[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 595562 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-03-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझें बुझें, क्रिकेट कमेन्टरी हेर्दै गरेको पनि।



आफुलाई त आनन्द  छ, हेर्न मिल्ने। जती बेला गए नि हुने।


पुरे ले सही कुरो गर्‍यो, खेल नसकीकन भन्न सकिन्न। अनी मात्र थाहा हुन्छ- कि हार्छ कि जित्छ। महत्वपूर्ण कुरा चाँही " हार्ने टिमले जित्दैन" ।


खेल शाहरुख खानको  "बाजिगर " होइन।


 
Posted on 04-03-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" हार्ने टिमले जित्दैन" ।

tara esta Umpire bho bhane Jitne team ni harcha dai.. ke garnu...

पुनस्च:
chor De-Silva Murdabaad
 
Posted on 04-03-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त हो। डि_सिल्भा लाई अंपायर राख्नइ हुँदैनथ्यो। जहिले नि झूर डिसिजन दिन्छ।



म चाँही अंग्रेज र पश्चिमे धोतीको म्याच हेर्दै र अफ्रिकन-अष्ट्रेलियन को स्कोर हेर्दै ।


 
Posted on 04-03-09 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे दाई, हेर्न पर्नी गेम नहेरेर, त्यो पश्चिमे धोतीको गमे नि के हेर्नु । तर आफ्नो आफ्नो च्वैस हो, क्यारी अन

पुनस्च: chor De-Silva Murdabaad Murdabaad
Last edited: 03-Apr-09 01:22 PM

 
Posted on 04-03-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को जदौ, तारेमाम सबैलाई !


चौतारी त आज क्रिकेटमय भएछ !


अरविन्द डिसिल्वा लाई मुर्दाबाद भन्या हो पुरे ले?


ठुल्दाइ पनि क्रिकेट हेर्दाइ? बौचा के गर्दैहो?


बिस्टे, चिप्ले खोइ त आज? केली पनि गायब?


हर्के कता लस्क्यो?


 
Posted on 04-03-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्बिन्द डि-सिल्भा होइन, त्यो झूरेस्ट आम्पायर चाँही अशोक डि-सिल्भा हो। हाम्रो जमानाको झूर अफ स्पिनर थियो। धेरै खेल्न पनि पाएन, अरुलाई नि खेल्न दिदैन। मुला त माओवादी जस्तो छ।

 
Posted on 04-03-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइले भन्या जस्ताइ हो मोरो, तेल्लाई पाये तSSSSSSSSSSSSSSSSSS खै के भन्नु, मोरो मुर्दार
 
Posted on 04-03-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउथ अफ्रिका त दक्षिण दक्षिण तिर लाग्यो पुरे। आस छैन गोरे-काले को टिमको। अफ्रिकन टिम रे- खेल्ने १-२ जना बाहेक गोरे।
 
Posted on 04-03-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिकिस्तै दक्षिण च्यापे दाई, टिम संरचना बारे त म केइ नबोलुं होला म, म त खेल भावनाको नाताले सपोर्त गर्या हो, तर खै आज के हो के हो, वीकेन्द को नराम्रो सुरुवात देलान जस्तो पो भो, तर खेल अभी बाँकी है मेरे दोस्त भनेर खै कल्ले पो भन्थ्यो, तेइ भेर आस छ अझै पनि

 
Posted on 04-03-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही भेको आसको पनि सास गयो।
 
Posted on 04-03-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गयो गयो
 
Posted on 04-03-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरान्हको जदौ सबैलाई। खुब किर्केटको कुरो हुँदै रहेछ। रिट्ठे पनि बल्ल आँखा मिच्दै दिउसो हुँदी आएछ।
नेवारीको असली गुरु ठुल्दाइ भए पनि सिक्न चाँही ठीक लागेन। पहिलो कारण त सिक्न थाल्यो भने ठुल्दाइको इन्टरेस्टिङ गफ सबै मिस हुन्छ। अर्को कारण नेवारी पनि संस्क्रितमा सिकाउने होला, आफूले ७ किलास देखि छोएको छैन, त्यही पनि रटेर पास गरेको।
त्यही भएर केलीको आश गरेको, आफ्नै जिल्लाबासी पनि हो जस्तो लाग्छ। भात खान गएको जस्तो कुरो थियो, भाते निद्राले छोप्यो जस्तो छ। बाउचाकै स्टाईलमा बोलाउं न एक चोटि, केली वो केली।          
 
Posted on 04-03-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la lahare badhai cha! aja bhare lahareko naach herna pauni bho..
 
Posted on 04-03-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेल त झूर भयो नि पुरे। अंपायर ले झेल गर्‍यो खेलमा।
अर्को खेल हेरम २९ ओभर को भाकोले मज्जा नै आउछ।


बाँकी जम्मै कता मरे। बिस्टेको त बुझ्न सकिन्छ- दोहोरो डिप्टी गर्नु परेको छ आज।


 
Posted on 04-03-09 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को नहेर्नी दाई, आजलाई पुग्यो, काममा नि ध्यान गएन, सिकिस्तै बोर भो
 
weekend khattam start gardiye!

 
Posted on 04-03-09 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिक्क न मान पुरे, सब ठीक हुन्छ। बरु मज्जा ले चैत दसैं मनाउ ।



सीता नवमी को उपलक्षमा हार्दिक शुभकामना


( अचेल राम नवमी कल्ले मान्छ र ?) 


साथमा चैत दसैं को पनि ।
 


 
Posted on 04-03-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त राम नवमी पो हो त नेपाल मा है !


हामी नेपाली जिजस नवमी (क्रिस्मस) बडा हासिखुसी मनाउछौ तर राम नवमी कैले हो थाहा पनि हुँदैन !


लौ राम नवमीको उपलक्ष्यमा हार्दिक शुभकामना !


दसैं कैले हो त ठुल्दाइ ???


खसी शसी ल्याउनु पर्नी खै !


 
Posted on 04-03-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जित्यो जित्यो - जित्यो


पुरे के छ हालखबर - सञ्चै होइन त


चिप्ले केली आउँदैन आज - गैइसकी


फेरि पनि जित्यो मात्र होइअन धुलायो


 
Posted on 04-03-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे होस्, रमाइलो गेम भो, हेर्न रमाइलो लाग्यो, लहरेलाई अनी Aussiesलाई  बधाई।

आज खसी धालिन्छ, जे होस्!

 
Posted on 04-03-09 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभुहरु एसो मेरो काहानीमा आँखा लगाउ, AlterEgo ले, बर्बाद पार्नु भयो। क्याउँ  क्याउँ  पेट करायो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters