[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 643553 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-27-09 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, नेत्रे, हर्के।
नेत्रे कता बेपता? देश को बिजुली जस्ताइ कहिले काइ मात्रा झुल्किने भन्या?


चिया खै चिया? आशिरबाद थाप्ने मन छैन कि क्या हो?


 


 
Posted on 01-27-09 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के अनि धेरै पछि आएको नेत्रेलाई तारेमाम।
हर्के, राख न अरु फोटो पनि।
 
ओहो चियाको त नामै बिर्सिएको झन्डै। कसैले ल्याउनै छोड्यो भने पनि हुन्छ चिया त अचेल।

  

 
Posted on 01-27-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बै प्यारा मित्रहरुलाई मंगलवारको अंगालोमार !
खै आज्कल यो रिसेस्सोन टाइम भन्छन क्यार, चौतारिमा आउन पनि गाह्रो हुन थाल्यो भन्या !
चौतारीमा ख्याल ख्याल गर्दा गर्दै स्याल पल्टेला भनेर झ्याल खोल्नै डर लाग्छ भन्या !
लहरेको कुर गर्दा त्यसो चौतारीको दुर्व्यसनी यसरी गायब भको पत्यार लाग्दैन बरु नम्बरी मकुण्डोधारणाम् जस्तो लाग्छ है । शोधात्मक खोज होस् ।
राहुल भाईकै जस्तो जागिर भ भे पो !
 


 
Posted on 01-27-09 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त कफी सुर्कै सके, तर चिया को धीत मरेको छैन। लौ कसैले चिया पठाइ दिये त हुन्थ्यो। अनी मेर गाम त कहाँ त्यस्तो सम्भ्रिध हुनु, साचिकै गाम मै छु, अाइवा भन्छन क्यारे। सिकिस्तै जाडो छ नि ऐले त एता, धन्न कोठो मा बसेर काम गर्न पाइया छ, नत्र त चिलिम हुन्थ्यो

 
Posted on 01-27-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबले राखेको माथिको फोटुमा त्यो निलो स्कूटीको पछाडि सिटमा खल्तीको प्याकेट भित्र हात हालेर गजक्क परेर बस्ने ठुल्दाइलाई नि चिने मैले त !
 
Posted on 01-27-09 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।


 



 
Posted on 01-27-09 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ। के छ बिस्टे? हाउडी हर्के?


के गर्नु ठुल्दाइ देशमा १६ घण्टा बत्ती गा जस्ताइ, चौतारीमा आउन पनि १६ दिन लाग्ने हुन थाल्या छ। काममा साहुले देख्ला भन्ने डर, घरमा त झन डरै डर।


 
Posted on 01-27-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आयो तात्तातो चिया धन्यवाद है ~Spring~ । तपाईं लाई ठुल्दाइ अनी हजुरबा को तर्फ बाट आशिर्वाद अनी हाम्रा तर्फ बाट धन्यवाद ट्क्राए है

 
Posted on 01-27-09 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले त के चिया सिया भनेर लम्बरी चिज ल्यैदिए । गम्लेहरुले चाखुन भनेर । यस्लाई चिया होइन काफी भन्छन् कुइरेहरुले ।
अझ यस्लाई त पहिला पहिला स्टार्बोक्स भन्थे अज्कल यस्को नामाकरण भेर फैभ्बक्स भन्छन् ।
मीठो लाग्यो भने पछी पछी नि ल्याम्ला ।

 
Posted on 01-27-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे व्हाटस अप? धेरै दिन पछी देखेको चिप्लेलाई तारेमाम। बसन्ती के छ?
 
Posted on 01-27-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, रिट्ठे,पिया, पाने।


रिट्ठे को चस्मा को पावर घटेको हो कि आँखा को ? लौ त्यो नीलो स्कूटीमा पछाडि बस्ने ठुलदाइ रे। राम राम राम। पहिला त त्यो स्कूटी चलाऊने महिला। त्यसको पछाडि त्यही नखरमाउली शर्मिला को ब्वाइ फ्रेन। झन्डै बदनाम भाको ।


बरु तो गरुड को पछाडिको दुकानमा चुरोट किन्दै गरेको चाँही ठुलदाइ ठुलदाइ जस्तो लागो है मलाई ।


पिया लाई चिया को लागि धन्यवाद।


 
Posted on 01-27-09 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भने बल्ल धित मर्ने गरी चिया खान पाइने भयो
 
Posted on 01-27-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम पाने र पूरेलाई।
मैले त भन्दै थिएँ नि ठुल्दाइले चिलिम किन्ने पसल त्यही हो भनेर। लौ म चाँही लाग्नु पर्‍यो बाउचाको कोशेली सूर्यको अन्तिम खिल्ली तान्न।  

 
Posted on 01-27-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धित मर्ने गरी चिया खान पनि मंगल्बार कुर्न पर्ने तिमीलाई रिट्ठे? हरी बिजोग नै रहेछ।
 
Posted on 01-27-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हो ,
नयाँ खर्कमा हात्ती जस्ता मान्छे बस्नी थाम छ रे । मान्हत्तन भन्छन रे हो?
देश खाएर शेष पल्टेकाहरुलाई था छ कि ? 
 
Posted on 01-27-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगलवार लाई कुरे मेरा दुश्मन


पिया ले ल्याको मिठो चिया पो कुरेको नेत्रे ! बात समझ्ताइच् नही


 
सान्नानी
Posted on 01-27-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्ची भन्नु पर्दा चिया पिये जस्तो मज्जा कफी भनाउन्दो मा हुन्न, तेसैले चिया एक कप पिउन पाये त दिन बन्छ नि गान्ठे

अनी चिप्लेलाई पनि तारेमाम है

 
Posted on 01-27-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चौतारीका महान हस्तीहरु कता लागे आजकाल। ए जिम्माल, ए मिस दि, ए दीप ज्यो, ए लहरे, ए दिपीका, ए माइली बुढी  इत्यादी इत्यादी, कहाँ छौ ए तिमेरु?
 
Posted on 01-27-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सिद्धियो सूर्य पनि। नभन्दै चौतारीका अधिकांश हस्तीहरु बेपत्ता नै भएका छन्। कहाँ, किन र कसरी बेपत्ता भए भन्ने पनि एउटा ठुलै रिसोच गर्नु पर्ने बिषय भएको छ।  

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters