K HO KETA KETI HO AJA PHERI MALAI NEPAL KO YAAD AAYO...................K GARU YAR YO YAD METAUNA LAI ..........................DARU PIU KI KUIRI LAI CHAPNA JAU...............
लन्डन मेरो सपना को सहर अब सपना मा रहेन तर यथार्थ ले पनि यसलाइ ओत दिन सकेन अझ भन्ने हो भने एउटा धराप मिस्त्रि जस्तो भताभु्ङ्ग भएर उभिएको छ ठिङ्ग थेम्स नादिको किनारमा चोखो गङ्गालाइ धमिलाउदै वा महिलाउदै तर थेम्स यसलाइ सफा बनाउदै बिच शरिर भएर बाहिर निसक्न्छ। म एक छिन सम्म घोरिन्छु र भन्छु दश बर्ष पछि को लन्डन के सोचेका छौ थेम्स नदि।मलाइ लाग्छ अब यो एउटा फटन लागेको बम्ब कुनै निश्चित समय कुरि रहेको छ या भनु कुनै बिनासकाल को प्रतिक्षामा छ नत्र भने म जस्ता हरेक दिन नायाँ नयाँ सपना देखेर भित्रने लाखौ मानिस काँहा जानेछन् ।
फेरि भए,त्रास ,अनिश्चित गनत्व्य अनि कालो कपाल त्यसमाथि को काम अनि कलेज,कहिले काँहि त वाक्क लाग्छ, पछाडि फर्केर हेर्छु याँहा आउन मरेका मानिस हरु को लास हेर्छु मन बुझाउछु तर अब त हुदा हुदा उहि अरुणा दिदि ले भने जस्तै "पोहर साल खुसि फाट्दा मन ले टाले , त्यहि साल माया फाट्यो मन ले टाले, यसपालि त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो?" जव यि गित हरु सिडि पल्येर मा बझ्छन म मेरो देस अनि मेरो सहर म बाट कहिले नटाढिने गरि नजिक भएको पाउछु अनि मेरो परिवार अनि मेरो संसार को मानसपटल मा तस्बिर कोर्न पुग्छु । क्रमस ................
to all of you who missed nepal. although i only lived in Nepal for 9 months in my whole life i feel that my life was complete.
therefore this thread reminded me of nepal my hometown and as dashain is around the corner this song is dedicated to all of you Nepali wherever you might be.
Bonfree, Thanx for the video.Really, it reminds me not only Nepal but also Pokhara too........... अनि केटाकेटी हुँदा घरबाट भागेर साथीहरुसँग पौडी खेल्न गएको यो फेवा तालको पनि याद आउँछ ।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.