[Show all top banners]

GauleSathi

More by GauleSathi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालकै सबैभन्दा बढी तलब लिनेको राजीनामा
[VIEWED 4779 TIMES]
SAVE! for ease of future access.
Posted on 07-17-12 2:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालकै सबैभन्दा बढी तलब लिनेको राजीनामा

 
 
 

  • कतिपय संस्थामा पारिश्रमिक खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत एक्लैले लिने र बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीले लिने गरेको पाइयो।
  • पारिवारिक कम्पनीहरुमा आफै सीइओ बस्ने, मासिक तलक बीसौँ लाख रुपैयाँ लिने, श्रीमति, छोराछोरीलाई पनि माथिल्लो तहको कर्मचारी राखेर तलब धेरै दिने गरिरहेका छन्। यसरी भएभरको कमाई आफैले मात्र खाने चलन देखियो।
तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल राष्ट्र बैँकको एउटा कार्यक्रममा सार्वजनिक रुपमा गरेको भाषणका अंश हुन् माथिका बुँदा। धेरै संस्थामा अहिले पनि स्थिति उही हो। निजी बैँकहरुमा भने अहिले केही कसिकसाउ गरेको छ राष्ट्र बैँकले। फलस्वरुप इन्भेस्टमेन्ट बैँकका सीइओ पृथ्वीबहादुर पाण्डेले राजीनामा गरेका छन्। उनको तलबभत्ता मात्रै वार्षिक १ करोड ७५ लाख ३० हजार रुपियाँ थियो। अर्थात् मासिक १४ लाख ६० हजार ८३३ रुपियाँ। दिनको हिसाब निकाल्ने हो भने हुन आउँछ ४८ हजार ६९४ रुपियाँ। घण्टाको २०२८ रुपियाँ। दिनमा उनले मुश्किलले ८ घण्टा काम गर्लान्, बाँकीका १६ घण्टा सुत्दा, आराम गर्दा पनि उनले प्रति घण्टा २०२८ रुपियाँ पाइरहेका हुँदा रहेछन्। उनले राजीनामा दिनुपर्ने कारण भने अर्कै छ। 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters