेले जित्लान् भनेर सबै लागे जस्तै। मलाई त सुरुको इन्ट्री मै रोकि दिए पछि त बात खत्तम। षडयन्त्र घोर षडयन्त्र।
 
Posted on 08-27-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute da mero satta ni hajurle nai gaai dinus na kya
 
Posted on 08-27-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul dai euta geet gaai dinus na pls.
 
Posted on 08-27-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, मैले गीत रेकर्ड गरेर राखेको छु, त्यो अपलोड भन्ने न जानेर त्यसै धुसी पर्ने भै सक्यो। कसैले सिकाइ दिने होइन, यो ठुल्दाई जित्ला भन्ने डर रैछ क्या।
 
Posted on 08-27-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute daaaaaaaaaaaaaaaaaaa can u pls help rahulda. tyo upload kasari gerne bhaneko ke.
 
Posted on 08-27-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सुनेर भ्याएयो। अब भोट् दिनु पर्ला।

सब् को गीत् बहुत् सुर् ताल् मा मिलेको पाइयो। भौते कि सानी उस्तै रहेछिन्, नेप्चेको कोसिस् हरु सफल् पक्कै भए। चना दाई, कहिँ न कहिँ सुनेको थिएकी झै लग्छ, हउर्को सोर्।

मदन्वा र अरु सबै को गीत् म खुब् मज्ज अयो। बिर्खे दाई - you rock।
 
Posted on 08-27-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.rahul dai lai uta msn ma sikauda sikaudai ekchin byasta bhaiyo ahile 5 mins ko lagi chilim break ma hidnu bhaeko manchhe 15 mins samma ni farkeko hoina, kasari sikaune upload garna?
 
Posted on 08-27-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैले पैले धोबिखोलाको फाटाँ चप्पल लाई गोल पोष्ट बनाएसी अघि भर्खर पर्या पानीमा भिजेर तिन धार्नी भाको तिरपट फुटबल लखेटदा फेर्या ब्लाडरको टुन्टीमा पर्ला बिचरो मैलो र धुलोले खत्तम गर्या आफ्नु खुट्टो भन्ने पीरमा माईनस माइनस भन्दै गर्दा पिङ्गमा छन कि झै झुलेका कान्छादाई "पाए बलाँ नपाए बज्याको खुट्टाँ ठोक न" भन्थे --तेई सम्झेर म नी पाए आईडोल नपाए डावाँडोल पार्दिन्छु भनेर आको -- गीतको बोल मिलार लय तान्छु भन्यो हाहाहाईईई पो आउँछ -- तेसरी एउटा लाइन गाउन दुई तिन चोटी हाई मार्नु परेसी लोदर लागेन? रड्डी भोन्त!
 
Posted on 08-27-07 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठेले घाँटि बस्या बेलाँ गाएच् नत्र एस्तो हुन्तो।


 
Posted on 08-27-07 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Antare le ni kya ramro gaako bhai.
 
Posted on 08-27-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जि ,
वाक्य चै साह्रै उत्तम लाग्यो। मैलाई अर्को ठाउम प्रयोग गर्न छुत दिनु होल है। लौलौ पुरै पनि सार्दिन।।अली अली त आफ्नो पनि हल्नु पर्‍योनी गाथे
 
Posted on 08-27-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले फेरी भोटिङ् बुथ याँ ल्याइदिएँ, सजिलोको लागि, आज राति ८ बजे EST सम्म भोट दिन पाइन्छ। म त आज निर्वाचन अधिकृत भएँ।

अब अर्को राउण्डको भिडन्तको लागि नाम दर्ता गराउन भा'को छ:-
१) राहुलदाइ
२) पून्टेदाई
३) अन्तरे
४) मिस दिदी
५)
६)

अरू को ईच्छुक हुनुहुन् भन्नुहोला।यौटा राउण्डमा ६ जना सम्म राख्न सकिन्छ।





 
Posted on 08-27-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मुइले जानिचु यो गाना राख्न। अब रमैलो हुने भो। दिक्क लागो कि गाम्ले को दिमाग चाट्न पाइने भो गाना सुनार।

लु फर्माईश् गर्नेले गरुम् रे क्या।
 
Posted on 08-27-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुनुम आर्को। अब आफु परीयो गाईने

 
Posted on 08-27-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awwwwwwwwwwww antare kya ramro swar ke
 
Posted on 08-27-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie marna nasakne gaamleharu kohi hamro Rahul dai lai ni geet upload kasari gerne sikaau na bhaneko ke.
 
Posted on 08-27-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे, राम्रो छ पिराउटिस्। आइडल कम्फुटिशनको लागि चैं यौटै गीत आधिकारीक ढंगले राख्नुहोला, ताकि गाम्लेहरूले त्यसमा आधारित भएर भोटिङ् गर्न सकून्।धनियाँवाद!

आज राति या भोलि बिहान ८ बजे सम्ममा नयाँ लिस्टका उम्मेदवारहरूले आ-आफ्नो आधिकारिक गीत राख्नुहोला। अनि भोलि बिहानदेखि राति ८ बजेसम्म अर्को भोटिङ् गरिने छ।धनियाँवाद!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters