[Show all top banners]

Samrat Singh Karki

More by Samrat Singh Karki
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मन्त्रीमंडल पुनरगठन - ओली आजीवन प्रधानमन्त्री, उपेन्द्र भैसी माथि
[VIEWED 4681 TIMES]
SAVE! for ease of future access.
Posted on 11-20-19 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नया मन्त्रिमण्डलमा केपी ओली आजीवन प्रधानमन्त्री बन्ने पनिहो नेपाली बन्न पुगेको छन्, ३ ओटा मृगौला फेल भएका , हाल उनि ३ हप्ता देखि dialysis को सहयेता ले बाची राखेका छन्, मृगौला ले पूर्ण कम गर्न छोडे पछि सामान्यतया १८ महिना सम्म मानिशको आयु रहन्छ,

उपेन्द्र यादव लाई भैसी चराउने जिम्मा

कालापानी भारत मे हे भन्दै हिड्ने उपेन्द्र यादव लाई " उसो भए भारत मे भैसी चरौन जाओ" भन्ने किसिम को आपमनित संदेश दिदै मन्त्रि बाट घटुवा गरेका छन् , मालदार स्वास्थ मन्त्रालय बाट हटाएर नाम मात्र को कानुन मन्त्रालय मा उपेन्द्र लाई सरुवा गरेको छन् , बाबुराम संग मीत लाए पछि उनलाई आपमन गर्न कानुन मन्त्रालय दिएको हो, अहिले उनि भरत भ्रमण मा छन् , भारत बाट फर्के लगतै उपेन्द्र ले राजिनामा दिने सम्भावना छ

बादल र बास्कोटा झन् सक्तिसाली, बाल बाल बचे शक्ति बस्नेत र बिना मगर

IGP सर्बेन्द्र खनाल सिन्को भाच्न नसकी भ्रस्टाचार मा लिप्त भए पनि सान्ति सुरक्छ्या को सबै कमाण्ड बादल ले सम्हालेका छन्, IGP पद सके लगतै उनलाई अख्तियार ले मुद्द्दा हाल्ने तयारी गरेको छ, उता "२ तिहाई लाई हेप्ने " भन्दै पत्रकार लाई  थर्काउने गोकुल बास्कोटा को पेर्फोर्मेंस धेरै राम्रो देखिएको छ,

प्रचण्ड सर्बे सर्बा अब को ५ वर्ष देश प्रचण्डको हातमा
ओली लाई आजीवन प्रधानमन्त्रीमा सहमति बनाएर प्रचण्ड ले ने क पा कमाण्ड सम्हाल्ने छन्, अब उनि
पार्टीको प्रथम भएका छन्, उता प्रधानमन्त्री को condition कुनै पनि time क्रिटिकल हुन सक्ने भएको कारण उनि जुनै बेला प्रधानमन्त्री हुने सम्भावना छ, प्रधानमन्त्री उपचार मा बिदेस गए या बिरामी भए अब सरकार को कमाण्ड सिधै प्रचण्ड ले गर्ने छन्, यो भन्दा पैले प्रधानमन्त्री को अनुपस्थितिमा उपप्रधानमन्त्री ले सरकार समाल्थे,

प्रचण्ड येति सक्तिसाली भए कि उनकै बुहारी को पर्फोर्मंस ० हुदा समेत उनलाई मन्त्रि बाट हटाउन सकेनन, उनकै भान्से भएका कारण शक्ति बस्नेत को नि पद जोगिएको छ,

गोकर्ण र लालबाबु नि चट
सोचे अनुसार काम गर्न नसकेका गोकर्ण र लालबाबु को पद चट भएको छ, माधव नेपाल कोटा बाट मन्त्रि बनेको यो २ को हरिबिजोग ले पार्टीमा माधब नेपाल को सक्ति कम्जोर रहको संकेत दिन्छ,

अंग्रेजीले डुबायो मात्रिका लाई

बानिज्ये सम्मेलनमा अंग्रेजी बोल्दा " इधर " "उधर" घुसाएर चर्चा मा आएका मात्री यादव को नि पद चट भएको छ

स्रोत " आफै "
बरिष्ट पत्रार SSK
Last edited: 20-Nov-19 02:55 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters