[Show all top banners]

thukka
Replies to this thread:

More by thukka
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

UnsungEpic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ‘५ हजार डलरमा बिके खेलाडी’
[VIEWED 10181 TIMES]
SAVE! for ease of future access.
Posted on 10-15-15 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हामी चाही देशका गहना हुन् खेलाडी भन्ने, वावा गर्ने , game हेर्न जाने, coach को लागि , traning को लागि पैसा खर्च गर्ने , इनेहरु चाही 2008 देखे नै match fixing गर्ने ,

तपाई हरु पनि पद्नुष खबर

http://kantipur.ekantipur.com/news/2015-10-15/20151015195208.html



 
Posted on 10-15-15 10:15 AM     [Snapshot: 122]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेता देखि खेलाडी सम्म भ्रस्ट हुने देशमा म कसरि बाच्नु? भैगो म नेपाल फर्किन्न, मलाई अमेरिका नै मन पर्यो.
 
Posted on 10-15-15 10:28 AM     [Snapshot: 167]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Neta sold the country these people sold themselves.
Poor people bought by Christians.
So What a big deal?
Last edited: 15-Oct-15 06:31 PM

 
Posted on 10-15-15 11:18 AM     [Snapshot: 254]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I heard NRNs who gathered in Kathmandu this week got bought as well and settled without the actual voting and yielded to whoever bidded highest. It's all money game, sadly.
 
Posted on 10-15-15 11:27 AM     [Snapshot: 282]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो देशमा प्रतिभाको कदर हुदैन बिचाराहरुलाई अरु देशले प्रतिभाको कदर गरेछ
 
Posted on 10-15-15 2:37 PM     [Snapshot: 523]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What's surprising to me is that people have to PAY US for us to lose the match. Don't we lose normally? I guess they wanted to make sure we lost by certain goals.

Funniest:

७. सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा हामी प्रति खेलाडी USD 5000 लिने गरी सर्त भएकोमा खेलको अन्त तिर गोल किपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको ।
 
Posted on 10-15-15 2:47 PM     [Snapshot: 525]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे होस् सट्टेबाज हरुको नजरमा भए पनि नेपाली फूटबल टोलीको केहि हैसियेत रहेछ भन्ने हाम्लाई लाइराछ ..कुरो
मुजी गणेश थापा त अझै एन्फा प्रेसिडेन्ट भैराख्या छ ..हाम्रा खेलाडी हरुले दिएनन् जस्तो छ match fixing को कमिसन |||
 
Posted on 10-15-15 4:40 PM     [Snapshot: 651]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याच फिक्सिङबारे एन्फालाई पहिले नै जानकारी !

आश्विन २७, २०७२- सन् २०११ मा नयाँ दिल्लीमा भएको साफ च्याम्पियनसिप अगाडि नेपाली राष्ट्रिय फुटबल टिमको तयारी लागि विदेश भ्रमणको कार्यक्रम तय भएको थियो । त्यति बेला नेपाल फिलिन्सिको मनिला र मलेसियाका क्वालालम्पुरमा गएको थियो । 

त्यस भ्रमणका क्रममा नेपालले फिलिपिन्ससँग एक औपचारिक खेल पनि खेलेको थियो । त्यही बेला नेपालका केही अन्तर्राष्ट्रिय खेलमा मिलोमतो भएको आशंकाको चर्चा सुरु भइसकेको थियो । केही खेलाडी विदेशी एजेन्टसँग सम्पर्कमा थिए भन्ने पनि जानकारी निस्केको थियो । 

कुन कुन खेलमा मिलोमतो भएको त्यो भने तय थिएन । विदेशी मिडियाले पनि नेपालका केही खेल शंकास्पद भएको समाचार दिइरहेका थिए । त्यति बेला नेपाली टिमका प्रशिक्षक बेलायतका ग्राहम रोबर्टस थिए । यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) सम्म पनि जानकारी पुगेपछि सबै खेलाडीलाई बोलाएर गोप्य बैठक राखिएको थियो । 

त्यसमा एन्फा अध्यक्ष गणेश थापा स्वंय उपस्थिति थिए । त्यति बेला खेलमिलोमतोबारे बैठकमा ब्यापक चर्चा भएको थियो । त्यस बैठकमा अध्यक्ष थापाले खेलाडीलाई म्याच फिक्सिङबारे बाहिर मिडिया र अरु कतै कसैलाई नभन्न र चुपचाप बस्न सबै खेलाडीलाई पशुपतिनाथको नाम लिएर वाचा गराएका थिए । 

त्यतिबेला खेलाडीलाई यसबारे बाहिर भनेको खण्डमा आउने पुस्ता पुस्तासम्म पनि सराप लाग्ने वाचा गराएका थिए । त्यसपछि खेलाडीले यसबारे बाहिर चर्चा नै गरेनन् । तर अधिकांस खेलाडीलाई आफूबीच नै केहीले मैदानमा अस्वभाविक प्रदर्शन गरेको शंका पनि थियो । 

प्रकाशित: आश्विन २७, २०७२


 
Posted on 10-18-15 6:09 PM     [Snapshot: 926]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

His job is secured for 2 more years. In Nepal corruption prevails.
 
Posted on 10-18-15 7:07 PM     [Snapshot: 965]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.youtube.com/watch?v=exeQq2pw41I
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters