[Show all top banners]

jay_janmabhumi
Replies to this thread:

More by jay_janmabhumi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Hey sajha guys don't curse maoist
[VIEWED 6550 TIMES]
SAVE! for ease of future access.
Posted on 04-18-07 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादी हरुलाई किन गाली गर्नुहुन्छ? तिनिहरु त निजी सम्पत्ति नै नभाका मान्छे हरु हुन्। नपत्याए पढ्नुस्।


माओवादीको निजी सम्पत्ति !


माओवादी नेताहरुले चढ्ने गरेका चिल्ला गाडीहरु उनीहरुको आफ्नो नभएको जानकारी हालै एउटा पत्रकार सम्मेलनमा दिइयो । माओवादीहरुको निजी सम्पत्ति हु“दैन, त्यसैले अर्काले दिएको गाडी चढेर हि“ड्नुपरेको दाबी उनीहरुको छ । तर, माओवादीहरुलाई निजी सम्पत्ति चाहिने पनि किन ! अर्काको सम्पत्तिलाई नै आफ्नो सम्पत्तिजस्तो चलाउन पाएपछि किन आफ्नै सम्पत्ति चाहियो !!

माओवादीले भनेपछि नमान्ने कसले ! गाडी चाहियो भन्यो भने गाडी आइपुग्छ, घर चाहियो भन्यो भने घर आइपुग्छ, पैसा चाहियो भन्यो भने पैसा त झन् फोनमात्रै गरे पनि आइपुग्छ ! एक कल फोनमा आफूले भनेको जम्मैथोक आइपुग्ने भएपछि फेरि निजी सम्पत्ति किन चाहियो !! माओवादीको लागि त अर्काको सम्पत्ति नै निजी सम्पत्ति हो । अर्काको गाडी चढ्न पाइराख्या छ, अर्काको मोटरसाइकल चलाउन पाइराख्या छ, अर्काको घरमा पकाउन लगाएर खान पाइराख्या छ, अर्काको खसी-बोका, रा“गा-भैंसी लैजान पाइराख्या छ....!!

यति भएपछि किन चाहियो निजी सम्पत्ति - माओवादीको निजी सम्पत्ति नभएको देखेर मलाई पनि निजी सम्पत्ति नराखु“-नराखु“जस्तो भइरहेको छ । निजी सम्पत्ति राख्नुभन्दा नराख्नुमा फाइदा छ भने नराख्नु नै बेस, होइन त कामरेड ?

साभार: मनोज गजुरेल (www.damadol.com)
 
Posted on 04-18-07 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dont curse the maoists !!!
Fully controversial.
उनी हरुले नेपाली जनता लाई सपना बाडेका थिए। साम्यबदी समाज को सपना । अब आफ्नो वास्तविकता देखाइ सक्न थाले। अन्तिम् गतब्य राष्ट्रपति र मन्त्री मा हो भने आफ्नै सेनाले ठीक पार्ने छ्न्
So do not curse maoists
 
Posted on 04-18-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh, OK. Consider it done !
 
Posted on 04-18-07 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हालै आएको नयाँ खबर् मा राजु श्रेष्ठ भन्ने को गाडी लुटेर लगेर मओ बदी नेता प्रचन्ड लाई सवार् गरौने गरेको रहेछ यि बज्जे हरु ले। अब अरु को सम्पत्ति त्यसरी लुटेर खान पाए पछी के को चाइयो निजी सम्पत्ति यि बज्जे हरु लाई।
 
Posted on 04-19-07 1:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha good post! Jantha lutera khane khate haru lai kina chahiyo sampatti?! Muji chor haru lai gorkhe latthi lagaune chahin kaile ho?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters