[Show all top banners]

copycat
Replies to this thread:

More by copycat
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 टीका लगाउने तरिका
[VIEWED 14072 TIMES]
SAVE! for ease of future access.
Posted on 07-26-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो चलन चल्तिमा टीका लगाउँदा बुढि, चोर वा माझि औला प्रयोग नगरेर साहिँलो औँला प्रयोग गर्ने कुरा मैले ख्याल गरेको थिएँ, बिषेश गरि पश्चिमाहरुले साहिलो औलाको माने अति नकारात्मक ठान्ने कुरा जाने पछि । के माझि औलौ पश्चिमा हरुमा जस्तै हाम्रो मा पनि उत्तिकै नकारात्मक र हीनकारि मानिन्छ? खास कारण के होला? कसैलाइ वास्तविक कारण थाहा छ भने वा यस सम्बन्धित केहि प्रसँग रोचक लागेको छ भने  सुन्न म इच्छुक छु ।
साथै, हरेक विषयको छलफलमा विष बमन गर्ने बानि परेकाहरुले कृपया यस धागोमा धेर्यता देखाउनु होला, मेरो जिज्ञासा कुनै पनि धारको आस्था प्रति पुर्वाग्रहि नभइ तटस्थ ज्ञान हासिल गर्न उत्प्रेरित भावना हो ।


 
Posted on 07-26-08 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होस्टे

 
Posted on 07-28-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो टिका लाउने बारेमा मलाई कहिले चाँसो रहेन तर  घरको ठुलो मान्छे ले टिका लगाइदिदा बुढी औला पर्योग गरेको चै मलाई मनपर्छ।  मेरो बिचारमा  यो सांकेतिक  छ --   रातो टिका संगै शुभ संकेत पनि ' अल द बेस्ट '
 
Posted on 07-28-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिका लगाउने तरिका स्थान र परिस्थिती बिशेष फरक फरक हुन सक्छन । जस्तो दसैं मा लगाउदा जहिले पनि पन्जा माथि फर्काएर लगाउने चलन छ भने दैनिक टिका लगाउदा बुढी औलाले मात्र लगाइदिने गरिन्छ । अनी बिशेष पूजा हरु पछी ग्रहण गरिने टिका हरु एक भन्दा बढी हुने हुँदा फरक औंला प्रयोग गर्ने चलन छ। जस्तो कुनै लामो पूजाबिधी पछी लगाइने टिका मा रातो अबिर सहितको टिका, पहेलो टिका, चन्दन मात्र र अग्नी होम बाट निकालिएको टिका (शायद तिलक भन्छन कि?) मिसिन नपाओस भनेर फरक फरक औंला प्रयोग गरिएको हुन सक्छ । तर कुन औंला प्रयोग गर्ने, निधरको कुन भागमा लगाउने र औंला माथि वा तल फर्काउने जस्ता कुरा हरुको केही संकेत चाँही होला नै
 
Posted on 07-28-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिलक लगौदा सँधै दुई आँखिभौंको बिचमा लगाईन्छ। केशरी र चन्दन चाँही बुढी औंलाले अनी अबिर सधैं साँहिली औंलाले लगाइने हो जस्तो लाग्छ।
 
Posted on 07-28-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

atii rochak.  Saathai, savya byawahaar.  Yo thread chaahi soon-ma sugandha laagyo - increasingly rare nowadays at sajha.
 
Posted on 07-28-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिकाको बारेमा त थाह भएन, तर हातका औलाहरुको बारेमा नेपालीका प्राध्यापक कोषराज न्यौपानेले भनेको कुरा यहाँ राख्न मन लाग्यो।

डाबर लाल दन्त मन्जनको बिज्ञापनमा देखाए झै चोर औलाले दाँत माज्नु शास्त्रको दृष्टीमा दोष हो। हातका हरेक औलाका आफ्नै काम छन् सरसफाईमा जस्तै:

१  कान्छि औला:   कान कोट्याउने
२  साँहिली औला:  आँखाको चिप्रा झिक्ने
३  माझि औला   :  दाँत माझ्ने (औलाको प्रयोग गर्दा)
४  चोर औला  र बुढी औला    :  सिंगान फाल्ने

यो कुरा प्राध्यापक कोषराज न्यौपानेले लगभग ७ वर्ष अगाडी नेपाली पढाउने क्ममा भनेको कुरा जस्ताको तस्तै राखेको हुँ। धन्यबाद।


 
Posted on 07-28-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stat:

I agreed, Some one may not use red tika,so just to avoid they may had started diferrent fingers,  and may be followed.

The same things applies to reading veds, the first great scholor got into it and started shaking hands and fingers various way ( like in music ), not it is part of ved pravachan.


 
Posted on 07-28-08 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जानकारि दिने हरु लाइ धन्यबाद ।

अक्षता लगाउँदा बुढि औला प्रयोग गरिन्छ भन्ने बिर्सेछु सायद यो धागो शुरु गर्ने समयमा। विषेश गरि wet अविरको टीका  लगाउँदा साहिलि औला प्रयोग गरेको ख्याल गरेको हुँ ।

 
Posted on 07-28-08 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khaire haru consider middle finger a little offensive (if you want to call it that) coz it is the biggest and longest finger in your hand and so, when self-masturbating, females use that finger most of the times. hence, the 'up finger' sign sort of symbolizes intention/incident/whatever you want to think about sexual intercourse...
tara, byapak use huda huda arthako anartha  huna gayo...tyasaile, middle finger ali naramro maaniyeko!

aru ta kehi kaaran nai huna sakdaina ni!

sorry, if that was offensive to anyone...comments welcome

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters