[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 227651 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-27-06 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Foe ko khiya laageko bharuwa banduukle re..tuuut...
Teel launa jaau Foe banduk ma...rikute sanga chha re tel...lol
 
Posted on 12-27-06 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो खिया ला'बन्दुक् त काम् नगर्ने रे'छ फेरि मलाइ गालि गर्न आइपुगि हाल्नु भे'छ भौतेदाइ लोल :(
मिस्टे लाइ चित्रे ले ठगेछ प्राइज् मा :o
 
Posted on 12-27-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La Geet suna Gaamle ho..
Myspace Mp3 Player, MySpace MP3 Players, Flash MP3 PlayersI made this playlist at MyFlashFetish.com.
Checkout this MySpaceMP3 Player!



 
Posted on 12-27-06 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाइ बहिनी, भान्जा, भान्जी, साला, साली डत डत सबैलाई म:म्: किन्न गाको गौशालाको शान्दार् म:म: सेन्टरमा, बाटोमै पूरानो जोगि भेट् भयो, २ चिलिम् मा तेहिं लम्पासार्। बल्ल फेरि म: म: सम्झे, २ पिलेट् आफै भजाएं, अनि चान् चुन् १० पिलेट् जति बोकि आएको छु, अब बुढोको अर्को एउत प्रशन को सहि सहि उत्तर् दियो भने, २ पिलेट् पक्का।
प्रश्न: मन मा छ, दिलमा छ, धड्कन मा छैन, क्या हो?
 
Posted on 12-27-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न आफ्नो न उस्को
साझेदारीमा माया गरीयो

न नाफा न नोक्सान्
एकै बोलीमा समर्पण गरीयो

न आफन्त न पराई
निश्चिन्तमा भरोसा गरीयो

न साक्षी न साइत
सम्झौतामा बाचा गरीयो

न उस्को न मेरो
अरुकै रहरमा प्रायश्चित गरीयो

अभिबादन।
 
Posted on 12-27-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप् दाइ को कबिता मा पुच्छर् थप्दै जाम है त :D

न पाप् न प्राप्ति
ब्यर्थै तपस्या गरियो,
न बाचेर मर्ने न मरेर बाच्ने
थाहा छैन खै कुन बर्ग मा परियो।

न सुर् न ताल
ओहो !सङीत भनियो,
सेतो कालो वा फिकै सहि
भन्दिउ के भो र आहा!जिन्दगि रङियो ।
 
Posted on 12-27-06 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

JPT hai ta.

न पिरो न गुलियो
जिन्दगी यसै बिताइयो

न गोलो न सिधा
जेरी जस्तै सेल बनाइयो

न रुनु न हाँस्नु
पश्चाताप मै जलियो
 
Posted on 12-27-06 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-27-06 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तितौरी धन्यबाद् है यो सुन्दर चौतारीको लागि। अरु के छ तिम्रो?
ग्वाँचेको कथा नि राम्रो लाग्यो।
 
Posted on 12-27-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि लाइ:
त्यो जेरि जस्तै सेल् सहि
तर मिठो गरि खाइयो
आफ्नो पहिलो प्रोजेक्ट् थ्यो
सफल् भएर दङ परियो
पछुतो नमान सान्नानि
अर्को पटक् गोलो सेल पकाउला
गोलो नभए के भो र
कसै लाइ नदेखाइ एक्लै खाउला :P

u'r welcome saans
i'm fine ..timi laai kasto chha ni :D
 
Posted on 12-27-06 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D कसै लाइ नदेखाइ एक्लै खाउला re? LOL

I'm fine too Tiru.
 
Posted on 12-27-06 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न हिउँ न बरफ
त्यसै हिउँद बिताइयो

न गिफ्ट न पार्टी
त्यसै किसमस मनाइयो

न नून न मसला
त्यसै कवाव खाइयो

न गल्ती न बिराम
त्यसै दु:ख पाइयो।

लौ जा त मेरो पनि। ;) :P
 
Posted on 12-27-06 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D wah wah chitre!!!
 
Posted on 12-27-06 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न गिफ्ट न पार्टी
त्यसै किसमस मनाइयो

हेहेहे मेरो जस्तै भएछ चित्रे को कृसमस :D
 
Posted on 12-27-06 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाइ बहिनी, भान्जा, भान्जी, साला, साली डत डत सबैलाई म:म्: किन्न गाको गौशालाको शान्दार् म:म: सेन्टरमा, बाटोमै पूरानो जोगि भेट् भयो, २ चिलिम् मा तेहिं लम्पासार्। बल्ल फेरि म: म: सम्झे, २ पिलेट् आफै भजाएं, अनि चान् चुन् १० पिलेट् जति बोकि आएको छु, अब बुढोको अर्को एउत प्रशन को सहि सहि उत्तर् दियो भने, २ पिलेट् पक्का।
प्रश्न: मन मा छ, दिलमा छ, धड्कन मा छैन, क्या हो?
 
Posted on 12-27-06 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो एक्स जि. एफ!!!

लु राहुल सुड्डा प्राईज फाल्नुहोस यता तिर! :):)
 
Posted on 12-27-06 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

milena, milena. momo paaena.
 
Posted on 12-27-06 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम्म्म...

मिलेन रे?

त्यसो भए मेरो करेन्ट जि. एफ. (झगडा परेको बेलामा)

लु दुई प्लेट फालौँ यतातिर! :)
 
Posted on 12-27-06 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झनै मिलेन, के खान्छ, आज यस्ले म:म:, बरु एक सर्को चिलिम चाँही न मिलेनी दिन्छु, जय शम्भो ।
 
Posted on 12-27-06 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssssss रड्डिज भयो नि हौ!

लु आबो चाहिँ मिल्छ ल!
एक्सप्लानेसन पनि दिन्छु नि त नि हौ!

मेरो साथिको च्वाँक जि.एफ लज्जा त!

आबो, साथिको जि.एफ देखेपछि मनमा र दिलमा (हैन हौ सुड्डा मन र दिल भनेको त एउटै हैन र?) बेला बेलामा छिर्के हानिहाल्छ! अन्त आफ्नो नभए पछि धड्कनमा कसरि आउँछ हौ? टिष्टाले बगाएर त ल्याउँदैन त!!!

लु दुई प्लेट मोमो र एक स्टिक 'जि' यता सुल्क्याईदिउँ! :):)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters