[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९७ ~

[Please view other pages to see the rest of the postings. Total posts: 201]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 168257 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 07-23-10 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~  चौतारी १९७ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्



 






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९७
औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 197 editions.


आउदै छ १९८ , १९९ अनी .............................................................२०० औं अंक ।

Last edited: 23-Jul-10 08:16 AM

 
Posted on 07-29-10 1:37 PM     [Snapshot: 1495]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह रामे को क्या सायरी गयो !


हेर शाहीली ले उता स्वामी स्वामी भन्दा भन्दै छोडेर मुग्लान भास्या रैछन् यि नकचरो रामे


 
Posted on 07-29-10 1:39 PM     [Snapshot: 1496]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्केले नयाँ चेस्मा किन्या रेछ है गाम्ले हो ! तेइ भन्न आ' म त ! रिउसा चलाएर अचेल खुब सामान जोड्या छ रे ! हुँदा हुँदै मोबिल नि किनिसकेछ बज्जे ले !

 
Posted on 07-29-10 1:52 PM     [Snapshot: 1507]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले रिक्सा चलाऊने कै दिन छ, बन्द सन्दमा नि मन्द नहुने । लरकी लाएको सुगन्ध नि हररर सुघ्न पाइने । मोज छ हर्केको, कालो चसमे धर्के कमिज को ।

 
Posted on 07-29-10 2:18 PM     [Snapshot: 1521]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त ठुल्दाइ निक्कै बाठो छ नि त्यो हर्के हन्तकाली त !


यो चाँही जिम्माल र उनका सम्धी च्या पिउदै गफिदै



 
Posted on 07-29-10 2:20 PM     [Snapshot: 1522]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही फोटो कती राखेको रित्थे .



हिजो रातिको कुरा हो .......

जिम्माल गुन्द्रिमा बसेर सिनेमा हेर्दै छ भन्ने कुरा गोप्य सुत्र बाट थाहा भयो ....... अनी फोन गरेको उठाएन ....... म्यासेज आयो ..... म अहिले सुत्न लगेको भोली गर्छु है भनेर .......... मोरो बिर्खे .......
 
Posted on 07-29-10 2:41 PM     [Snapshot: 1540]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


दोस्रो फोटोमा केही कमेन्ट छैन, जिम्माल बुढा मस्त चिया सुर्क्याउदै रहेछन्,


पहिलो फोटोमा हर्के आफ्नो रिक्सामा खुट्टा तेर्स्याएर नयाँ चस्मा ढल्काएर बसेको त बुझियो तर रिठ्ठेले चौतारीमा बसेर आफ्नै हातमा हेरेको चाँही बुझिएन। कारण खुलाउन पर्‍यो।


 


 
Posted on 07-29-10 2:45 PM     [Snapshot: 1541]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो फोटो मा त्यो म होइन लहरे हो ! म त फोटो खिच्नी भईहाली नि ! अस्ती तिमार्ले नै भन्या होइन आफ्नो फोटो आँफैले कसरी खिच्नु भनेर ?


अनी दोश्रो फोटो मा जिम्माल ले मोजा लाको देखेउ? खुट्टा मा मोजा छ अनी छेउ मा चप्पल ! बुढा ले चप्पल फोहोर हुन्छ भनेर मोजा ला'र लाउदा रैछन् भन्ने बुझियो ! लोल


 
Posted on 07-29-10 2:53 PM     [Snapshot: 1545]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सत्र दिन देखी गोडा न धोए सि मोजा लाउनु परेन, खोइ कुरा बुझ्या रिट्ठे ??


अनी रिक्साको पाङ्रा पछाडि बस्ने चाँही को नि >? बैरे कि रामे ? लुकी लुकी लरकी लाई साइड हान्ने शैली मा , पक्कै ती दुई मध्ये एक हुनु पर्छ, बल्छी- शिरोमणी औतारिहरु।


 
Posted on 07-29-10 2:53 PM     [Snapshot: 1546]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिठ्ठे लोल
 
Posted on 07-29-10 4:02 PM     [Snapshot: 1577]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke hudaichha yeta-udhi ?

 
Posted on 07-29-10 4:08 PM     [Snapshot: 1582]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो नै पर्खाइ हुँदै छ चेली ।
नमस्कार है ....... कता हराएको हो अजेल ? गर्मी ले बाहिर नानीस्केको हो कि क्या हो ?
यता त एस्तो छ त्यता झन कस्तो होला .........
 
Posted on 07-29-10 4:20 PM     [Snapshot: 1593]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khoi Rame.. ma ta dinbhari bhitrai baschhu.. khaire le yesto chiso banauchhan ki "shawl" odera baschhu..

ani kaile kahi bahira niskihalnu parya khanda ma mero halat kharab hunchha!!!

Yeta bhanya kata ? 

 
Posted on 07-29-10 4:21 PM     [Snapshot: 1594]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaskar ta farkaunai birsechhu.. namaskar hai namaskar!!

 
Posted on 07-29-10 4:27 PM     [Snapshot: 1598]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो हाल उधर है ...... इधर भि वोही हाल है .... कुइरे ले यता पनि चिसो बनाएर हैरान गर्छ ......... म १-२ घण्टामा बहिर निस्कन्छु अनी घाम मा २-३ मि. बस्छु अनी आनन्द हुन्छ ।

यहाँ भन्या त्यहाको ठ्याक्क अपोजिट .........

 
Posted on 07-29-10 4:31 PM     [Snapshot: 1602]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

purba paschim uttar dakshin kata tira ko opposite ?

 
Posted on 07-29-10 4:34 PM     [Snapshot: 1608]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timi jata chau ... tyehi ko opposite .......

 
Posted on 07-29-10 6:35 PM     [Snapshot: 1621]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन भरी खेत जोतेर आइयो, अली अली थकाई नि लागेको थ्यो। त्यही थकाई मेटाउन एक छिन के पल्टेको आँखा पो लागेछ। सपना नि देखियो गाठे, तर निन्द्रै बिगार्ने खाल्को 

सपना म मातिन्छु तिम्रो माया को रक्सी खाइ, 
तर किन बिपना मा झस्काउन आउछ तिम्रो दाई?
तिमी मेरो सपना मा काउकुती लाउन न आउ
ब्युझिए म, देख्छु मेरो छेउ मै लाठा लिएर बसेको तिम्रो बाउ।। 
  
सन्ध्याकालिन जदौ जम्मै गाम्ले लाई।

 
Posted on 07-30-10 8:13 AM     [Snapshot: 1663]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


शुक्रबारे झम्झमाउदो जदौ ।


बिस्टे काजी बाटइ मा देख्याथें, आउँदै होला। ध्रुब्या पसलमा चिया ओर्डर गरी आए हुन्थ्यो ।


 
Posted on 07-30-10 8:24 AM     [Snapshot: 1666]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ
त्यता नि झम्झमे हो,एता नि झम्झमे जस्तो होला भनेर छाता किन्न रोकिया त्यो अमृतमान को पसलाँ तेही देख्नु भा होला,बोलाउनु पर्थ्यो नि सँगइ आउनु हुन्थ्यो। ल जाउ त जाउ धुर्ब्या पसला,भैसी ले दुध दिएन भन्दै थ्यो बज्जे ले हिजो त,आज नि तेइ डेरीको मा बनाउने होला।
 
Posted on 07-30-10 8:39 AM     [Snapshot: 1676]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !


बिस्टे काइसाप र ठुल्दाइ लाई यो सोझो रिट्ठे को जदौ तथा तारेमाम !


माथि नेप्चे ले हसाएछ हिजो एक्छिन


सपना म मातिन्छु तिम्रो माया को रक्सी खाइ,
तर किन बिपना मा झस्काउन आउछ तिम्रो दाई?
तिमी मेरो सपना मा काउकुती लाउन न आउ
ब्युझिए म, देख्छु मेरो छेउ मै लाठा लिएर बसेको तिम्रो बाउ।।


लोल !



अनी नि बिस्टे, धुर्ब्या पसलाँ जाने भये च्या स्या त चाइन्न बरु मलाई नि त्यो डल्ली भुइसी को बाक्लो मोइ एउ गिलास ल्याइ पठाम है !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters