sajhabusaima
Replies to this thread:
More by sajhabusaima
What people are reading
Subscribers
Please log in to subscribe to sajhabusaima's postings.
:: Subscribe
|
Chakre Milan gonna be leader in UML
|
[VIEWED 4809
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
sajhabusaima
Please log in to subscribe to sajhabusaima's postings.
Posted on 07-08-08 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Please read bellow interview which was published on Naya patrika Recently. (Source and full article : http://www.nayapatrika.com/newsdetail.php?id=807070311492449&n_id=23)
त्याको अभियोगमा केन्द्रीय कारागारमा एक वर्षको
जेलजीवनपछि जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका राजधानीका 'डन' मिलन गुरुङ उर्फ
चक्रे मिलन अब सक्रिय राजनीति गर्ने योजनामा छन् । शनिबार ११ बजे महाराजगन्जस्थित
निवासमा वरपर केटाहरू राखेर राजनीतिक गफमा व्यस्त उनले जाँदाजाँदै सोधे, 'मेरो त
आज शनिको ब्रत हो, साथीहरू केही लिने हो ?'
आजभोलि के गर्दै हुनुहुन्छ ?
घरमै बसेर 'फ्रेस' भइराख्या छु । मेरो धेरै टाइम विदेशमा बित्छ । नेपालमा त जेल हालिहाल्छन्,
बाहिर बस्नै दिन्नन् ।
यसैगरी चल्ने भयो त जिन्दगी ?
अब समाजसेवा गर्ने विचारमा छु । हुन त म परेँ, पहिल्यैदेखि समाजसेवी । तर, अबचाहिँ
यसैमा बढी समय बिताउँजस्तो लाग्या छ । अब म पोलिटिक्स पनि गर्ने ।
भनेपछि नेता बन्ने अब ?
अँ । देशमा 'पोलिटिक्स' गर्नेहरू इमान्दार भएनन् के । खालि भाषण
भाषण मात्र गर्छन्, कामसाम गर्दैनन् । भाषण मात्र गरेर देश बन्छ ? काम गर्नुपर्यो
नि, काम । मचाहिँ अरू जस्तो भाषण गर्ने नेता होइन, काम गर्ने नेता बन्ने हो । पोलिटिक्स
गर्ने तर काम गर्न । उद्देश्य के ? काम, काम, काम ।
कुन पार्टीबाट राजनीति गर्ने ?
ल, कस्तो प्रश्न सोधेको ? म पहिल्यैदेखि एमाले भन्ने थाहा छैन ?
सधैं जेल पर्ने, गुन्डागर्दी गर्नेलाई पार्टीले पत्याउँछ ?
गुन्डागर्दी चैं नभन्नोस्, ल ! मैले कहिले गरेँ गुन्डागर्दी ? खालि हावाको तालमा
गुन्डा भनिदिने ? हिजोजस्तो छैन के म । सोझोलाई, निर्दोषलाई कुट्ने, मार्ने काम गर्या
छु मैले ? अब धनी बाबुका बिग्रिएका छोराहरूलाई यसो पिटपाट गर्दा सुध्रिन्छन् भने
त उनीहरूको कल्याण नै हो नि, होइन ? फेरि जेल जाँदैमा राजनीति गर्न नपाइने भन्ने
छैन क्यारे । तपाईं भन्नोस् त अहिलेका कुन चैं नेता जेल परेको छैन ? उनीहरू चैं जेल
पर्दा सम्मान बढ्ने मचाहिँ बद्नाम हुने ? यो त भएन नि, भयो ? हेर्नोस्, म त जेलमा
पनि समाजसेवा गरेर फर्केको मान्छे । एक वर्ष बसेँ, केन्द्रीय कारागार । बन्दी भेट्न
आउनेहरू बस्ने ठाउँमा पानी चुहिन्थ्यो, मैले छाना फेरिदिएँ । ३० हजारभन्दा बढी रुपैयाँको
किताब किनेर लाइब्रेरी खोल्द्या छु । भित्र ट्वाइलेट बनाइद्या छु । चौरमा दुबो रोपेर
चिटिक्क पारद्या छु । कुनै नेताले जेल बसेर गर्यो यति काम ? अब ती योग्य कि म योग्य
?
तपाईं ग्याङस्टार त हो नि । कि यो पनि गलत आरोप हो ?
प्रहरीले बनायो मलाई ग्याङस्टार । म त खुरुखुरु आफ्नो व्यापार गरेर बसेको मान्छे
। तर, कतै केही भयो कि हावातालमा पुलिसले मलाई नै समात्ने । घटनाको दोषी को हो भनेर
खोज्ने होइन । उनीहरूलाई पनि सजिलो हुँदोरहेछ के । आयो समात्यो, लग्यो । हैरानै बनाए
मलाई । मैले पटकपटक भनेको छु- पहिला घटनाको अनुसन्धान त गर्नुस् यार । म संलग्न रहेछु
भने पक्राउ गर्नुस् र सजाय दिनुस् न । चक्रे मिलन अरूजस्तो होइन नि । अपराध गरेको
छ भने सजाय भोग्न तयार छ क्या । अरूजस्तो आफूले गरेको काम गरेकै छैन भनेर टार्ने
व्यक्ति होइन चक्रे । तर, नगरेको काम कसरी गरेको हुँ भन्ने ? त्यो डंगोलको (हत्या)
केस हेर्नुस् । घरमा पूजा गरेर बसेको मान्छेलाई हत्यामा संलग्न छ भनेर पक्रेर बेक्कारमा
एक वर्ष जेलमा राख्यो । आखिरमा सत्य के हो त अदालतबाट पुष्टि भइहाल्यो नि ।
|
| |
|
|
|
|
MadDoGG
Please log in to subscribe to MadDoGG's postings.
Posted on 07-08-08 4:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
LOL....LOL....LOL...I know this guy........HAHAHHAHAHA politics....LOL wow......MAY BE HE WILL DO GOOD.........THIS GUY USES HIS HANDS MORE THAN WORDS.....LOL
|
| |
|
|
deshbhaktanepali
Please log in to subscribe to deshbhaktanepali's postings.
Posted on 07-08-08 4:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
hahahaha....desh ko naiyke nai 15000 manche ko hatyara bhaye pachi jabo 2/4 jana lai marda kasle patayula ra milan chakre lai...if he really want to make a career in politics he will need to do some overtime now.
|
| |
|
|
deshbhaktanepali
Please log in to subscribe to deshbhaktanepali's postings.
Posted on 07-08-08 5:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Nepal ma paile ta jail gako certificat le election jitthey...aba ta 2/4 wata bomb napadkai...kamti ma pani 10/20 jana namari election jitne chance nai chaina....last election is the proof of my arguement.
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| legal Query for married nepali girl now have taken US citizenship |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ए १ पनि पुगेनछ ? |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| नेपाली वालमार्ट चोर |
| maga got what they voted for |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| Funny when Nepalis talk about Epstein and injustice |
| H1B |
| EAD Filing |
| Tps decision coming or not nov 18 |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|