[Show all top banners]

Hary in FedEx
Replies to this thread:

More by Hary in FedEx
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 साझाका माओवादिका बारेमा...
[VIEWED 5605 TIMES]
SAVE! for ease of future access.
Posted on 02-23-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्युनिष्ट समर्थकहरुले नेपाललाइ " रिपब्लिकन" घोषणा गर्नुपर्ने र राजाबादिहरुले राजाराख्नुपर्ने तर्कराख्नु कुनै नौलो कुरा होइन !

यस बिषयमा साझामापनि धेरै बहस भयका छन !तर अचम्मलाग्दो एउटा पक्षचाहि के छ भने जो राजाको समर्थक होइन र नेपालमा राजाको आवश्यकता छैन भन्ने कुरामा तर्क राख्दछ उल्लाइ साझामा भयका राजाबादिहरुले या त माओबादि या "टेरोरिष्ट"को उपाधि दियका हुन्छन ! साझामा र माइसन्सार डटकमका केहि आर्टिकल मा मैले दियका केहि कमेन्टहरुलाइ लाइ लियर साझामा भयका राजावादिहरुले मलाइ "माओवादि"को पद दियका रहेछन !
यि राजावादि महाशय जल्ले मलाइ "माओवादि को पद दिनु भयो उहाँहरु यसप्रकार हुनुहुन्छ -
1. Real me 1
2. The Royalist
3. HoustnGuru
4. Subhachintak 1
5. jaihindu
6. captain crash
7. Mailo Bhai

मलाइ यि राजावादिको धम्किले कुनै कपाल हल्लाउने काम नभयपनि ,राजालाइ बचाउनलाइ आ-आफ्नो ठाउँबाट साझामा महत्तोपुर्ण योगदान दिइरहेका
यि बन्धुहरुको बडो कमजोर मानसिकता देखेर केहि सुझाव प्रदान गर्ने मन लागेको छ !कसैले तिम्रो सिद्दान्तलाइ मान्दैन भने त्यो ब्यक्तिलाइ कुनै अर्थहिन उपाधि दियर आफै कमजोर देखिनु भन्दा बरु "किन तिम्रो सिद्दान्त उचित छ " भन्ने कुरामा तर्कपुर्ण जवाफ दियमा सायद बल्ल मान्छेहरुले बुझ्नेछन !
माओवादि को आरोपमा भैरवगणमा मैलेपनि ४१ वोटा कष्टपुर्ण,अवर्णनिय यातनापुर्ण दिनहरु बितायको छु ,सायद मलाइ त्यहाँ भोगेको र देखेको भयावह कारणले राजा र राजसन्स्था नचाहियको हुनसक्छ ! तर यहाँ आफ्नो बिचार राख्दा राजाका दुतहरुले "माओबादि"को आरोप लगाय,यस्मा मलाइ कुनै आपत्ति छैन तर नमिठो हाँसो उठ्दो कुरा त "The RoyaList " ko IP address पत्ता लगायर "Growing New Terrorist"सँग डिल गर्ने कुरा र "SuBhaChintak 1" को "Maoist on Sajha"भन्ने थ्रेड पढदा पो लागेओ पो बा !
भैरवगणमा तिमिहरुका राजाबाट माओवादिको झुटो आरोपमा म्रितुसरह यातना पायर त आफ्नो बिचार राख्न रोकियन,अब साझामा भयका राजावादिहरुसित सोध्नुपर्नेहोला बिचार राख्नुअगाडि...फोहोरि जोक !
म राजावादिहरुलाइ के भन्न चाहन्छु भने ,समाजमा राजाका कारणले निर्दोष हुदाहुदैपनि असहय यातनाका शिकार भयेका म जस्ता लाखौ मान्छेहरु छन !तिनिहरुको आक्रोशलाइ जिस्काउने प्रयास कदापि नगर ! जुध्ने नै चाहना हो भने खुलारुपमा आउ..धम्किपुर्ण शब्दहरु कोरेर होइन !
मैले पहिलेनै मेरो इमेल ठेगाना सबै राजावादिहरुको (साझामा भयका मात्र)जान्कारिमा ल्याइसकेको छु !स्वागत छ - अस्वस्थ प्रतिक्रियाहरुलाइ प्रत्यक्ष रुपमानै चाहना हो भनेपनि नत्र मर्यादित ढङगले "राजाको आवश्यकताका"बारेमा लेख हरु को अपेक्षा गर्दछु-

ज़ुध्ने नै हो भनेपनि वेलकम छ -'The Royalist" सँग त प्रत्यक्ष भेटने धोको त मलाइ पनि असाध्यै छ -हेरौ कत्तिको सफलता हात पर्छ,
स्तरपनि मैले अन्त्यमा भन्नै पर्छ - अहिलेसम्मलाइ म माओवादि भयको छैन !पहिला यति पढाइ त पुरा गरौ त्यसपछि ,देशले मागेमा आफ्नो ठाउबाट दिने कुरा त छदैछ !

माथि उल्लेखित महाशयहरुका घ्रिणाबमन र धम्कि यहाँ छ -http://sajha.com/sajha/html/OpenThread.cfm?
forum=2&ThreadID=42232




--------------------------------------------------------------------------------

TheRoyalist Posted on 02-23-07 9:19 AM Reply | Notify Admin
edEx bhai terrorist ko IP with 1 day.
 
Posted on 02-23-07 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guys
One more Comment in Mysansar.com also....since the Subhachintak Copied my comment frm there & pestes it here.....Link.

Link is here.

http://www.mysansar.com/?p=1330
 
Posted on 02-23-07 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mysansas succccccccccccccccccksssssssssssssssssssss
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters