[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 nepali slumdogs
[VIEWED 7070 TIMES]
SAVE! for ease of future access.
Posted on 02-07-09 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I feel the weight of the world on my shoulder
As I'm gettin' older, y'all, people gets colder
Most of us only care about money makin'
Selfishness got us followin' our wrong direction
Wrong information always shown by the media
Negative images is the main criteria
Infecting the young minds faster than bacteria
Kids wanna act like what they see in the cinema
Yo', whatever happened to the values of humanity
Whatever happened to the fairness in equality
Instead of spreading love we're spreading animosity
Lack of understanding, leading lives away from unity
That's the reason why sometimes I'm feelin' under
That's the reason why sometimes I'm feelin' down
There's no wonder why sometimes I'm feelin' under
Gotta keep my faith alive till love is found
Now ask yourself

Where is the love?
Where is the love?
Where is the love?
Where is the love?

Father, Father, Father help us
Send some guidance from above
'Cause people got me, got me questionin'
Where is the love?


बालगृहका बालक चोरीमा प्रयोग


इर्श्वरराज ढकाल (काठमाडौं) सडक बालबालिकालाई आश्रय दिने केन्द्र भेट्नुभयो भने परोपकारी संस्था नठानिहाल्नुहोला, तिनै बालबालिकालाई गैरकानुनी रूपमा प्रयोग गरेर आयआर्जनको बाटो बनाएको पनि हुन सक्छ।

यस्तै घटना भएको छ, ललितपुरको बगलामुखीनजिक ओमबहालमा सञ्चालित सडक बालबालिकालाई आश्रय दिने हाम्रो संसार नामक बालगृहमा।

सो बालगृहले त्यहा“ बस्ने बालबालिकालाई रातमा प्लास्टिक टिप्न र अरूको घरमा चोर्न पठाउने गरेको रहस्य खुलेको छ।

भारतका थुप्रै शहरमा बालबालिकालाई अपांग बनाएर सडकपेटीमा माग्न राख्ने गरिएको सुनिए पनि संगठित रूपमा नै बालबालिकालाई दुरुपयोग गरिएको भेटिएको सम्भवतः यो नौलो घटना हो।

चारवटा कोठा भाडामा लिई सञ्चालन गरिएको सो बालगृहमा करिब ३५ जना बालबालिका रहेका छन्। ती सडक बालबालिकाले लामो समयदेखि नुहाउन पाएका छैनन्, न त पढ्न नै पाएका छन्।
महानगरीय प्रहरी प्रभाग मंगलबजारले सोही बालगृहमा बस्ने पा“च बालकलाई चोर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो।
पा“च दिनअघि डेढ इन्चको किला ठोकेर बगलामुखीको एउटा घरमाथि चढी चोर्दै गरेको अवस्थामा तीन र बिहीबार राति एउटा पसलबाट चाउचाउ चोरेर बालगृहमा लैजा“दै गरेको अवस्थामा दुइ जनालाई पक्राउ गरिएको थियो।

ँसो बालगृहमा बस्ने र राति हुनेबित्तिकै चोर्न जाने पा“च बालकलाई पक्राउ गरी अनुसन्धान जारी राखेका छौं’, प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक रेशम पराजुलीले भन्नुभयो- ँअधिकांश बालक चोरी गर्न पोख्त छन्।’

बालगृहमा बस्ने होमबहादुर श्रेष्ठ, सन्देश र्राई र अविन र्राईलाई घरमा चोरी गरिरहेकै अवस्थामा प्रहरी प्रभाग मंगलबजारले गरगहनासहितको बाकस, डीभीडी, घर फोड्न प्रयोग गरिने औजार, भित्तामा चढ्न प्रयोग गरिने डेढ इन्चको किलासहित पक्राउ गरेको थियो।

सोही समूहमा बस्ने १० वषर्ीय निर्मल तामाङ र ११ वषर्ी सञ्जीव खड्कालाई बिहीबार राति चाउचाउ चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।
उनीहरूले बालगृहमा बस्ने राजु तामाङ भन्ने व्यक्तिले आफूहरूलाई जबर्जस्ती चोरी गर्न पठाउने गरेको प्रहरीलाई बयान दिएका छन्। ँखान पनि दि“दैन, रात पर्नासाथ राजु तामाङले चोर्न पठाउ“छ’ -पक्राउ परेकामध्ये सञ्जीवले भने।

रेवतराज तिमिल्सिना नामका व्यक्तिद्वारा सञ्चालित सो बालगृहलाई एक गैरसरकारी संस्था एपीसी नेपालले आर्थिक सहयोग गर्दै आएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले शुक्रबार बालगृहका सञ्चालकलाई सोधपुछ गरेको थियो।

प्रमुख प्रहरी उपरीक्षक केदारमान सिंह भण्डारीले सो बालगृहबारे थप अनुसन्धान भइरहेको बताउनुभयो। सो बालगृहले तीन वर्षेखि सडक बालबालिका पाल्ने र ठूलो भएपछि घर पठाउने गरेको छ। त्यहा“ रहेकामध्ये अधिकांश सडक बालबालिका १६ वर्षउमेर काटिसकेका छन्।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters