[Show all top banners]

itiahariko
Replies to this thread:

More by itiahariko
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लामिछानेको येस्पलीको दसैँ मामाघरमा
[VIEWED 7452 TIMES]
SAVE! for ease of future access.
Posted on 08-16-19 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

नियेती भनौ, बिबाह पछि को पहिलो दशैँ ससुरालीमा रम झम का साथ भोज भतेर टिका टाला गरेर मनाउनु पर्नेमा येस्पली को उनको दशैं मामाघर मा बित्ने भएको छ, नया मुलुकी ऐन ले प्रहरी लाई ३ पटक सम्म म्याद थपेर अनुसन्धान गर्ने बाटो खोलि दिएको छ, पहिलो पाच दिन को म्याद सकिया पछि क्रमस ३० दिन नबढाई २ चोटी म्याद थप्न पौने कानुनी व्यवस्था छ, ६५ दिन सम्म प्रहरी ले मुद्दा दर्ता गर्न सकेन भने धरौटी मा छोड्नु पर्ने बेवास्ता छ, आब को ५० दिन भित्रै दशैँ पर्ने भएका ले उनको येस्पली को दशैं मामाघर मै उसिनेको चामल को भात खाएर बित्ने छ, तिहार मा छुट्ने सम्भावना भने अझै छ / मर्ने बेला मा पिडित ले दिएको बयान लाई आदलत ले मुख्य प्रमाण को रुप मा लिने गर्छ, येही प्रमाण को आधार मा उनलाई ५ दिन हिरासत मा राख्न आदलत बाट आदेश भएको हो, उनलाई थुना मुक्त गर्न धेरै प्रयास भए नि मजबुत प्रमाण को कारण सबै प्रयास विफल भएका छन्, नेकापा चितवन ले करिब २००० को कार्यकर्ता सडक मा उतारेर जी प्रा का चितवन घेराउ नै गर्यो, उक्त घेराउ जनता ले स्वत स्फुर्त गरेको भनेर प्रचार पनि गरियो तर कुनै प्रयास सफल हुन सकेन

बिस्वो ब्यापी मन्येता अनुसार नै मृतु पूर्व पिडित ले दिएको बयान लाई मुख्य प्रमाण मानिने हुनाले कुनै पनि अदालत ले यो सिद्दान्त लाई नादरंदाज गरेर फैसला दिन सक्दैनन

आब के हुन्छ ??

आत्माहत्या गर्न दुरुत्साहित गर्ने प्रमाण को आधार मा ५ वर्ष जेल अनि ५ लाख जरिवाना ( पिडित ले नै साबिती बयान दिएको को ले ५ वर्ष जेल ५ लाख जरिवाना हुने प्रबल सम्भावना )

लामिछाने का बिरुद्द थप प्रमाण
काग बाठो भएर आची खान्छ भन्ने प्रमाण लामिछाने र उनका समूह ले प्रस्ट परेका छन् , मृतक र उनकी प्रेमिका को sms लामिछाने कै assistant /producer ले आफ्नो fb बाट सार्बजनिक गरेका छन्, प्रेमिका र मृतक बीच भएको लामो कुराकानी ( private ) सबै बाहिर ल्याउन सक्नुमा लामिछाने team र उक्त केटि को मिलेमतोमा message फोरवार्ड भएको बुजिंछ, message लीक गर्नु परे नि अन्य बाहिरी स्रोत बाट लीक गरे हुने मा सिधै उनकै ( आरोपित) team बाट भएको ले लामिछाने लाई थप संकट परेको छ

उक्त केटि लाई सोहि team को कर्यलाये बाट पक्राउ गरिएको ले पनि उनीहरु को पुरै मिलोमतो छ भन्ने कुरा मा थप संखा पुगेको छ, ( लामिछाने ले उक्त केटि लाई interview लिएर मृतक का बिरुद्द बोल्न लगाएर प्रोग्राम air गर्न लागेको था पाएर उक्त केटि लाई उनीहरुकै स्टुडियो बाट पक्राउ गरेको थोयो )


loophole
यो केशमा सानो loophole भनेको उक्त video मृतक ले एक वर्ष आगाडी नै record गरेको प्रमाणित भयो र लामिछ्ने र मृतक बीच लामो समय देखि कुनै किसिम को सम्पर्क नै नभएको प्रमाणित भयो भने आरोप प्रमाणित हुन नसक्ने आवस्था औछ ,, मुलुकी ऐन ( संसोधित) ले पिडित ले एक वर्ष भन्दा आगाडी दिएको बयान लाई मुख्य प्रमाण नभई साहायक प्रमाण को रुप मा लिन सकिन ब्याख्या गरेको छ / तर यो video रामिछानेका बिरोदी ले प्रहरी बाट फुत्कै सकेको हुनाले यो video लाई एक वर्ष पुरानो हो भनेर प्रमाणित गर्न आसम्भव प्राये छ ( video मा date र time हुन्छ )

कसोरी बाहिर आयो video
यो video जन आस्था सपतहिक मा सम्पादक ( किशोर श्रेष्ठ ) बाट प्रहरी हुदै बाहिर आएको हो, किशोर तिनै व्यक्ति हुन् जनले श्रीषा कार्की को नाङ्गो फोटो बाहिर ल्याएका थिए ( पछि उनले आत्महत्या गरिन ) ...यिनै श्रेष्ठ ले प्रकाश ओझा को porn video बाहिर ल्येयेका थियो..

किन बाहिर आयो यो video
किशोर श्रेष्ठ तिनै व्यक्ति हुन् जसले लामिछानेको अमेरिकी पस्स्पोर्ट भएको र बिना श्रम स्व्रिकिती नेपाल मा काम गरेको भनेर पहिलो पल्ट उनको पत्रिका मा लेखे ...यो खबर पढेर लामिछाने ले किशोर लाई हिम्मत भए उनकै प्रोग्राम मा live कुरा कानी गर्न चुनौती दिए...किशोर ले live प्रोग्राम मै लामिछाने को प्रस्तुति अपरिपक्क भएको र पत्रकरिकता पढेर आउन सुझाब दियो...दुवै, quatar मा सानो तिनो rescue गरेर हाई हाई भएका लामिछाने ले आफ्नो power अब किशोर श्रेष्ठ लाई बदनाम गर्न लागे, उनले एउटा प्रोग्राम किशोर बिरुद्ध नै प्रसारित गरे, श्रीषा कार्की को आत्माहत्या देखि अरु सानो तिनो कुरा उचालेर उनको बिरुद्ध कार्यक्रम नै बनाए ... एसको बदला लिन किशोर श्रेष्ठ ले उनको अमेरिका को आसफल जीवन, श्रीमती लाई दिएको पिडा, उनको एउटा नाजायज सन्तान र नेपालमा बिबाहित स्त्री संग को रिलेशन को बारे पत्रिका मा छापे...येही कारण ले लामिछाने ले भए भर को सबै सम्पति अमेरिका को परिवार लाई सुम्पन र अर्को बिबाह गर्न बाध्य बनायो.

किशोर श्रेष्ठ जस्तो परिपक्क र खारिएको पत्रकार संघ दुस्मनी लिनु नै उनको लागि आभिसप भयो, लामिछाने को प्रहरी र ऐले को सरकार संग येति राम्रो सम्बन्ध छ कि यो video सार्बजनिक नभएको भए उनि कुनै हालत मा पक्राउ पर्ने थिएनन् , प्रहरीको यो गुण तिर्न उनले पछिलो समयमा निर्मला पन्त को हत्या आरोपी केहि प्रहरी बचौन खुएरै लागे, पहिलो पल्ट प्रहरी को support गर्न ३ घण्टा लामो live कार्येक्रम चलाए,( यो कार्य बाट उनि खुबै आलोचित भए) यो कार्येक्रम आघि नै प्रहरी ले आहिले को video प्राप्त गरि सकेको थियो, पक्राउ पर्ने भए उनि तेती खेरै प्रक्राउ पर्थे,,,, किशोर श्रेष्ठको प्रहरी संग को networking ले यो video बाहिर आएको हो...sting operation का माहिर किशोर संग प्रहरी संगठन नै थर थर हुने गर्छ, लामिछाने को किशोर संग को टकराव नै उनको पतन को सुरुवात भयो,


 
Posted on 08-16-19 11:03 AM     [Snapshot: 79]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-16-19 1:29 PM     [Snapshot: 282]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kishore Shrestha bhaneko Shreesha Karki lai atmahatya garna badhya parne patrakar ho?
 
Posted on 08-16-19 1:51 PM     [Snapshot: 307]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ravi l’amichane america ma asafal vayera nepal gayera I dia tv ko news idea ra sting operation idea chor era TRP badayera advertizement ra investor badayera profit khane fataha ho , nice idea to make fast money though , Nepal naya idea ra bidesma sikeko idea chalayera dhani huna sakine desh , Welcome to Nepal 🇳🇵 natra Welcome to UAE , Hamro pyaro Itahari ,
 
Posted on 08-18-19 9:00 PM     [Snapshot: 1217]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters