[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४० *~

[Please view other pages to see the rest of the postings. Total posts: 921]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 466706 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 02-17-09 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४० *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके,keli- केली,perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 140 editions.
Last edited: 24-Feb-09 07:56 AM

 
Posted on 02-18-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ त मेरो जन्मजात देखी कै दुश्मन जस्तो पो छ त


अध्यक्ष मा म बाहेक अरु कोही नि हुन पाउने छैन


पैले देखी खाइ पाइ आएको मा आँखा त लगाउनु भएन नि


रिट्ठे राज के छ, दोहोरी आजकाल अली बढी नै जान्छ मेरो - कारण के होला 


बिस्टे बाज के छ


सुरे के छ


ठुल्दै व्हाट'स गोइङ ओन


केली मुँइचा - खाएर आएको मैले - पेट भरिएको छ - नखाने म त - केली पनि धोचाँ हो धोचाँ सबैले खाना खाइसकेपछी ल खाउ भनेर खाना


ल्याउने - अनी कस्तो छ त तिम्रो थुतुनो लाई, राम्रै छ होइन -


सान्नानी लाई पनि नमस्ते


 


 
Posted on 02-18-09 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु नेत्रे हाकिम भ्याउसिन मा गा' छ तेइ भर मैले नि मौका मा चौका मात्र होइन पन्जा छक्का नि हान्द्या नि ! आएसी के के गरिस भनेर सोध्यो भने "पहिलो दोश्रो राउन्ड को जदौ गर्दा गर्दै २ बजिगो के गर्नु नि केइ गर्या छैन" भन्दिनी हो बुर्हो लाई ! अनी नेत्रे पाटी को के छ नि? शिवरात्री आउँदैछ यसो जडि बुडी बना'र राखिरख है दुई भाई झ्याप भएर र्याप गाउनु पर्छ यसपाली को शिवरात्री मा !


ठुल्दाइ को गोरु ले नि कत्ती जोताउन सक्नी हौ ठुल्दाइ लाई ! अत्ती भो यो त !


पर्बते काइला कता लागेछ अचेल !

Last edited: 18-Feb-09 01:11 PM

 
Posted on 02-18-09 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Okyssss,    Ritthe  uncle  , here  u go  !



 
Posted on 02-18-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ , लहरेचा, अप्पो  हल्चोनौ ला !!!


छ: हे धोचा -:


छ: हे कोचा- :


छ: हे लोचा-:


छ: हे दोचा-:  

Hi, sannani? how r u/

 

Last edited: 18-Feb-09 01:23 PM

 
Posted on 02-18-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक ठाक छ रिट्ठे सर के हुनु,एसो काम गरी टोपल्या नि,अचेल एसो चौतारी गा देख्नै हुन्न हाकिम्नी लाई,काम थोपरी हाल्छे।
एह भन्दा भन्दै होली नि आउन लाओ हई ईस पाली तेतै आउनु पर्ला बुटी खार र्याप गाउन।
अनी नेत्रे के छ हौ तिउरो खबर,अचेल तिउरो नि हाकिम भ्याएसन गाछ कि कसो,बेला बेला झुल्किरा हुन्छउ।
लहरे त साउ जाओस नजाओस उ चौतारी छाडेर कही जान्न। गाम्ले होस् त लहरे जस्तो। ढाडाँ एक हानम न खै क्या बात गर्दै।
खै सानी आ देख्या थे अगिन का लगिछ फेरी यो केली ले कता लागि,केली ले आज चाइनिज ल्याइचेउ नि।
अनी पुरे सुरे के छ हौ तिमारको
ठुल्दाइ त ठुल्दाइ भाई हाल्नु भो,नेपालआ नि या नि बसी बसी खाने काम। रमाइलो छ ठुल्दाइ को।
कस्तो झुप झुपु भा दिउसो देखी। एसो कडा कफी खान्दे नि हुने कसैले।
 
Posted on 02-18-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


 


ल बिस्ते दा, ब्लक्क कफी, ले निन्द्रा  लाग्दैन  !!1
ल  तत्ततो  कफी  ल्याइदिये



 
Posted on 02-18-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्न भ्याउसिनमा जान्थो बज्ये। ह्या मेरो रगत चुस्न पाउन्जेल नरपिसाचलाई अरु केही चाहिदैन जस्तो छ।
अँ साँची, चिप्ले कता बेपत्ता भएछ। जिम्मालको पनि अत्तो पत्तो छैन। ठुल्दाइले रिशोच गर्नु पर्‍यो।
रिट्ठे पाट, त्यस्तो नचाहिने कुरा नगर है म जस्तो सोझो मान्छे सग।
 
Posted on 02-18-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल केली मलाई पनि एउटा चिया लेउ न - खान मनलाग्यो


नेत्रे त धेरै सोझो मान्छे हो - जती बाङ्गो भए नि सिधा हुने


 


 
Posted on 02-18-09 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यहाँ छ चिया !!!!

 
Posted on 02-18-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लहरे लाई ठुला बडा बोल्या ठाउँमा प्वाक्क किन बोल्न पर्या नि? रिट्ठेको धुलाई नभेटेको पुरा पुरी एक दिन भा जस्तो छ लहरे बज्जेले। रिट्ठेको साँटो मै एक फ्लाईंग किक दिन्थें क्यार्नु खुट्टो निदाएको बेला परो।
 
Posted on 02-18-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मनको के भर हुन्छ
बहकिने मात्रै डर हुन्छ
जानी जानी फेरि यहाँ
भुल गर्ने रहर हुन्छ

बुधवारे जदौ सबै कामचोरहरुलाई। कति फुर्सद पाका हुन् गफ अर्न पनि इन्यर्ले।
 
Posted on 02-18-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केलीलाई आजको मिती देखी चौतारी "प्रमुख सेफ" को ओहोदाले सुसज्जित गरिएको यसै सुचनाका साथ सम्पूर्ण चौतारीका औतारिहरुलाई जानकारी गराउन चाहन्छु।
 
Posted on 02-18-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क यू चेली पर्सी को टेस्ट मा ए प्लस पक्क ल। निन्द्रा सिन्द्रा त का भाग्यो भाग्यो।
अनी चिप्ले गुरु नि आईपुगेछन नि,साह्रै पेल्यो कि क्या हो गुरु साउ ले?
लौ जाम नेत्रे चिप्ले चिलिम फुक्न ठुल्दाइ उतिबेला गा मान्छे आछैनन,ठुल्दाइ त चिलिम भनेर चिम्नीले झै धुवा फ्याक्न थालनु हुन्छ।
रिट्ठे कता गयो एसो एउटा गीत गाउ त ल रिट्ठे त्यो गीतार समातेर।
लहरे एउटा कबिता लेख न हिजो जस्तो।

 
Posted on 02-18-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aajako pahilo "ke chha" sappailaai ..
 
Posted on 02-18-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांक यू केली


एक मुक्का चाँही नेत्रे लाई - नेत्र मा होइन मुखै मा - फेरी नेत्र मा हानेर नेत्र केही भयो भने नाम चन्ज गर्नु पर्ने हुन्छ।


बिस्टे आज फुरेन कबिता -


आज केली ले सुनाउछ कबिता


खुब आउछ केली लाई - अस्ती मलाई सुनाउदै थियो -


केटी मा ट्यालेन्ट छ - नभएको होइन - 


 
Posted on 02-18-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चहिदैन  त्यो ""प्रमुख सेफ्::   न्यारने दा  तपाईं नै राख्नुस्!!!!


अनी , यो बिस्ते दा, चै के सारो  बुदो  भएको  होला बाइ, चेली र केली नि  नचिन्ने
घर मा भाउजु  लाई त चिन्नु हुन्छ नि  है


हर्के दा , कती रिक्सा चलाऊनु हुन्छ  बाइ ,  कस्तो मुया  लौछ  मुलाई त, बिचरा हर्के दा  कती हात खुट्टा गल्दो हो  कठै


 
Posted on 02-18-09 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बल्ल सकियो मिटिङ त्यस पछी चि-चु ब्रेक।



कहाँ बिस्टे कुरा मिलेन। न नेपालआँ बसेर खान दिए न यहाँ। जहिले नि उभेर खानु पर्या छ।
असत्ती गोरु ले छिट्टै लात हान्न खोज्या छ, यस्ती अनिकाल मा कहाँ जानु फेरी सके सि? नेपालआँ टुकी बालेर बिजुली निकाल्ने दुष्प्रयासमा लाग्नु पर्ने हुन्छ।
तै भएर अली ढिलो गर्न खोज्या। गोरु को बुद्धी न ठहरियो, के बुझ्थे? ठुलदाई को इलाहाबादी चक्कर मा परे सि थाहा हुन्छ। ठुलदाई क्या हो ता है भनेर।


 


 
Posted on 02-18-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>न्यारने दा<<<
 
Posted on 02-18-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह लौ यो हाड भाको औलो नि कहिले काही चिप्लिदो रछ केली लेख्या चेली भएछ।
तिमीलाई नै द्या हो त्यो आशिक केली सप्पै तिमी नै राख।
घरमा भाउजु दुइटा छन, चिनिन्छ नि,एउटा अली बुढी छे एउटा अली ठिटी,
हर्के सोम को नि कस्टमर छैनन जस्तो छ नि अचेल,सबै वाल्क नै दिनी जस्तो छन।

 
Posted on 02-18-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नत्रे को नि बैनी राइछ यो चौतारीमा


भनेपछी नेत्रे पनि ठुल्दाइ नै बिस्टे को क्याटेगोरी मै पर्या हो त - अनी रिट्ठे अंकल भइगयो


अनी ठुल्दै के छ -

 

Last edited: 18-Feb-09 02:33 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters