shirish
Replies to this thread:
More by shirish
What people are reading
Subscribers
Please log in to subscribe to shirish's postings.
:: Subscribe
|
|
[VIEWED 13016
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 10-25-13 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Just saw a post on Facebook narcissism. This was what I wrote on Sept 27 https://www.facebook.com/mabi.singh
वाह (WOW)फेसबुकां “वाह” (Wow) को प्रयोग धेरै किसिमले गर्ने गर्दछु ! कहिले “वाह”का पारखी हुन्छु, कहिले “वाह”का दाता हुन्छु, भने कोहि “वाह” का भोका हुन्छु ! म “वाह” को कुन बर्गमा पर्छु छान्नु होला ! अल अफ द अभब गरे नि हुन्छ ! वाह !१। यहि “वाह” पाउन कहिले फोटो खिचेर टांस्छु ! सबले क्या सेक्सी वाह, क्या Qute "वाह", क्या butiful वाह, सेक्सी टिट्स "वाह" भन्ने कमेण्टहरुले मख्ख परि रहेको बेला एउटाले आएर “माहारानी त मोटी हुनु भो” भन्दा चड्काई दिउं जस्तो लाग्छ ! तर सांचो कुरा बोल्ने हिम्मत गर्नेलाई एउटा वाह ! के गर्ने वाहको स्वाद पाएपछि फोटो खिच्ने मौकाहरु पनि त खोज्दै हिड्नु परो ! कसरी हुन्छ, कहां हुन्छ !
२। एउटा केहि लेखेर ख्वाक्क खोक्छु (यो अरुले यस्तै किसिमले लेखि सकेका छन् ) – तल तिर आफ्नो बडेमाको फोटो टांस्छु ! कसैले त्यसैलाई गजल सम्झेर वाह गर्छन् – कसैले लेख भनेर वाह गर्छन् – कसैले कबिता देखेर वाह गर्छन् ! कहिले त वाह को सुरमा आफैले लेखेको हो कि हैन पनि थाहा हुन्न ; के लेखेको हुं त परै जावोस् ! म पनि के कम् – एउटा “धन्यबाद” फ्यांकी दिन्छु – त्यस माथी पनि कति वाह कति वाह !
३। मैले धेरै “वाह” को प्रयोग गरेको देखेर एउटा मित्र भन्छिन् – फेसबुकमा like, comment, share को बटनले पुगेन, वाह (Wow) पनि थप्नु पर्यो !
४। म प्राय लेख रचना पढ्दिन ! आफूले “वाह” नगरि अरुले आफ्नोमा “वाह” नगर्ने कुरा बोध भएकोले बेला बेलामा पढ्दै नपढी “वाह” गरि दिन्छु ! र प्रायमा मेरो कमेण्ट एकै खाले हुन्छ “हजूरको अमर शब्दहरुले मोहनी लगायो, भाबमा त झण्डै ज्यानै गएको, शैलीले श्वासै रोकियो – वाह हजूरको रचना ! पढ्ने (वाचन) मौका दिनु भएकोमा धन्यबाद ! यस्तै रचना फेरि पढ्ने अबसर दिनु होला ! “वाह” नभनि रहन सकिन !
५। वाह र Like मेरो मापन संयन्त्र हुन् (जो सुकैले जे कुरामा गरे पनि) ! चोकोलेट खाएर शरीरमा endorphin को प्रबाह भए जस्तै हुन्छ ! Like को सट्टा वाह चाहियो ! लौ न प्लिज वाह गर्दिनुस् र मेरो दिनलाई वाह बनाई दिनुस् !
६। वाहको बारेमा तपाईको पनि कुरा सुनम् न !
(कसैको ब्यक्तिगत जिन्दगीसित मिल्न गएमा सरी है ! )
|
| |
|
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 11-02-13 7:42
AM [Snapshot: 374]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लाइक नगरिदिएकोमा अप्रत्यासित फोन पाइएको कुरा सुनिए , बजैले फेसबुक नखोलेको मा आश्चर्य मनाइ अनि लाम्घारेको छोराले फेसबुक रिक्वेस्ट पठाएकोमा स्टाटस-को को झट्का अनि साथीभाई हरुलाइ भुलेर कथम कदाचित फोन गरि भलाकुसारी गर्न खोज्नु भए फेसबुक हेरिनस मेरो युरोप भ्रमण देखि साउथ आफ्रिका को यात्रा बाट सुरु हुन्छ | अपार छ यो फेसबुक को महिमा , अझै खोलेको छैन यदा कदा श्रीमती जिको मा चिहाउछु , यही कारणले कहिँ तिमीलाई मनोविज्ञान को परामर्स लिनु पर्ने त हैन भनि सोध्न बेर लाग्दैन
Last edited: 02-Nov-13 07:45 AM
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| TPS To F-1 COS |
| TPS to F1 Status. |
| Nepal TPS has been Extended !!! |
| legal Query for married nepali girl now have taken US citizenship |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| ICE kidnapping people off the streets over op eds |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| #MAGA#FAFO is delicious |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Democrat lies revealed |
| Nepal TPS decision |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| TPS Sakiyo Tara Case is in Court. |
| Medication from Nepal to USA |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|