[Show all top banners]

wakeyour_mind
Replies to this thread:

More by wakeyour_mind
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सुवास नेम्वाङको निधन कोविद भ्याक्सीन को कारण हृदयघात

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 20620 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-15-23 1:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

https://www.youtube.com/watch?v=jKUKe_lrulM
 
Posted on 09-15-23 12:25 PM     [Snapshot: 121]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाथरुममा धेरै हार्ट-आट्यक आउनुको कारण हस्तमैथुन हुन सक्छ . बुढाहरु दारु खाएर पोर्न हेर्छन अनि बाथरुमा गएर हस्तमैथुन गर्छन . स्खलन भए पछि रक्तचाप सामान्यत ३०% वृद्धि हुन्छ . जिन्दगिमा जिम कहिले नजाने यी बुढाहरुको सामान्य अवस्थामै रक्तचाप १६० माथि हुन्छ . हस्तमैथुन पश्चात थप ३०% रक्तचाप लाइ मुटुले धान्न सक्दैन र ४ ओटै भल्व फुटेर मर्छन . जिन्दगिको २५ % समय स्वस्थमा खर्चिनु पर्छ .
 
Posted on 09-15-23 4:37 PM     [Snapshot: 195]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईडीभिज्यु,
के हो यस्तो? कहिले नसुनेको कुरा! बुढाहरु दारु खाएर पोर्न हेर्छन अनी बाथरूममा हस्तमैथुन गर्छन् रे। अनी रक्तचाप बढेर मर्छन रे। यो कुराको स्रोत खुलाउनुस् त।
बाथरूममा धेरै बुढा बुढीहरु भुईमा चिप्लिएर अनी बन्द कोठामा हेल्प नपाएर बितेको चै सुनेको छु, अनी तेस्तै कोही कोही चै हार्ट अट्टैक आउँदा झन समालिन नसकेर टाउको भित्ता, या भुइमा बज्रेर रगतै रगत भएको पनि सुने। बाथरूममा धेरै बितेका छन, थिए, तर तपाईंले भनेको कारण चाँही खै के भन्ने?
छोरा छोरी हुर्केर अमेरिका कता कता भएको भन्ने सुनेको, सुबास नेम्वाङ जस्तो मान्छे अब पोर्न हेरेर हस्त मैथुन गर्दा बिते भनेर सुन्दा चै असहज लाग्छ। छोरा छोरी भईसकेकाहरु अनी राजनिती गर्नेहरुलाई यौन चाहना नै हुन्न त भन्न मिल्दैन तर जिन्दगीमा केही हासिल गरी सकेको मान्छेहरुले सेक्स जस्तो कुरालाई पनि जितिसकेका हुन्छन नि, तेही भएर कती शिर्षस्थ नेता, नेत्रीहरु नेपालमा कुमार, कुमारी थिए, छन नि हैन र?

 
Posted on 09-15-23 5:09 PM     [Snapshot: 220]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please show some respect
Last edited: 16-Sep-23 03:31 AM

 
Posted on 09-15-23 5:44 PM     [Snapshot: 229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्नुस् ओखलबासेजी,
म त मरेकाहरुलाई रेस्पेक्ट, श्रद्दान्जली गर्नुपर्छ भन्ने कुरामा विश्वाश राख्ने मान्छे। बितेका मान्छेहरु नराम्रा थिए भने नि नराम्रो कुरा गर्नुहुन्न भन्छन हैन?
तर कहिले काही सार्है ईम्ब्यारेस्सिङ स्थितीमा पनि मर्छन मान्छेहरु अनी के कुरा गर्नु र खै जस्तो पनि हुन्छ। सुबास नेम्वाङको बारेमा त धेरै थाहा भएन, तर शायद १० बर्ष अगाडिको कुरा होला तेस्तै कुनै अमेरिकन अयाक्टर पनि यस्तै श्वास बन्द भएर आफ्नो घरमा मरेको थियो। अनी त्यो अयाक्टर चै कस्तो स्थितिमा पाइएको थियो रे भन्दा, मान्छे गे रहेछ, अनी उहा चै आँफै डोरिको जालिदार फन्दा बनाएर (BDSM सेक्स गर्ने बानी भएको मान्छे रहेछ)। आफ्नो क्लजेटमा त्यस्तो डोरिको फन्दा के के बनाएर पर्सनल अपीजमेन्ट पाउने क्रममा नाङै स्थितिमा घाटिको पासोमा अनाहकमा अड्किएर मरेको थियो।
अब अहिले त नाम पनि बिर्सें, तर अब नाम चलेकै अयाक्टर थियो क्यार, त्यसरी कोही मर्छ भने चै साचै नै ईम्ब्यारेस्मेन्ट नै हुन्छ हो। नेपालमा त यस्तो घटना नहोला तर मैले भनेको जस्तो केसमा चै मान्छे मरे पछी भने थरी थरीका मजाक, मीम बनाउछन।

 
Posted on 09-15-23 5:49 PM     [Snapshot: 242]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

EDV is right .
 
Posted on 09-15-23 7:38 PM     [Snapshot: 274]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेन्डिक सर , बाथरुमको टाएल नचिप्लिने ( anti slippery ) हुन्छ , नोटिस गर्नु भएको छ कि छैन , तेसैले " बाथरुममा चिप्लिएर लड्नु भयो " भन्ने नेपाली उखान नै हास्यास्पद छ. घरको बरण्डा, भर्यांगमा राखिने मार्वल चै एकदम चिप्लो हुन्छ र यहाँ चै अलिकति पानी पर्न साथ् चिप्लिने सम्भावना हुन्छ .

मैले यहाँ सुबाश सरको कुरा गरेको होइन . वहा २ दिन देखि असक्त हुनुहुन्थ्यो र वहा बाथरुममा लडेको पानी होइन . यो गलत समाचार हो .
 
Posted on 09-15-23 10:59 PM     [Snapshot: 319]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईडीभिज्यु,
"बाथरुममा चिप्लिएर लड्नु भयो " भन्ने नेपाली उखान नै हास्यास्पद छ."
यो लाइन कसरी हास्यस्पद छ भन्नुभएको हो हजुरले? नेपालमा मैले चिने जानेको नै दुई जना बाथरूममा चिप्लेर खुट्टा भाँचेका थिए, अनी एक जना अंकल पर्ने बाथरूममा गएर टाउको बज्रेर बाथरूमको भुइ भरी रगतै रगत बगेर पनि बिते, तपाईं यो कुरालाई कसरी हास्यस्पद छ भन्नुहुन्छ हँ? यो कस्तो आर्गुमेन्ट हो। म यहाँ भएको कुरा गर्दैछु महाशय।
खै म त नेपाल १५ बर्ष पछी जाँदा अझै पनि बाथरूमको फ्लोर तेस्तै पाए। यताकोमा चै नन-स्लिप्परी नै छन हैन। तेही पनि यहाँ अझै पनि मान्छेहरु बाथरुमहुँदो चिप्लीन्छन, लड्छन, तेस्तै छ। तपाईंलाई थाहा नै होला, घरमा एक्लै भएका बुढा बुढीहरु लडेर मर्लान, एक्लै पर्लान भनेर थरी थरीका "बज्जर" आदी टेक्नोलोजी यहाँ भएको त हामी सबैलाई थाहा नै छ।

अब बाथरुममा हार्ट अट्टैक हुने कारण चै बुढाहरुले गर्ने हस्तमैथुन भनेर कुरा निकाल्ने त तपाईं हजुर नै हो नि। हामी कसैले त यसरी सोचेको पनि थिएनौ। मास्टरबेशनको कुरा निकाल्ने आफु अनी अहिले चै "मैले सुबास सरको कुरा गरेको हैन" भन्दै पन्छिने?
अब चै बिनसित्ती यस्तो कुरा निकाले भनेर चुकचुक लाग्यो हजुर?

 
Posted on 09-15-23 11:56 PM     [Snapshot: 338]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तपाईले भन्नु भएको चै कनभेनस्नल बाथरुम पर्यो होला ,जस्तो हाम्रो हजुरबाको पालाको हुन्छ नि , टाएलको सट्टा कोरा मसिनो गरेको भुइँ भएको . तेस्तोमा काइ ( लेउ ) पर्छ अनि लास्ट चिप्लिन्छ . म पनि एकचोटी नराम्रो संग चिप्लेको छु २५ वर्ष जाति अघि . दसैँमा एक जना गाउको मामा पर्नेकोमा पिसाब फेर्न गको नराम्रो संग चिप्ले . धेरै भयो काठमाडौँमा एस्तो बाथरुम कहिँ कतै नदेखेको , कहिँ कतै सुकुम्बासी बस्ती तिर होला . टाइलमा चै चिप्प्लिन्न , महिनौ सम्म सफा नगरेर लेउ परे बेग्लै कुरो .
 
Posted on 09-16-23 12:06 AM     [Snapshot: 336]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 16-Sep-23 03:30 AM

 
Posted on 09-16-23 12:38 AM     [Snapshot: 363]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुबाश सर सारै भलाद्मी मान्छे हो तर जीवनको अन्तिम घडीमा वहा लाइ सारै ठुलो कलङ्क लाग्यो .भएको के भन्दा केपी बुढोले आफ्नो पद बचाउन संसद बिगठन गर्यो . १७ हजारको ज्यान गएर पाएको उपलब्धि लाइ एउटा व्यक्तिको पदको स्वार्थको लागि बलि चढाउदा वहा तेस्को डिफेन्समा बस्नु भयो . एउटा चुनाब गराउदा देशको झन्डै ३ खर्ब पैसा सकिन्छ . वहाको अन्तरमनलाइ थाहा थियो केपीले जे गर्यो त्यो अपराध थियो तर वहा तेस्को ढाकछोपमा लाग्नु भयो . यो अपराधको सांछी वहा नबस्नु भयको भए रामचन्द्रको ठाउँमा वहा राष्ट्रपति बन्ने सम्भाना ज्यादै थियो र एस्तो हिनताबोध लिएर संसार बाट बिदा लिनु पर्ने थिएन . बिचरा सुबाश जी
 
Posted on 09-16-23 9:46 AM     [Snapshot: 463]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धागो बडो स्वस्फुर्त लम्कदै छ , आफ्ना पाराले कमेन्ट थपिदै छन् तर थपाई क बर्गमै अल्झिएको छ | नेपाली कथा देखि रजनिसले यसलाई मिलाएर लेखेका छन् |
धेरै बर्स पछि ससुराली जादै गरेको रामले स्यामेलाई पनि हिड जौ भनि साथ् लग्यो | स्यामे को टोपी देखेर मेरो टाउको खालि रहेछ तेरो टोपी दे न भनि मागी लाग्यो | सरुराली पुगेर पिडिमा बसे पछि सासु आइ पुगिन अनि बाबु हरु को भन्दा स्यामेले यी हजुरका ज्वाई अनि इनले लगाएको टोपी मेरो भन्न पुग्यो | एकदिनालाई टोपी मारी ठान् भन्यो | जेठान आइ पुगे पछी उसले पनि परिचय माग्दा यी हजुरका ज्वाई अनि यिनले लागाएको टोपी इन्कै हो भन्न पुग्यो | जेठान घर भित्र छिरे अनि रामले भन्यो टोपी तेरे हो टोपीको कुरै नगरे भएन | टाउको हल्लाएर हुन्छ भन्यो तर ससुराबाजे आए पछि उनले पनि परिचय माग्दा यी हजुरका ज्वाई यिनले लागाएको टोपी को कुरै नगरौ |
यो ससुराली जादाको कथा मा मानिस जुन मानसिक अबस्था र शोच मा हुन्छ त्यसलाई suppress गर्दा राम्रा शब्द र कुराकानी भन्दा बिस्फोटको रुपमा निक्लन्छ | सबै कुरा सम्झाएर बुझाएर बुझ्न बुझ्ने मानसिकता चाहिन्छ fixated दिमाग बाट निक्लिएका शब्द र बाक्यमा मिठासको अभाभ देख्नु नै भयो होला |

 
Posted on 09-16-23 11:41 AM     [Snapshot: 503]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Sustey k bhaneko ??
 
Posted on 09-16-23 12:03 PM     [Snapshot: 516]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What is sustey gwach tryinna say here?
 
Posted on 09-16-23 12:05 PM     [Snapshot: 512]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


च छ ज झ क ख ग घ ङ च छ ज झ ञ ट ठ ड (ड़) ढ (ढ़) ण त थ द ध न प फ (फ़) ब भ म य र ल व श ष स ह क्ष

गुय यो तलाई, क पछि ख हुदै अघि बढेको छ , यस्तै गरि लेखि दिनु पर्थ्यो त र त जस्ताको दिमागले बुझ्न |


Person with a fixated head can not understand anything unless the subject  matter is within his/her  mental capacity.  Like Shyame could not move beyond his TOPI.


Last edited: 16-Sep-23 12:56 PM

 
Posted on 09-16-23 12:06 PM     [Snapshot: 510]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तपाईले भन्नु भएको चै कनभेनस्नल बाथरुम पर्यो होला ,जस्तो हाम्रो हजुरबाको पालाको हुन्छ नि , टाएलको सट्टा कोरा मसिनो गरेको भुइँ भएको . तेस्तोमा काइ ( लेउ ) पर्छ अनि लास्ट चिप्लिन्छ . म पनि एकचोटी नराम्रो संग चिप्लेको छु २५ वर्ष जाति अघि . दसैँमा एक जना गाउको मामा पर्नेकोमा पिसाब फेर्न गको नराम्रो संग चिप्ले . धेरै भयो काठमाडौँमा एस्तो बाथरुम कहिँ कतै नदेखेको , कहिँ कतै सुकुम्बासी बस्ती तिर होला . टाइलमा चै चिप्प्लिन्न , महिनौ सम्म सफा नगरेर लेउ परे बेग्लै कुरो ."

ईडिभिज्यु,
टायलको सट्टा कोरा मसिनो गरेको भुइ होस् या टायल नै गरिएको होस्, तपाइले कुरा नबुझ्नु भएको हो। हजुर, नेपाल र यहाँको बाथरुममा फरक भनेको नेपालमा बाहिर पानी जाने ट्र्याप हुन्छ भने यहाँको बाथरुममा बाहिर फ्लोरमा पानी जाने ट्र्याप हुन्न, तेही भएर शावर बाहेक अरु स्थानमा पानी बगेर जाने सुबिधा यहाँको बाथरुममा देखिन्न। नेपालमा भने के शावर के बाहिर, वाटर ट्र्याप जता पनि हुन्छ, त्यस्तो भए पछी फ्लोरमा सधैं पानी रहने सम्भावना हुन्छ त्यहाको बाथरुममा। यो चै मान्छेहरु बाथरुममा कपडा धुने, खुट्टा आदी धुने काम गर्ने चलन भएर मान्नुपर्छ। त्यस्तो कार्यकलापले गर्दा फ्लोर सुक्खा नरहेकोले अनी चिप्लने च्यान्सेस धेरै रहन्छ। टायलै गरेको ठाउँमा पनि मान्छे चिप्लिएको पाए हो।

अनी काठमान्डौ बस्ने मान्छे फ्लोरमा काइ (लेउ) जमाएर बस्छन होला त? अनी लेउ जमेको भनेर अरुलाई सुकुम्बासी टोलतिर बस्छन होला भन्ने त? कस्तो आर्गुमेन्ट हो यो? तपाईंले अलिकती कमन सेन्स लगाउने हो कि? लास्ट ईयर नेपाल जाँदा मैले बाथरुम तेस्तै स्थितिमा पाए भनेर भन्दा तपाई मलाई यस्तो टन्ट मार्ने?
हद हुन्छ हो।

 
Posted on 09-16-23 1:17 PM     [Snapshot: 542]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाथरुममा चिप्लिएर नाम कमाएका अर्का पात्र हुन् कृष्ण बहादुर महरा . उमेर छद यिनी बाघ जस्ता थिय . ऐले आएर एस्त भएछन .
https://www.youtube.com/watch?v=cEojEKfLKG0
 
Posted on 09-16-23 1:28 PM     [Snapshot: 548]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै बेला मैले कोरेको उखान लाइ यी भद्रमहापुरुसले २१ औ सताब्दीमा जातिपाति को कुरा गरिस भन्दै कोरेका थिए | यिनी अरुको अंगको जुम्रा देख्छन तर आफ्नै अंगमा भएको भैसी देख्दैनन | यिनका हरेक शब्दले Narcissism को दुर्गन्ध फ़ैलाउछ | बाह्र पास बाट के को आशा गर्नु |
 
Posted on 09-16-23 1:47 PM     [Snapshot: 556]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुस्ते , तिम्लाई किन सबैले लथौरो भन्छन , छि छि दुर दुर गर्छन भन्ने कुरा को उत्तर तिम्रो कमेन्टमा छ

'च छ ज झ क ख ग घ ङ च छ ज झ ञ ट ठ ड (ड़) ढ (ढ़) ण त थ द ध न प फ (फ़) ब भ म य र ल व श ष स ह क्ष

गुय यो तलाई, क पछि ख हुदै अघि बढेको छ , यस्तै गरि लेखि दिनु पर्थ्यो त र त जस्ताको दिमागले बुझ्न |'


तिम्रो अर्को टिप्पणी
'कुनै बेला मैले कोरेको उखान लाइ यी भद्रमहापुरुसले २१ औ सताब्दीमा जातिपाति को कुरा गरिस भन्दै कोरेका थिए | यिनी अरुको अंगको जुम्रा देख्छन तर आफ्नै अंगमा भएको भैसी देख्दैनन | यिनका हरेक शब्दले Narcissism को दुर्गन्ध फ़ैलाउछ | बाह्र पास बाट के को आशा गर्नु |'

थाहा पाइश तिमि किन सुस्ते हो ? किन कि तिमि अर्थ न बर्थ गोभिंदे गाइ हो . तिमि लाइ down syndrom छ
 
Posted on 09-16-23 4:17 PM     [Snapshot: 589]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गु र गोबर छुट्याउन नसक्ने सुस्तामनस्थिति न  भएर को होला ? हा हा त तै फुसिखौवा नै होस् |
कुन चै हुस्सुले मेरो पकेट मार्यो भनि अरुलाई हुस्सु भन्दै आफु चै स्मार्टि डम्ब मानिस जस्तै कुरा गर्छस |
Now you are commenting with different name. You did exactly same on " Thunga haane gagane"

Last edited: 16-Sep-23 04:19 PM

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters