[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 234650 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-23-06 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लस्सि नि तयार छ

 
Posted on 08-23-06 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज अलिक सन्चो नभएर काम नि गईन, अनि दिन भर केहि खान नि मन नला’र सुप मात्रै पिउँदै बसेको।

राम राम राम! के ग-या हो मास्टर्नी नानी ले? अत्तेचेर नै भो, गाँठे! साँची के दि बनेर आम आम जस्तो पो लाग्यो दर खान अहिले नै! कता हो ठेगाना?
 
Posted on 08-23-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद मिस्।

ल हेर्नुस् है मिस्, अस्ति मारुनी हुँदा लगा'को साडी र चोलो निकाले पुण्टे दाइले। ऊ-- कपाल पनि र'च। आए पुण्टे दाइ, पुण्टी दि बनेर!
 
Posted on 08-23-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, हाम्लाई पनि पठाइदिम् है!
साँच्ची, दर खाने महिलावर्गले मात्तै हो कि पुरुषले पनि हो? बिर्सिसकियो गाँठे! १६ वर्ष भैसको दर नखाको पनि!
 
Posted on 08-23-06 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पख्नुस् है, मिस! कालो टिका नि ला’र आम्छु। गोताएँले आँखा लाऊला जस्तो लाओ! ;) :p :D
 
Posted on 08-23-06 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा -----! हँसाए पुण्टे बूढाले!
जे जे लाए पनि तिम्रा ठूटे जुँघाले धोका दे का छन् बूढा! खौरिन नबिर्सनु नि, फेरि बाटाँ जोरीपारी हाँस्लान्।
 
Posted on 08-23-06 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिहिहि कालो टिका रे अनि खुर्सानि र लसुन् को माला नि लाउनुस् आखा लाग्दैन के.
 
Posted on 08-23-06 8:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दा मलै के जाति...मान्छे किन भनेको त? तेसोत मलै नि यो तिजा ढिकढाक हुदि 'दि' भन्दा 'दा' नै भन्न मुन ला्थ्यो के । ल मलै इउटा पटुकि मजेत्रो , घलेक ,मखमलि, चोली अनि त्या'ट खास्टो बनै दिनुस त । म चे तिहारा कौछो दलेको राम्रो सयपत्रिको माला र सेल रोटि र फुपुलै भनेर नासपातिको त्यो के जाती झोल कुरा फठाइदिउला ल:)

गालव सबैलै हो के!ल आलु तामा नि बनि सक्यो चाख्नुछ त कस्तो छ??

 
Posted on 08-23-06 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीले दामी डाइलग हानिन् गाँठे!

अनि नाक छेडेर फुली पनि लाउन नबिर्सिनू नि! कान त छेडेकै छ होला केरे! बरु रिङ् चैं एउपट्टिको कानमा मात्रै लाउनुहोला र संका गर्लान्। अनि साँच्ची, ऐना जस्तो टिलिक्क टल्किने टाउको चैं के गरी लुकाउनी हो?
 
Posted on 08-23-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खास्टोले छोपम्ला नि ति टल्किनि खप्पर!

ल है, मास्टर्नी नानी! तिहारको निमन्तना अहिले नै! बरु, टीका सीकाको माल चईं बोरा भरि नै ल्याउनु होला। निधार छ, बढेमानको! एक बोरा टीकाले नि पुग्ने हो कि हैन, कुन्नि?
 
Posted on 08-23-06 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति खानी मात्रै कुरा गर्न सकेका होलान् यिनीहरुले.

ल नमेको झण्डाले काम गर्दैछ है.
--- --- ---
Fourth Gold for Nepal in SAG



Sulochana Sijakhwa wins the fourth gold medal for Nepal.
(Photo source: Bikram Thapa)
Sulochana Sijakhwa won Nepal a fourth Gold in the female Individual Kata of Karate, beating Sri Lanka by 4-1 points in the final bout here at Sugathdasa Indoor Stadium in Sri Lanka Wednesday.

Earlier, Sijakhwa defeated Zohra Akhtar of Afghanistan by 3-0, and Jaw V Prue of Bangladesh with same margin.

Chief-de-mission and Member Secretary of National Sports Council greeted Shijakwa for her victory during a ceremony following the match.

 
Posted on 08-23-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेला बेलाँ यसो चिहाउन पाइएन भने त चौतारिओ कुरो कता बाट कता पुग्दो रेछ गाँठे। तीजको चहल पहल रेछ।
लु हाजीर अरेँ।

...यता हेर सानी नानी
केहि भन्छु सुन
तिम्रो पोइलाई स्यालले लग्यो
स्यालको पुच्छर तान
म त हिडेँ डाँडा पारि झ्याम्मै चौतारी...

 
Posted on 08-23-06 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सुत्नि बेलां दादाले राम्रो समचार सुनाए । धन्नेबाद छ दादा बुरो ।
 
Posted on 08-23-06 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु नमे आएछ।
यो, म आउने ट्याम नमिलेओ हो कि? जइले म चौतारिमा आओ सपै हराम्छन बा!!
अरु सुतिसके नि, हाम्रा पुन्टे दाई आँखा च्याम्म भुँडि ड्याम्म पारेर जागेको हुनु पर्ने! आज अलि धेरै नै बात मारेछन क्यारे थाके होलान् ( कि धोबिनिको खाटमुनि छन् ?)...दैब जानुन!!
हरिशरणम्!!
 
Posted on 08-23-06 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, बिर्खे बास कतातिर हो र? यी अम्रिकातिर बस्नेहरु गुँडभित्र पसिसक्या' जस्तो छ, त्यै भ'र हो।
 
Posted on 08-23-06 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बास त अम्रिका तिरै हो नि गालउ, क्यार्नु हिजाज राति राति मात्तै मेसो मिल्छ चौतारि चिहाउने।
अनि मजाले गफ चुटम भुनेर आओ कोइ हुँदैनन्
 
Posted on 08-23-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा मुलुकाँ त भर्खर दश बजो नि, उता पूर्व तिरका धेरै होलान ११ बजिसको। पछ्छिमे अम्रिकाका कोइ रहेनछन?? ८-९ बजे नै सुत्न त नपर्ने
 
Posted on 08-23-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर बिर्खेका १० बजेच मेरा त साढे दश भो है । यो बिर्खेको धोबिनी ट्याम हो कि क्या हो कतै नि नमिल्नि । कि त बिर्खेको एच एम टि घडिमा दम पुगेन ?
 
Posted on 08-23-06 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता त लन्च खाने ट्याम भैसको!
 
Posted on 08-23-06 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरो अर्छ यो नमे, अब चाइन्जो मुइले टाँस्ने बेलाँ घडि हेरेओ ठ्याक्क १०: १९ भाको थ्यो, अब १० मिनेठलाई क्यार्न बिचमा ल्याम्नु भुनेर १० भनेओ। एउडै ट्याम रेछ काँ छौ नमे?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters